२९ जेष्ठ २०८३, शुक्रबार ०४:३५
काठमाडौँ -काठमाडौँ प्रशासनले अनुमति नलिई भिड जम्मा गरेर ठूलो पर्दामा विश्वकप फुटबल नहेर्न/नदेखाउन सर्वसाधारणलाई आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले बिहीबार सूचना जारी गरी ठूलो पर्दामा खेल देखाउने बहानामा शान्ति सुरक्षा खलबलिनसक्ने भन्दै यस्तो अनुरोध गरेको हो। खेलको प्रत्यक्ष...
२९ जेष्ठ २०८३, शुक्रबार ०४:३३
पोखरा – संयुक्त अरब इमिरेट्स (युएई) को विमान कम्पनी फ्लाई दुबईले आगामी असोज ७ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा उडान गर्ने भएको छ। नियमित उडान सञ्चालन हुने खबरले यहाँका पर्यटन व्यवसायी उत्साहित बनेका छन्। विमानस्थल सञ्चालनमा आएको तीन वर्षपछि नियमित...
२८ जेष्ठ २०८३, बिहीबार २१:३३
काठमाडौं । म्यारियट इन्टरनेशनल इन्कले सीजी हस्पिटालिटी ग्लोबलसँग नेपालमा दुई नयाँ होटल – द रिट्ज-कार्लटन काठमाडौं र द वेस्टिन काठमाडौं – सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । यससँगै म्यारियटको पोर्टफोलियोमा करिब ३०० वटा ‘की’ थपिनेछन् भने म्यारियटका विश्वप्रसिद्ध लक्जरी तथा...
२८ जेष्ठ २०८३, बिहीबार १९:०९
काठमाडौं। कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा टंकप्रसाद पाण्डेय नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको २०८३ जेठ २५ गते बसेको बैठकले पाण्डेयलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त अध्यक्ष पाण्डेयले निजामती सेवामा करिब २५ वर्ष लामो अनुभव हासिल...
२८ जेष्ठ २०८३, बिहीबार १३:३४
काठमाडौं। फिफा विश्वकप फुटबल हेर्न अमेरिका जान लागेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई अध्यागमन अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएका छन् । उनीहरु आज बिहान मेक्सिको जाँदै थिए । उनीहरु कालोसूचीमा रहेकाले विमानस्थलबाट फर्काइएको अध्यागमन स्रोतले बतायो ।...
२८ जेष्ठ २०८३, बिहीबार १०:००
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्ष पदमा नियुक्त हुन भएका विशाल श्रेष्ठले पद बहाली गर्नु भएको छ । नेपाल सरकारले उहाँलाई बुधबार उपाध्यक्षमा नियुक्ती गरेको थियो । पद बहाली गर्नु हुदै उपाध्यक्ष श्रेष्ठले खेल मैदानबाट ब्यवस्थापकीय जिम्मेवारीमा आएको भन्दै सबैको सहकार्यमा...
२७ जेष्ठ २०८३, बुधबार १३:३३
काठमाडौं, नेपाल, हालै होटल भ्रमणका क्रममा आउनु भएका मेरियट इन्टरनेशनलका बोर्ड अध्यक्ष श्री डेभिड मेरियटलाई स्वागत गर्न पाउँदा मोक्सी काठमाडौं गौरवान्वित महसुस गर्दछ। उहाँको भ्रमण होटलका लागि एक महत्वपूर्ण उपलब्धि हुनुका साथै यस क्षेत्रको इनोभेसन, संस्कृति तथा उत्कृष्ट आतिथ्य अनुभवप्रति...
२७ जेष्ठ २०८३, बुधबार ०३:४९
काठमाडौं। नेपालको विदेशी मुद्रा सञ्चितिले चालु आर्थिक वर्षको १० महिनामै उल्लेखनीय फड्को मारेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८३ बैशाख मसान्तसम्म मुलुकको कुल विदेशी विनिमय सञ्चिति ३७ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। यो रकम गत आर्थिक...
२६ जेष्ठ २०८३, मंगलवार २०:४०
काठमाडौँ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मौजुदा मन्त्रिपरिषदमा महत्त्वपूर्ण हेरफेर र कार्यविभाजन गर्नुभएको छ । नयाँ राजनीतिक समीकरण र आवश्यकतालाई मध्यनजर गर्दै मन्त्रिमण्डलमा हेरफेर गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गठबन्धनका तर्फबाट सांसद सुधन गुरुङलाई गृह प्रशासनको कमाण्ड सम्हाल्ने...