Agriculture

  ४ अर्ब ५० करोड रुपैयाँबराबरको चिया निर्यात

१५ बैशाख २०८२, सोमबार ०७:५१

ललितपुर। नेपालमा पछिल्लो समयमा चियाको उत्पादन बढ्दै गएको पाइएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले राष्ट्रिय चिया दिवसको पूर्व सन्ध्यामा सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा पछिल्लो समयमा चियाको उत्पादन बढ्दै गएको देखाएको हो । सार्वजनिक तथ्यांकअनुसार गत् आर्थिक बर्ष २०८०/८१...

कृषि पत्रिकाले ‘कृषि मन्थन’ कार्यक्रम गर्दै

१० बैशाख २०८२, बुधबार २०:३१

इभर ग्रीन मिडिया नेटर्वक प्रा.लि. द्दारा संचालित कृषि पत्रिकाले नेपालमै पहिलोपटक ‘कृषि मन्थन’ कार्यक्रम गर्दैछ। `कृषि मन्थन´ कार्यक्रम वि.सं. २०८२ बैशाख २९ गते गर्ने तय गरिएको छ। कृषि मन्थनका विषयहरु : * कृषि ऐन * कृषि बजेट * व्यवसायीक कृषिको...

जागरण यात्रामा उत्साह थप्दै ज्यामिरेका महिलाहरू

१० बैशाख २०८२, बुधबार १९:३१

सिन्धुली। जैविक कृषि जागरण यात्राको दोस्रो दिनमा कमलामाई नगरपालिकाको वडा नं. ४ ज्यामिरेका महिला किसान, सिन्धुलीमा विभिन्न संघ-संस्थामा कार्यरत कृषि प्राविधिक, कमलामाई नगरपालिकाका प्रतिनिधि र प्राकृतिक तथा जडीबुटी सहकारीका सदस्यहरूसँग छलफल भयो। विगत लामो समयदेखि असल खेती अभ्यास अपनाउँदै आउनुभएका...

डेरी एसोसिएसनको क्यालेन्डर विमोचन

९ बैशाख २०८२, मंगलवार ११:२४

बैशाख, नेपाल डेरी एसोसिएसनको क्यालेन्डर प्रकाशन समितिका संयोजक एवं केन्द्रीय सदस्य मनोज कुमार यादवको अध्यक्षतामा नेपाल डेरी एसोसिएसन केन्द्रीय कार्यालय परिसरमा विगतको वर्षहरूमा जस्तै यसवर्ष २०८२ सालको टेबल क्यालेण्डर, नेपाल उद्योग वाणिज्यमा संघका केन्द्रीय सदस्य एवं कृषि उद्यम केन्द्रका उपसभापति...

‘जैविक कृषि जागरण यात्रा’ एक महिने हुने

८ बैशाख २०८२, सोमबार १६:१९

काठमाडौं । खाद्य लागि कृषि अभियानले ‘जैविक कृषि जागरण यात्रा-२०८२’ गर्ने भएको छ। आज राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी १ महिना सो ‘जैविक कृषि जागरण यात्रा’ गर्नेबारे जानकारी गराइएको हो। पछिल्लो समय खाना, खेतीपाती र वातावरण सबैभन्दा ठूलो संकटमा छन्...

पहिलो पटक मनाईयो राष्ट्रिय याक दिवस

७ बैशाख २०८२, आईतवार ०८:२५

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले याक पालनले हिमाली समुदायको आयआर्जन, खाद्य र पोषण सुरक्षा, प्राङ्गारिक खेती तथा वातावरणीय सन्तुलनमा महत्वपूर्ण योगदान पु-याइरहेको बताए। ‘प्रथम राष्ट्रिय याक दिवस’ को अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज ललितपुरको खुमलटारमा...

जन अपडेट डटकम प्रबन्ध निर्देशक निराज रानाभाटलाई

२८ चैत्र २०८१, बिहीबार १६:१८

काठमाडौं। नेपाल डेरी एसोसिएशनले जन अपडेट डट कम प्रबन्ध निर्देशक निराज रानाभाटलाई सम्मान गरेको छ। राजधानी काठमाडौंको नयाँ बानेश्वरस्थित अलकोभ होटलमा ‘ नियमित मोही सेवन, स्वस्थ र फुर्तिलो जीवन ’ भन्ने नाराका साथ पशु सेवा विभाग तथा राष्ट्रिय दुग्ध विकास...

नर्सरी व्यवसायी संघको आयोजनामा चैत २८ गतेदेखि ३१ गतेसम्म ‘ दोश्रो नेशनल हर्टिकल्चर एक्स्पो २०८१ ’ हुने

२६ चैत्र २०८१, मंगलवार १६:२५

काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा नर्सरी व्यवसायी संघको आयोजनामा चैत २८ गतेदेखि ३१ गतेसम्म ‘दोश्रो नेशनल हर्टिकल्चर एक्स्पो-२०८१’ हुने भएको छ। ग्राहकहरुले खोजेका कुरा सजिलै एकै छाना मुनी पाउने र व्यवसायीहरुले आफूले उत्पादन गरेका फलफूललाई बिक्री गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा नर्सरी व्यवसायी...

कालीमाटीमा सेतो लोकल मूला १० रुपैयाँ, बन्दा ८ रुपैयाँ केजीमै छ,

२० चैत्र २०८१, बुधबार ०६:०८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। जस अनुसार आज बन्दाको मूल्य प्रतिकिलो न्यूनतम ८ रुपैयाँमै खरीद बिक्री भइरहेको छ। त्यस्तै सेतो लोकल मूला १० रुपैयाँ, तने बोडी ६० रुपैयाँ,...

ताजा समाचार