Economic Khabar

अर्थतन्त्रमा ‘संरचनात्मक संकट’को संकेत: सुधार नगरे अर्थतन्त्र झन् जटिल बन्ने चेतावनी

१२ असार २०८३, शुक्रबार ०५:३८

काठमाडौं नेपाल आर्थिक संघ (एनईए) ले मुलुकको अर्थतन्त्र अहिले देखिएको सुस्तता केवल चक्रीय (Cyclical) समस्या नभई ‘संरचनात्मक संकट’ (Structural Crisis) मा रूपान्तरण हुँदै गएको निष्कर्ष सार्वजनिक गरेपछि आर्थिक वृत्तमा नयाँ बहस सुरु भएको छ। संघले सरकारलाई तत्काल संरचनात्मक सुधारका कार्यक्रम अघि...

१९ फर्ममा वाणिज्य विभागको छापा

११ असार २०८३, बिहीबार १९:५५

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका विभिन्न उद्योग तथा व्यावसायिक फर्ममा बुधबार गरेको अनुगमनका क्रममा कैफियत भेटिएका तीन कम्पनीलाई कुल २ लाख १५ हजार रुपैयाँ जरिवाना गरेको छ । विभागका अनुसार काठमाडौं महानगरपालिका–२६ त्रिदेवी मार्गस्थित बसेरा...

South Asia Renews Commitment to End Violence Against Children at Colombo Ministerial Conference

११ असार २०८३, बिहीबार १९:२८

COLOMBO, Sri Lanka, — South Asian nations have pledged to accelerate efforts to end violence against children following a high-level regional conference that brought together government leaders, child protection experts, and development partners in Sri Lanka. The South Asia Ministerial...

बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव: देशभरका शाखाहरूमा सामाजिक अभियानहरू संचालन

११ असार २०८३, बिहीबार १९:१६

काठमाडौं, बतास अर्गनाइजेशन र एमएडब्लु इन्टरप्राइजेजबीचको संयुक्त साझेदारी बतास एमएडब्लु कमर्सियल भेहिकल्स (BMCV) ले आफ्नो तेस्रो वार्षिकोत्सव नेपालभर विभिन्न अर्थपूर्ण कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम सञ्चालन गरेर मनाएको छ। तीन वर्षको सहकार्य र स्थिर वृद्धिलाई चित्रित गर्दै कम्पनीले समुदायलाई योगदान...

नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता

११ असार २०८३, बिहीबार १९:०५

काठमाडौं। नागरिक लगानी कोष र दोलखाको तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा बिहीबार कोषका नि.कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र गाउँपालिकाका अध्यक्ष प्रोण प्रताप के.सी.ले हस्ताक्षर गर्नु भएको हो ।...

काँध जोर्नी प्रत्यारोपणपछिलुभुका श्रेष्ठले पाए नयाँ जीवन

११ असार २०८३, बिहीबार १८:५५

नेपालको चिकित्सा क्षेत्रमा एक थप ठूलो सफलता हात लागेको छ। पाटन अस्पतालका वरिष्ठ हाडजोर्नी तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ प्रा। डा। नवीस मान सिंह प्रधान नेतृत्वको चिकित्सकहरूको टोलीले एक ६५ वर्षीय नेपालीको काँधको जोर्नीको सफलतापूर्वक प्रत्यारोपण गरेको छ। ललितपुर लुभुका कालि...

अनुसन्धान नसकिँदै व्यवसायीको नाम सार्वजनिक, औषधि व्यवसायी संघको आपत्ति

११ असार २०८३, बिहीबार १४:२९

काठमाडौं।  नक्कली औषधि प्रकरणमा अनुसन्धान पूरा नहुँदै व्यवसायीहरूको नाम सार्वजनिक गरिएको भन्दै नेपाल औषधि व्यवसायी संघले औषधि व्यवस्था विभागको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएको छ। संघले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा SEROFLO ROTACAPS 250 (Batch No. 5SA2150 र 5SA0759) सम्बन्धी नक्कली...

120 डलर नजिक पुगेको तेल अहिले 69 डलरमा; युद्धजन्य जोखिम घटेसँगै बजार पुरानै लयमा तर आयल निगम माैन

११ असार २०८३, बिहीबार ०८:०४

काठमाडौं। चार महिनाअघि विश्व बजारमा तेलको मूल्य 120 डलर नजिक पुगेको थियो। हाल WTI 69 डलर क्षेत्रमा झर्दा मूल्यमा करिब 42 प्रतिशतभन्दा बढी गिरावट आएको देखिन्छ। यसले बजारमा युद्धको प्रभाव क्रमशः कमजोर बन्दै गएको र लगानीकर्ताहरू पुनः वास्तविक माग तथा...

मौद्रिक नीतिका लागि नेपाल उद्योग परिसंघबाट सुझाव पेश

११ असार २०८३, बिहीबार ०३:२४

काठमाडौँ। नेपाल उद्योग परिसंघ ले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंक समक्ष विभिन्न सुझाव पेश गरेको छ। परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे ले गभर्नर विश्वनाथ पौडेल लाई सुझाव हस्तान्तरण गर्दै आन्तरिक आर्थिक गतिविधि सुस्त रहेको अवस्थामा बजार...