२२ जेष्ठ २०८३, शुक्रबार ०६:०९
काठमाडौँ।‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नारासहित विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौती र दिगो विकासप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले दिवस सप्ताहव्यापी रूपमा मनाउन लागिएको हो। दिवसका अवसरमा...
२२ जेष्ठ २०८३, शुक्रबार ०५:१०
काठमाडौँ। विश्व वातावरण दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका बढ्दो असरप्रति गम्भीर चिन्ता व्यक्त गर्दै वातावरण संरक्षणलाई विकासको मूल आधारका रूपमा स्थापित गर्नुपर्ने बताएका छन्। शुक्रबार जारी शुभकामना सन्देशमा उनले जलवायु परिवर्तन अब भविष्यको सम्भावित जोखिम मात्र नभई वर्तमानको...
२२ जेष्ठ २०८३, शुक्रबार ०४:२८
काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारी लक्ष्य पूरा गर्न ‘ऊर्जा दशक’ घोषणा गर्दै पूर्वाधार निर्माणमा सङ्कटकाल लगाउनुपर्ने माग गरेका छन्। बिहीबार काठमाडौँमा आयोजित बजेटसम्बन्धी छलफल...
२२ जेष्ठ २०८३, शुक्रबार ०४:०७
काठमाडौं । टोखा नगरपालिकाले अब आन्तरिक राजस्व कार्यालयबाट प्रदान हुँदै आएका केही सेवा आफ्नै कार्यालयबाट उपलब्ध गराउने भएको छ। नेपाल सरकारको २०८२ कात्तिक १७ गतेको निर्णयअनुसार आगामी २०८३ असार १ गतेदेखि यी सेवा नगरपालिकामार्फत सञ्चालन हुने भएका हुन्। टोखा नगरपालिका, आन्तरिक...
२१ जेष्ठ २०८३, बिहीबार १९:३०
“एपीआई बैंकिङ प्लेटफर्म यापिड र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडबीच सहकार्य” काठमाडौं। सिटिजन्स बैंकका कर्पोरेट ग्राहकले अब खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट डाउनलोड गर्न, फण्ड ट्रान्सफर गर्न, ईएमआई भुक्तानी गर्न तथा तलब वितरण गर्न फरक–फरक प्लेटफर्म प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका...
२१ जेष्ठ २०८३, बिहीबार १८:०१
काठमाडौं। राजधानीको सार्वजनिक यातायात सेवामा थप सुधारको संकेत देखिएको छ। Mahanagar Yatayat ले चक्रपथमा सञ्चालन हुने गरी १६ वटा नयाँ अत्याधुनिक विद्युतीय बस सेवा विस्तार गरेको छ। ३३ सिट क्षमताका यी बसहरू वातावरणमैत्री प्रविधिमा आधारित छन्। बसमा बस्ने यात्रुसँगै उभिएर यात्रा गर्ने...
२१ जेष्ठ २०८३, बिहीबार १७:२१
काठमाडौँ २१ जेष्ठ २०८३-सर्वसाधारणका लागि माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि आइपिओ बिक्री गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरूका लागि...
२१ जेष्ठ २०८३, बिहीबार १२:५१
लमजुङ। ७६ औँ अन्नपूर्ण हिमाल आरोहण दिवसको अवसरमा लमजुङमा तीन जना पर्वतारोहीलाई सम्मान गरिएको छ । लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा जेठ २० र २१ गते सञ्चालन भइरहेको पर्यटन प्रवर्द्धन कार्यक्रममा गोरखाकी पर्वतारोही पूर्णिमा श्रेष्ठ, लमजुङको राइनास नगरपालिका नरेन्द्र शाही र...
२१ जेष्ठ २०८३, बिहीबार १२:४५
काठमाडौं। मुस्ताङको कोरोला नाका हुँदै नेपाल भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएपछि भन्सार प्रणाली र राजस्व चुहावटको विषय पुनः चर्चामा आएको छ। भन्सार छली तथा अनियमित आयातको आशंकामा विभिन्न स्थानबाट ती सवारीसाधन नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको...