Economic Khabar

रोपाइँको उत्सवसँगै जलवायुको चुनौती : राष्ट्रिय धान दिवसले आत्मनिर्भरताको नयाँ सन्देश

१५ असार २०८३, सोमबार १६:५४

काठमाडौँ, असार १५,  नेपाली किसानका लागि असार केवल पात्रोको एउटा महिना होइन, खेतबारीमा भविष्य रोप्ने समय हो। “असारमा मानो रोप्यो भने मंसिरमा मुरि फल्छ” भन्ने उखानले कृषि प्रधान नेपालको जीवनशैली र अर्थतन्त्रलाई चित्रण गर्छ। यही परम्परालाई निरन्तरता दिँदै आज देशभर...

नाडाको स्वर्ण जयन्ती भव्य रूपमा सुरु, पाँच दशकको यात्रालाई देशव्यापी कार्यक्रम मार्फत स्मरण

१५ असार २०८३, सोमबार ०९:२६

काठमाडौँ। नेपालको अटोमोबाइल क्षेत्रको अग्रणी संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (NADA) ले आफ्नो स्थापना भएको ५० वर्ष पूरा गरेको अवसरमा स्वर्ण जयन्ती समारोहको भव्य शुभारम्भ गरेको छ। पाँच दशकको संस्थागत यात्रालाई स्मरणीय बनाउने उद्देश्यसहित आयोजित समारोह राजधानी काठमाडौंमा विविध...

थाइल्याण्डमा नेपालको आवाज बुलन्द गर्दै मन्त्री चौधरी, जलवायु र दिगो विकासका मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा उठाउने

१५ असार २०८३, सोमबार ०७:५४

काठमाडौँ, कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी वातावरण संरक्षण, जलवायु परिवर्तन र दिगो विकासका विषयमा आयोजित उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्न आइतबार थाइल्याण्ड प्रस्थान गरेकी छन्। मन्त्री चौधरीले जुन २९ देखि जुलाई ३ सम्म बैंककमा आयोजना हुने दुई महत्वपूर्ण...

विज्ञापन: आजको युगमा व्यापार प्रवर्द्धन मात्र होइन, सूचना, शिक्षा र जनचेतनाको प्रभावकारी माध्यम

१५ असार २०८३, सोमबार ०७:३८

काठमाडौं। आजको सूचना तथा सञ्चार प्रविधिको तीव्र विकाससँगै विज्ञापनको स्वरूप, उद्देश्य र प्रभावमा व्यापक परिवर्तन आएको छ। पहिले विज्ञापनको मुख्य उद्देश्य कुनै वस्तु वा सेवाको बिक्री बढाउनु मात्र मानिन्थ्यो। तर आज विज्ञापन व्यापारिक गतिविधिको सीमाभन्दा धेरै माथि उठेर सूचना सम्प्रेषण,...

दुई दिन भारी वर्षाको चेतावनी : बाढी, पहिरो र डुबानको उच्च जोखिम, पूर्वतयारीमा जुट्न आग्रह

१५ असार २०८३, सोमबार ०२:१६

काठमाडौँ, जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुन देशभर क्रमशः सक्रिय बन्दै गएको जनाउँदै असार १६ र १७ गते अधिकांश क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने चेतावनी दिएको छ। महाशाखाले सम्भावित विपद् जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारण र सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन...

स्वस्तिश्री गुरुकुल फुटबल टोली फ्रान्स जाने

१४ असार २०८३, आईतवार १७:३८

काठमाडौं। स्वस्तिश्री गुरुकुल आईबी वल्र्ड स्कुलले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वल्र्ड गेम्समा सहभागी हुन जाने आफ्नो फुटबल टोलीलाई शुभकामनासहित बिदाई गरेको छ। फ्रान्स जाने टोलीमा साक्षत नेपाल, वाङदु दोर्जे गुरुङ, श्रियांश श्रेष्ठ, अर्नवराज भारती, आह्वान शाक्य, विहान खड्गी र...

लुम्बिनीलाई क्षेत्रीय आईटी हब बनाउने ‘डिजिटल लुम्बिनी’ गुरुयोजना सार्वजनिक; लुम्बिनी सिटी कलेजमा सरोकारवालाहरूको वृहत परामर्श

१४ असार २०८३, आईतवार ०८:२४

बुटवल, लुम्बिनी प्रदेशलाई एक सबल, सुरक्षित र समृद्ध क्षेत्रीय सूचना प्रविधि केन्द्र (IT Hub) को रूपमा रूपान्तरण गर्ने उद्देश्यका साथ तिलोत्तमा नगरपालिका शंकरनगरस्थित लुम्बिनी सिटी कलेजमा ‘डिजिटल लुम्बिनी: बहुसरोकारवाला परामर्श’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। क्यान महासंघ लुम्बिनी प्रदेश...

अजय आरएन र शान्तिश्री परियारको नयाँ गीत ‘पिर दियौ’ सार्वजनिक

१३ असार २०८३, शनिबार ०६:०९

काठमाडौं। गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक सम्बन्धको कथालाई समेटिएको गीतले दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाइरहेको छ। गीतमा भुवन बि.केको शब्द रहेको छ...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

१३ असार २०८३, शनिबार ०३:०५

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई उद्यमशाला कार्यक्रम संचालन गर्ने घोषणा गरेको छ विश्व लघु, साना तथा मझौला व्यवसाय दिवस २०२६ को अवसरमा आयोजित कार्यक्रम मार्फत् उद्यमशाला कार्यक्रमको...