४ चैत्र २०७५, सोमबार १८:०३
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका अन्तर्गत वडा नं. ९ रजैयामा एक्सटेनसन काउन्टरको स्थापना गरेको छ । उक्त एक्सटेनसन काउन्टरको आरम्भ समारोहमा उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको...
४ चैत्र २०७५, सोमबार १८:०३
“जनता बैंकमा होइन, बैक जनतामा जानुपर्दछ ” मुल नाराका साथ आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा भक्तपुर जिल्लाको ठिमी र काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा...
४ चैत्र २०७५, सोमबार १७:०३
काठमाडौं: चालू आर्थिक वर्षको दोस्रो चौमासिक सकिँदा पनि नेपाल सरकारको संघीय सरकारको खर्च २९ प्रतिशत मात्रै पुगेको छ। अर्थ मन्त्रालयले बजेट विनियोजनपछि आठ महिनामा ५० प्रतिशत विकास खर्च गर्ने लक्ष्य राखे पनि यो अवधिमा २८.८९ प्रतिशत मात्रै खर्च भएको छ। तथ्यांकको हिसावले...
२५ मंसिर २०७५, मंगलवार २३:१२
ईकोनोमिक खबर, काठमाडौं।राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले सरकारले ऐन, नियम र कानून कार्यान्वयनमा नल्याए सरकार र अयोगबीच द्वन्द्व हुनसक्ने बताएका छन् । आयोगद्वारा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने–आयोगले केही ऐन, नियम र कानूनहरु कार्यान्वयनका निम्ति सरकार समक्ष...