Economic Khabar

प्रगतिशील कानुन व्यवसायीहरुको अन्तर्राष्ट्रिय सम्मेलन-

४ श्रावण २०८२, शनिबार १९:३४

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले लोकत्रन्त्र, मानव अधिकार, शान्ति र सामाजिक न्यायका पक्षमा आफूूहरु लडेर आएकाले यसप्रति सरकारको स्पष्ट प्रतिबद्धता रहेको बताउनुभएको छ। प्रगतिशील कानुन व्यवसायीहरुको अन्तर्राष्ट्रिय सम्मेलनलाई आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूहरु लोकतन्त्रको स्थापनाका लागि लडेर आएको र...

एनआरएनए यूकेको नाममा आसन्न निर्वाचन अवैधानिक, समाज भांड्न खोज्नेलाई ठीक पारिने गाहामगरको चेतावनी

४ श्रावण २०८२, शनिबार १६:३१

लन्डन- गैरआवासीय नेपाली संघ London (एनआरएनए यूके) ले आसन्न निर्वाचन र अधिवेशन अवैधानिक एवं समाज भांड्न गरिएको आरोप लगाउंदै त्यसमा विश्वास नगर्न अपिल गरेको छ । अल्डरसटस्थित ठमेल रेष्टुरेन्टमा बुधबार एक पत्रकार सम्मेलन गर्दै संघले सर्वोच्चको परमादेशमा गठित उच्चस्तरिय समितिले...

पहिलो प्रयासमै उत्कृष्ठ पांचमा पर्न सफल

४ श्रावण २०८२, शनिबार १५:४८

“वर्ल्ड अफ डांस नेपाल” सीजन १ का विजयी तीनै टिम दुबई मा सम्पन्न “वर्ल्ड सुप्रेमेसी ब्याटलग्राउण्ड २०२५” को ग्रान्ड फिनालिमा उत्कृष्ठ पाँचमा पर्न सफल भएको छ। विश्वभरिका ५० टिम बिचको प्रतिष्पर्धामा नेपाल बाट गएका द ब्रेभ गोर्खा ओपन डिभिजनको तेस्रो...

अर्गानिक स्टोरको औपचारिक सुरुवात

४ श्रावण २०८२, शनिबार १५:०४

काठमाडौं। नेपाली ग्रामीण जीवनशैली, मौलिकता र स्वाभाविक उत्पादनको संरक्षण गर्दै त्यसलाई विश्व बजारसम्म पु-याउने उद्देश्यसहित कल्पना चापागाईंको आज बाट ‘दिदीबहिनी अर्गानिक स्टोर’ सुरु भएको छ । विदेशिएका श्रीमानका श्रीमतीलाई आत्मनिर्भर बनाउने उद्देश्य हो। चापागाईंको अनुसार, उनका धेरैजसो लक्षित लाभग्राहीहरू ती...

गतवर्ष भन्दा १ खर्ब २० अर्ब राजस्व वृद्धि,

३ श्रावण २०८२, शुक्रबार ००:२६

काठमाडौं, आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ। आर्थिक वर्ष २०८०/०८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११.३३ प्रतिशत वृद्धि हो। आर्थिक वर्ष २०८०/०८१ मा...

नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त आवद्ध

३ श्रावण २०८२, शुक्रबार ००:२१

काठमाडौं । नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड आवद्ध भएको छ। उक्त लघुवित्तमा कार्यरत करिब ६ सय जना कर्मचारी सो योजनामा आवद्ध हुने सम्बन्धी सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की...

`काठमाडौं–तराई/मधेश द्रूतमार्गको काममा किन ढिलासुस्ती ?´ पूर्वमन्त्री प्रभु साहको प्रश्न,

१ श्रावण २०८२, बुधबार २०:०६

काठमाडौं, ३१ असार । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका महत्वपूर्ण राजमार्गहरु यतिवेला लथालिङ्ग अवस्थामा रहेको बताएका छन् । प्रतिनिधिसभाको आज (मंगलबार)को बैठकमा बोल्दै उनले यस्तो प्रश्न उठाएका हुन् । ‘देशका सबै राजमार्गहरुको अवस्था लथालिङ्ग छ,...

हिमालयन बैंकको एफपिओ खुला

१ श्रावण २०८२, बुधबार १८:३१

हिमालयन बैंक लिमिटेडले आफ्नो थप सार्वजनिक निष्काशन (FPO) अन्तर्गत सर्वसाधारणलाई आवेदन दिनका लागि आजबाट प्रक्रिया सुरु गरेको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को प्रावधान अनुसार, जारी पूँजीको न्यूनतम ३० प्रतिशत हिस्सा सर्वसाधारणमा हुनुपर्ने व्यवस्था अनुसार बैंकले एफपीओ...

TikTok Launches Guide to Combat Misinformation During Monsoon Floods in Nepal

३१ असार २०८२, मंगलवार २३:०१

New search feature connects users to sources of verified information and support  during monsoon flood season Kathmandu – TikTok today announced the launch of a new search guide designed to help users in Nepal access authoritative and up-to-date information during...