Economic Khabar

आज सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट

१ फाल्गुन २०८२, शुक्रबार ०८:०७

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। बजार खुल्नेबित्तिकै सुन र चाँदी दुवैको मूल्य अघिल्लो दिनको तुलनामा घटेको देखिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेर ३ लाख ३...

प्रधानमन्त्री कार्कीले गरे पाथीभरा मन्दिरको दर्शन, पाथीभरा पुगेर कार्कीले लिईन आशीर्वाद

१ फाल्गुन २०८२, शुक्रबार ०६:५४

ताप्लेजुङ्ग। नेपालकी प्रधानमन्त्री सुशीला कार्की पूर्वी हिमाली क्षेत्रका कतिपय जिल्ला भ्रमणमा रहँदै पाथीभरा मन्दिर पुगेर दर्शन–पूजा आराधना गरेकी छिन्। यस भ्रमणको मुख्य उद्देश्य आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन (फागुन २१) सम्बन्धी तयारी र सुरक्षा व्यवस्था को स्थलगत अवलोकन गर्दै सरोकारवालासँग...

Gifting of the third tranche of election-related assistance to Nepal

२९ माघ २०८२, बिहीबार २०:११

Kathmandu, The third tranche of election-related assistance from the Government of India to Nepal was ceremonially handed over by Ambassador H.E. Naveen Srivastava to the Hon’ble Minister for Home Affairs of Nepal, Mr. Om Prakash Aryal, at an event held...

२८ माघ २०८२, बुधबार २०:५३

काठमाडौं, प्रयास मञ्च नेपालले पूर्व धावक हरिबहादुर रोकायालाई मंगलबार सम्मान गरेको छ । खेलकुदमा पु¥याएको योगदानको कदर गर्दै रोकायालाई सम्मान गरिएको हो। एभरेष्ट म्यानराथनमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल रोकायाले नेपालको प्रतिनिधित्व २ ओलम्पिक, एसियाली खेलकुद, ४...

स्वास्थ्य बिमा बापत एक लाख बराबरको उपचार सेवा यथावत्

२८ माघ २०८२, बुधबार १९:४७

स्वास्थ्य बिमा बोर्डले बीमितले पाउँदै आएको एक लाख रुपैयाँ बराबरको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ । बिमा गरेबापतको रु एक लाख बराबर उपचार शुल्क यथावत् राखिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिनुभयो । उहाँले बीमा कार्यक्रम अन्तर्गत...

हिमालयन ह्वाइटवाटर च्यालेन्ज फागुन १४ देखि, नदीमा हुने साहसिक गतिविधि विस्तारमा जोड

२८ माघ २०८२, बुधबार १९:०१

काठमाडौं। नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज (नारा) ले नेपाल पर्यटन बोर्डको सहकार्यमा आगामी फागुन १४ देखि १६, २०८२ (फेब्रुअरी २६–२८, २०२६) सम्म “२४औं हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६ तथा ५०औं अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ र कायाकिङ महोत्सव” गर्ने भएको छ । नेपाल...

२८ माघ २०८२, बुधबार १८:५९

काठमाडौं। चलचित्रमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्ड (एनटीबी) र चलचित्र विकास बोर्ड (एफडीबी)बीच चार बुँदे समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । समझदारीअनुसार नेपालले कान्स फिल्म फेस्टिभल २०२६ मा आधिकारिक रूपमा सहभागिता जनाउने, पोखरामा अन्तर्राष्ट्रिय स्तरको...

अर्धवार्षिक समीक्षाको सन्देश: समस्या स्वीकारियो, समाधान अझै अस्पष्ट

२७ माघ २०८२, मंगलवार २०:१५

काठमाडौं। सरकारले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षामार्फत बजेट संकुचन र आर्थिक वृद्धिदरको प्रक्षेपण घटाउनु सकारात्मक यथार्थबोध हो। यसले अर्थतन्त्र अपेक्षाभन्दा कमजोर अवस्थामा रहेको स्वीकार गरेको छ। तर अर्थशास्त्रीको दृष्टिमा यो निर्णय समस्या पहिचानसम्म सीमित देखिन्छ, समाधानतर्फको स्पष्ट मार्गचित्र भने अझै...

आर्थिक वृद्धिदरको लक्ष्य पुनः संशोधन, बजेट संकुचन र घट्दो आर्थिक वृद्धिदर

२७ माघ २०८२, मंगलवार २०:१३

काठमाडौं। नेपाल सरकारले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षामार्फत बजेट संकुचन गर्ने र आर्थिक वृद्धिदरको प्रक्षेपण घटाउने निर्णयले मुलुकको अर्थतन्त्र अहिले कुन अवस्थामा छ भन्ने स्पष्ट संकेत दिएको छ। सुरुमा राखिएको महत्वाकांक्षी लक्ष्य र वास्तविक आर्थिक गतिविधिबीचको खाडल अर्धवार्षिक समीक्षाबाट औपचारिक...