Economic Khabar

टोखामा प्रथम चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न,

११ मंसिर २०८२, बुधबार १९:०३

“काठमाडौं जिल्लामा आ.व. २०८२/८३ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई गर्ने टोखा नगरपालिका पहिलो” काठमाडौं । टोखा नगरपालिकाले प्रथम चौमासिकको सार्वैजनिक सुनुवाई सम्पन्न गरेको छ । बुधबार नगरपालिकाको प्राङगणमा गरिएको सार्वजनिक सुनुवाई काठमाडौं जिल्लाकै पहिलो भएको एक कर्मचारीले बताएका छन् ।...

नेप्से परिसूचक नौ अङ्कले बढ्यो

११ मंसिर २०८२, बुधबार १४:२०

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक नौ दशमलव ६१ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा शून्य दशमलव ३६ प्रतिशतले बढेर दुई हजार ६६५ दशमलव ६० अङ्कमा पुगेको हो । ठूला कम्पनीको...

बूढीगण्डकीको लगानी मोडालिटीः आयोजना बनाउन ८ वर्ष लाग्ने, लागत ३ खर्ब ७४ अर्ब

११ मंसिर २०८२, बुधबार १२:५६

काठमाडौं । धादिङ र गोरखामा निर्माण हुने बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको आधारभूत लागत २ अर्ब ७७ करोड डलर (करिब ३ खर्ब ७४ अर्ब रुपैयाँ) रहेको छ । आयोजनाको निर्माण अवधि ८ वर्ष रहेको छ । निर्माण अवधिको व्याज ३२ अर्बसहित...

The Millennium Challenge Corporation – MCC Nepal Compact has achieved a new milestone: the groundbreaking of the 18 km transmission line and the New Butwal Substation.

११ मंसिर २०८२, बुधबार ११:३९

Kathmandu: Millennium Challenge Account Nepal (MCA-Nepal) today commemorated the start of construction of the 18-kilometer transmission line and the New Butwal Substation in Sunwal, Nawalparasi (Bardaghat Susta West). Ambassador Dean R. Thompson joined Hon. Minister of Finance Rameshore Prasad Khanal,...

MCC नेपाल कम्प्याक्टको नयाँ उपलब्धि: १८ किलोमिटर प्रशारण लाइन र नयाँ बुटवल सबस्टेशनको निर्माण कार्यको शुभारम्भ

११ मंसिर २०८२, बुधबार ११:२५

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (MCA-Nepal) ले आज नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवलमा १८ किलोमिटर प्रशारण लाइन र नयाँ बुटवल सबस्टेशनको निर्माण सुरु भएको अवसरमा निर्माण शुभारम्भ कार्यक्रम आयोजना गर्यो। राजदूत डिन आर. थम्पसन, माननीय अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, एमसीसीका आवासीय...

ऊर्जा दक्षता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

११ मंसिर २०८२, बुधबार ०८:३०

काठमाडौं। नेपाल बैंकर्स संघले German Development Cooperation (GIZ) सँगको सहकार्यमा REEEP–GREEN परियोजना अन्तर्गत नेपालमा ऊर्जा दक्षता ऋण संयन्त्र विकास तथा कार्यान्वयन सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यशालामा ऊर्जा दक्षता प्रवद्र्धनमा बैंकको भूमिका र यसले सिर्जना गरेको अवसरको...

Visa Leadership Conclave 2025 in Nepal Celebrates Client Excellence and Introduces Visa Accept

११ मंसिर २०८२, बुधबार ०६:४७

Kathmandu, Nepal: Visa (NYSE: V), the global leader in digital payments, hosted its Visa Leadership Conclave Nepal 2025, reaffirming its commitment to advancing Nepal’s digital payments ecosystem. The event brought together over 200 attendees, including senior leaders from banking, and...

नेप्से ५.३२ अंकले बढेर २६५५.९९ बिन्दुमा,

१० मंसिर २०८२, मंगलवार १९:२२

काठमाडौँ । मंगलबार सेयर बजारको नेप्से परिसूचक  ५.३२ अंकले बढेको छ । आजको वृद्धिपछि नेप्से परिसूचक २६५५ अंकमा पुगेको छ । यो सहित ३ दिनदेखि बजार निरन्तर बढेको छ । नेप्से बढेपनि कारोबार रकम घटेको तर अघिल्लो दिन ७ अर्ब...

सवारी प्रदूषण सम्बन्धी नयाँ मापदण्ड लागू गर्ने तयारी, अघि बढ्यो प्रक्रिया

१० मंसिर २०८२, मंगलवार १८:३१

काठमाडौं । सरकारले १२ वर्षपछि सवारी प्रदूषण सम्बन्धी नयाँ मापदण्ड लागू गर्ने तयारी गरेको छ । हाल कार्यान्वयनमा रहेको ‘सवारी प्रदूषण मापदण्ड २०६९’ अनुसार युरो ३ वा सो सरहका मापदण्डका सवारीसाधन मात्रै आयात गर्न पाउने व्यवस्था छ। सरकारले त्यसलाई परिमार्जन...