१६ असार २०७६, सोमबार १३:०७
ईकोनोमोमिक खबर, काठमाडौं। आजको कालिमाटी तरकारी थोक बजारमा ठुलो गोलभेंडा ६६ देखि ७० र सानो गोलभेंडा २० देखि २५ रुपैयाँ केजि कायम भएको छ । रातो आलु ३० देखि ३४,, सेतो आलु २५ देखि २७, सुकेको प्याज ३६ देखि ३८...
१५ असार २०७६, आईतवार १८:०६
ईकोनोमिक खबर, काठमाडौं। आज १६ औं धान दिवस विभिन्न स्थानमा रोपाइ गरेर दिवस मनाइदैछ। मुठी खाएर मुरी उब्जाउने महिनाको रुपमा असार र यहि महिनाको १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ जात्रा आदि नामले मनाइँदैछ। यो वर्ष ‘धान खेतीमा प्रविधि...
१५ असार २०७६, आईतवार १७:०६
ईकोनोमिक खबर, चितवन। नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय समितिले कृषकले पाउने अण्डाको मूल्यमा वृद्धि गरी प्रति गोटा रु १० बनाएको छ। सङ्घले शनिबारदेखि लागू हुनेगरी कृषकले पाउने मूल्य ठूलो अण्डाको प्रति क्रेट रु २५५ र मध्यम अण्डाको प्रति क्रेट रु...
२७ चैत्र २०७५, बुधबार २२:०४
इकोनामिक खबर, खलङ्गा, स्थानिय संवाददाता। जुम्लाका किसानले लगाएका स्याउका बिरुवा र स्याउ फल्ने रुख सुक्न थालेका छन्। बिरुवा र रुख सुक्न थालेपछि किसान चिन्तित बनेका छन्। सात वर्ष अघि लगाइएका १५० स्याउका बिरुवा सुक्दै गएको तातोपानी गाँउपालिका–७ ताम्तीका मुनबहादुर रावतले...
२७ चैत्र २०७५, बुधबार २२:०४
इकोनामिक खबर, सिन्धुली, स्थानिय संवादाता। दुधौली नगरपालिकाको ठाकुरदमारमा पक्की सिँचाइ कुलो बनेपछि किसानलाई राहत मिलेको छ। नगरपालिकाको १३ नं वडामा नेपाल सरकार र स्वीडेन सरकारको सहयोगमा सो पक्की कुलो निर्माण गरिएको हो। नेपाल सरकारको रु ११ लाख, स्वीडेनको रु १७...
२७ चैत्र २०७५, बुधबार १६:०४
ईकोनोमिक खबर,भद्रपुर, स्थानिय संवादाता। झापामा व्यावसायिक रूपमा गरिएको मेवाखेतीबाट मनग्य आम्दानी हुनथालेको छ। मेचीनगर नगरपालिका–९ का डिल्ली उप्रेती र अर्जुनधारा नगरपालिका–१० का प्रेमसागर सापकोटाले मेवाको व्यावसायिक खेती थताल्नु भएको हो। यतिबेला दुवैको बगैँचामा मेवा पाक्न थालेको छ। पाकेको मेवा किन्नका...
१५ चैत्र २०७५, शुक्रबार २२:०३
बुटवल समाचारदाता। बुटवलमा केन्द्रीय कार्यालय रहेको इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाले कृषि क्षेत्रमा पनि लगानी गर्ने भएको छ । विगतमा बचत तथा ऋणको मात्र काम गर्दै आएको सहकारीले यसका लागि रुपन्देहीको छपियामा आफै वीउ उत्पादन तथा नर्सरी व्यवस्थापन गर्ने सहकारीका अध्यक्ष...
२५ मंसिर २०७५, मंगलवार २३:१२
ईकोनोमिक खबर, काठमाडौं।राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले सरकारले ऐन, नियम र कानून कार्यान्वयनमा नल्याए सरकार र अयोगबीच द्वन्द्व हुनसक्ने बताएका छन् । आयोगद्वारा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने–आयोगले केही ऐन, नियम र कानूनहरु कार्यान्वयनका निम्ति सरकार समक्ष...