Business

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नागरिक लगानी कोषद्वारा ५१ लाख रुपैयाँ सहयोग

३ माघ २०८२, शनिबार ०७:०३

काठमाडौं, गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन का क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाहरुको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ मा नागरिक लगानी कोषले   एकाउन्न लाख रुपैयाँ सहयोग गरेको छ। जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको...

नेको इन्स्योरेन्सद्वारा १५.७८ प्रतिशत लाभांश वितरण घोषणा

२ माघ २०८२, शुक्रबार ०६:०७

काठमाडौं । नेको इन्स्योरेन्सले लाभांश घोषणा गरेकाे छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हाे। इन्स्योरेन्सका अनुसार १२.७८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांशसहित १५.७८ प्रतिशत लाभांश वितरण गरिनेछ ।...

पेट्रोलमा ३ रुपैयाँ , डिजेल/मट्टितेलमा १ रुपैयाँले भाउ घट्याे

२ माघ २०८२, शुक्रबार ०६:०४

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको जनाएकाे छ । यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटेको छ । निगमले तय गरेको नयाँ मूल्यसूची...

गरिमा विकास बैंकको लोगो तथा छाप परिवर्तन

१ माघ २०८२, बिहीबार १७:१७

काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत पहिचानलाई समयसापेक्ष थप सशक्त बनाउने उद्देश्यले २०८२ माघ १ गते विहिबारदेखि लागू हुनेगरी आफ्नो आधिकारिक लोगो तथा छाप परिवर्तन गरेको छ । विकास बैंकको दीर्घकालिन रणनीति अन्तर्गत २०८२ कार्तिक २७ गते सम्पन्न उन्नाईसौं...

८ बैंकको स्थिर, ११ बैंकले घटाए ब्याजदर,

१ माघ २०८२, बिहीबार १३:५७

काठमाडौं। वाणिज्य बैंकहरुले माघ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेप (Fixed Deposit) को अधिकतम औसत ब्याजदर ४.६८४५% कायम गरेका छन्, जुन पुस महिनाको औसत ४.८३४% भन्दा ०.१४९५ प्रतिशतले कम हो। यो औसत दर २० वटा वाणिज्य बैंक को ब्याजदरको आधारमा सार्वजनिक...

राष्ट्रिय वाणिज्य बैंक र आईक्यानबीच सम्झौता

१ माघ २०८२, बिहीबार ०९:०३

राष्ट्रिय वाणिज्य बैंक (RBB) र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) ले तलब बचत खाता र कर्मचारी ऋण सुविधा उपलब्ध गराउने सम्झौता (MoU) गरेका छन्। सम्झौता बुधबार, पौष ३०, २०८२ मा RBB को केन्द्रीय कार्यालयमा सम्पन्न भयो। RBB का प्रमुख कार्यकारी...

२५औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न

३० पुष २०८२, बुधबार १८:२७

काठमाडौं । कुमारी बैंक लिमिटेडको पच्चीसौं वार्षिक साधारण सभा २०८२ साल पुस महिना ३० गते बुधबारका दिन काठमाण्डौंको थिरबम सडक, टंगाल स्थीत आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ । सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.ब. २०८१/८२ को सञ्चालक समितिको वार्षिक...

आईपीओ निष्कासन प्रस्ताव पारितसहित राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

३० पुष २०८२, बुधबार १६:५६

भक्तपुर। “माटोदेखि सफलतासम्म” भन्ने मूल नाराका साथ स्थापित राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको दोस्रो वार्षिक साधारण सभा मिति २०८२ पौष २९ गते मंगलबार भक्तपुरस्थित ह्वाइट प्यालेस ब्याङ्क्वेट, कौशलटारमा भव्य रूपमा सम्पन्न भएको छ। सभाबाट कम्पनीले प्रस्तुत गरेका सबै प्रस्तावहरू सर्वसम्मत...

नागरिक लगानी कोषको ३१ औ साधारणसभा सम्पन्न: १३ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

३० पुष २०८२, बुधबार ११:५४

काठमाडौं, नागरिक लगानी कोषको ३१ औं वार्षिक साधारणसभा कोष सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको प्रस्तावित पाँच प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित...