Business

१२ औं तीज मेला तथा अन्तराष्ट्रिय व्यापार मेला २०७६, शुरु

१० भाद्र २०७६, मंगलवार ०९:०८

ईकोनोमिक खबर, काठमाडौं।नेपाली महिलाहरुको महान चाड तीजको अवसर पारेर राजधानीमा ‘१२ औं तीज मेला तथा अन्तराष्ट्रिय व्यापार मेला २०७६’ मङ्गलबारदेखि राजधानीमा शुरु भएको छ। नेपाल चेम्बर अफ कमर्श अन्तरगत महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला सशक्तिकरण र उनीहरुको संस्कृतिलाई जर्गेनाका...

सैनिक कल्याणकारी कोष लघुवित्तका लागि चार अर्ब ४३ करोड कर्जा

३१ श्रावण २०७६, शुक्रबार २२:०८

ईकोनोमिक खबर, काठमाडौ। सैनिक कल्याणकारी कोषले आफ्ना हिताधिकारीलाई रु चार अर्ब ४३ करोड ११ लाख ८६ हजार लघुवित्त कर्जा उपलब्ध गराएको छ । सेवामूलक व्यवसाय सञ्चालन गरी आय आर्जन वृद्धि गराउने उद्देश्यले सञ्चालन गरिएको लघुवित कर्जा तथा सुलभ घरकर्जा कार्यक्रमबाट...

सवा सात अर्ब घट्यो नेपाल टेलिकमको नाफा

३१ श्रावण २०७६, शुक्रबार १२:०८

ईकोनोमिक खबर, काठमाडौं। सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) को नाफामा एक वर्षमै ७ अर्ब २७ करोड रुपैयाँले कमी आएको छ । आ.ब.२०७४/७५ मा कुल १७ अर्ब ४८ करोड ३८ लाख नाफा गरेको कम्पनीले गत आ.ब. २०७५/७६ मा १० अर्ब...

बैंक तथा वित्तीय संस्थाहरुको मर्जरमा नेपाल राष्ट्र बैंकले सहुलियत दिने

८ श्रावण २०७६, बुधबार २३:०७

ईकोनोमिक खबर, काठमाडौं। यस आ.ब.को असार मसान्त सम्म बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने वा गाभिएर कार्य गरेमा नेपाल राष्ट्र बैंकले सहुलियत दिने भएको छ। आर्थिक वर्ष २०७६/०७७को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल भने–‘मर्जरमा गई...

आ.ब. ०७६/०७७को मौद्रिक नीति आज सार्वजनिक

८ श्रावण २०७६, बुधबार १३:०७

ईकोनोमिक खबर, काठमाडौं। नेपाल राष्ट्र बैंकले आज यस आ.ब. ०७६/०७७को मौद्रिक नीति सार्वजनिक गर्नलागेको जानकारी दिएका छन। आज बसेको संचालक समितिको बैठकले मौद्रिक नीतिको ड्राफ्ट पास गरेसँगै ४ बजे सार्वजनिक गर्ने समय तोकिएको हो। गत शुक्रबारदेखि मौद्रिक नीतिको अन्तिम तयारीको...

तेल पाइपलाइनबाट नेपालको अमलेखगन्जसम्म सफल परिक्षण

३ श्रावण २०७६, शुक्रबार १५:०७

ईकोनोमिक खबर, काठमाडौं।परिक्षणको तेल पाइपलाइनबाट नेपालको अमलेखगन्जसम्म आइपुगेको छ, भारतको मोतिहारीबाट पठाएको तेल सकुशल आयो नेपाल र अन्तिम परिक्षणमा सफलता प्राप्त भएको छ। अब छिटै नै ब्यवसायीकरुपमा तेल आउनेछ। शुक्रबार बिहान ६ः३० मा अमलेखगन्ज आइपुग्यो पाइपलाइनबाट डिजेल र नेपाल आयल...

विश्व बैंकको सहुलियतपूर्ण ऋण

२७ असार २०७६, शुक्रबार १६:०७

ईकोनोमिक खबर, काठमाडौं। विश्व बैंकले वित्तीय संघीयता तथा सार्वजनिक वित्त व्यवस्थापन सुधारका निम्ति नेपाल सरकारलाई ११ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ। सहुलियतपूर्ण ऋण उपलब्ध गराउने सम्बन्धी समझदारी पत्रमा विश्व बैंकका देशीय प्रबन्धक फारिस एच हादादजार्भोस र अर्थसचिव(राजश्व) लाल...

बीमाको लोभमा बाबुले गरे कान्छी छोरीको हत्या

२० असार २०७६, शुक्रबार १२:०७

ईकोनोमिक खबर, स्थानिय संवाददाता। अहिले समाजमा नकारात्मक सोचका कृयाकलापमा ह्वात्तै बृद्धि भएको एक तथ्यांकले देखाउछ । दाईजो, सम्पत्तीमा हत्या हुने श्रंखला पहिला देखि नै थियो। तर अहिले बीमाका लागी पनि हत्या गरीने कार्य रौतहटमा भयो। जसमा बाबुले आफ्नै नाबालिका छोरीको...

पाँचौं नेपाल चेम्बर एक्स्पो २०२० आयोजना हुने

१९ असार २०७६, बिहीबार १७:०७

ईकोनोमिक खबर, काठमाडौं। आगामी फागुन १३ देखि १७ गतेसम्म भृकुटीमण्डप प्रदर्शनीमार्ग काठमाण्डौंमा पाँचौं नेपाल चेम्बर एक्स्पो २०२० आयोजना हुनेभएको छ। उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा आयोजना हुने मेलाले अन्तर्राष्ट्रिय मुलुकबाट प्रविधि तथा लगानी...

ताजा समाचार