Market

नेपालमा साना हातहतियारको जोखिमबारे चेतना फैलाउँदै कविता कार्यक्रम

७ जेष्ठ २०८२, बुधबार ११:१२

काठमाडौँ। “शान्ति र लोकतन्त्रको लागि महिला नेपाल” संस्था र “साना हतियार सम्बन्धी अन्तर्राष्ट्रिय सञ्जाल” (IANSA) को संयुक्त आयोजनामा सन् २०२५ मे २० तारिखका दिन मण्डला थियटर, काठमाडौँमा “शान्तिको आवाज: बन्दुक हिंसाविरुद्ध कवितामार्फत् प्रतिवाद” शीर्षक अन्तरविद्यालय कविता वाचन प्रतियोगिता भव्य रूपमा...

नयाँ गभर्नर नियुक्त हुने चर्चाका बीच उच्च अंकले बढ्यो शेयर बजार,

६ जेष्ठ २०८२, मंगलवार १७:१०

काठमाडौं । शेयर बजार आज उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४९.०९अंकले उचालिएको हो । १.८६ प्रतिशतले बजार बढेसँगै नेप्से २६७७.४५ अंकमा पुगेको छ ।  बजार उचालिएसँगै सबै समूहमा हरियाली छाएको छ ।...

चिरञ्जीवी अधिकारी सर्वसम्मत रूपमा क्यान महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित

५ जेष्ठ २०८२, सोमबार १८:०२

क्यान महासंघका ६ जना उपाध्यक्ष मध्येबाट अधिाकरी सर्वसम्मत वरिष्ठ उपाध्यक्ष चयन भएका हुन् । अधिकारीसँगै क्यान महासंघको कोशी प्रदेश सचिवमा ठाकुर कुमार श्रेष्ठ, लुम्बिनी प्रदेश सचिवमा नारायण श्रेष्ठ, संस्थागत समूह सचिवमा केशव भट्टराई र व्यक्तिगत समूह सचिवमा दिपेन्द्र पौडेल चयन...

२०२४ मा नाफामा फर्कियो हुवावे पार्टनर सेरेस ग्रुप, गिगा फ्याक्ट्री खरिदका लागि स्वीकृति प्राप्त

५ जेष्ठ २०८२, सोमबार १७:१४

काठमाडौं, हुवावे टेक्नोलोजिज सँगको सहकार्यमा विद्युतीय सवारी साधन निर्माण गर्दै आएको सेरेस ग्रुपले सन् २०२४ मा उत्कृष्ट सवारी बिक्रीका कारण पुनःनाफामा फर्किएको जानकारी दिएको छ। साथै, कम्पनीले योजनामा रहेको गिगा फ्याक्ट्री (विशाल उत्पादन कारखाना) खरिदको लागि स्टक एक्सचेन्जबाट स्वीकृति पनि...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

१ जेष्ठ २०८२, बिहीबार १९:५५

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट बिहीबार प्राप्त मूल्यसूची अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । आज राति १२ बजेबाट लागू हुनेगरी समायोजित मूल्यअनुसार पेट्रोलमा १ र डिजेल–मट्टितेलमा ३ रुपैयाँले मूल्य घटाइएको...

रामवेल सामुदायिक वनमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने

१ जेष्ठ २०८२, बिहीबार १६:५५

चितवन । भरतपुर महानगरपालिका–१२ मा रहेको रामवेल सामुदायिक वनमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने भएको छ । महा नगरपालिकाले गौरवको आयोजनाका रुपमा प्राथमिकता दिँदै वनको राइनो पार्क क्षेत्रको आठ बिगाहा क्षेत्रफलमा वन्यजन्तु उद्घारसमेत गर्न मिल्नेगरी संरचना निर्माण गर्न लागेको हो...

प्रशासकीय अधिकृत शेरबहादुर बिसीको स्वरमा ‘जय श्रीराम’ भजन सार्वजनिक (भिडियोसहित)

३१ बैशाख २०८२, बुधबार १९:२०

काठमाडौं। नेपालकै भजन इतिहासमा पहिलोपटक उच्च सरकारी अधिकृतको स्वरमा तयार गरिएको धार्मिक भजन ‘जय श्रीराम’ शुक्रबार पोखरास्थित गण्डकी कोटिहोममा एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ। भजनको सार्वजनिक समारोहमा बालयोगेश्वर विजय कृष्णमुर्ति महाराजको पवित्र हस्तबाट विमोचन गरिएको हो। टोखा नगरपालिकाका प्रमुख...

कृषि विधेयकको मस्यौदा कानुन मन्त्रालयमा राय सुझावको लागि पठाईएको

३० बैशाख २०८२, मंगलवार १८:०१

ललितपुर। कृषि क्षेत्रको दीर्घकालिन विकासलाई मध्यनजर गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको कृषि विधेयकको मस्यौदा कानुन मन्त्रालयमा राय सुझावको लागि पठाईएको र कानुन मन्त्रालयबाट प्राप्त राय सुझावसँगै ‘कृषि मन्थन’ बाट प्राप्त केही बुँदाहरु पनि विधेयकमा समावेश गर्न सकिने...

प्रधानमन्त्रीबाट अत्याधुनिक चलचित्र छायाङ्कन स्टुुडियो निर्माणको शिलान्यास

३० बैशाख २०८२, मंगलवार ११:२९

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुुडियोको आज आरम्भ उद्घोष (शिलान्यास) गर्नुभएको छ। बयालिस रोपनी जग्गामा निर्माण हुने उक्त स्टुुडियो अत्याधुनिक सुविधासम्पन्न छायाङ्कन स्थल हुनेछ। प्रधानमन्त्री निवास, बालुवाटारमा आज चलचित्र विकास...