१९ असार २०८२, बिहीबार ११:२२
काठमाडौँ। सरकारले सुन र गहनामा लगाएको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गर्दै काठमाडौँ उपत्यका सुनचाँदी व्यवसायीहरू काठमाडौँमा बृहत विरोध प्रदर्शनमा उत्रिएका छन्। नेपाल सुन चाँदी शिल्प व्यवसायी संघको नेतृत्वमा आयोजित र्यालीमा...
१८ असार २०८२, बुधबार ११:५८
काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको बताउनु भएको छ। राष्ट्रिय सभाको बैठकमा सांसदहरुले राख्नु भएको प्रश्नहरुको उत्तर दिँदै अर्थमन्त्री पौडेलले बजेट तजबिज ढंगले होइन, प्रणाली अन्तर्गत निर्माण भएको जानकारी दिनु भएको हो ।...
१८ असार २०८२, बुधबार ०७:१६
काठमाडौं : नेपाल बैंक लिमिटेड र सौन्दर्य तथा छाला उपचार सेवामा विशेषज्ञता हासिल गरेको संस्था ‘लेट मि इन प्रालि’ बीच उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतापछि बैंकका कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरूले...
१८ असार २०८२, बुधबार ०५:२४
boAt brings premium audio experience to Nepal with the launch of the Nirvana series boAt is now among the leading audio wearable brands in Nepal, reflecting sustained consumer trust and market relevance Kathmandu, Nepal: boAt, India’s #1 audio wearable brand,...
१८ असार २०८२, बुधबार ०१:४४
काठमाडौँ – वैदेशिक रोजगारबाट नेपाल फर्की उद्यम गरेका उद्यमीलाई पुरस्कृत गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम ‘वैदेशिक रोजगारबाट फर्की नेपालमा उद्यम गरेका उद्यमीका लागि राष्ट्रिय पुरस्कार’ बाट उनीहरूलाई पुरस्कृत...
१७ असार २०८२, मंगलवार १४:५२
काठमाडौँ, नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमा व्यबस्थामा रहेका समस्याहरुको समाधान गर्न नेपाल बीमा प्राधिकरणलाई अनुरोध गरेको छ। नेपाल पुनर्बीमा कम्पनीहरुलाई दिई आएको प्रत्यक्ष हिस्सा, स्थानीय पनर्बीमा कम्पनीका सम्वन्धमा भएको व्यवस्था, जगेडा कोष तथा नेपाल पुनर्बीमा कम्पनीमा प्रतिनिधित्वका सम्वन्धमा हाल...
१७ असार २०८२, मंगलवार १३:१७
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङले शिष्टाचार भेट गरेका छन्। मन्त्रालयमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र पारस्परिक सहकार्यको सम्भावनाका विषयमा विस्तृत छलफल भएको छ। भेटका क्रममा मन्त्री भण्डारीले नेपाल...
१५ असार २०८२, आईतवार १९:०१
काठमाडौँ । नेपाल सुनचाँदी शिल्प व्यवसायी संघले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमुल्य हिरा पत्थरमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर विरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । संघले आईतवार काठमाडौंमा व्यवसायलाई सचेतना बनाई चरणबद्ध आन्दोलनको घोषणा गरेको...
१४ असार २०८२, शनिबार ०९:२८
नेपालको पहिलो आईएसओ मान्यता प्राप्त श्रेष्ठ टेलरिङ सेन्टरले आफनो ५०औ बार्षिकोत्सव मनाएको छ। आईएसओ मान्यता प्राप्त नेपालमा श्रेष्ठ टेलरिङ्ग एकमात्र हो । वि.सं २०३१ सालमा एउटा सानो काेठा बाट शुरूवात भएको थियोे । बितेका ५० वर्षमा लाखौं सन्तुष्ट ग्राहक मात्र...