Economic Khabar

रसुवालीको आग्रहमा सर्वसाधारणलाई रसुवागढी र साञ्जेनको शेयर

२७ चैत्र २०७५, बुधबार २२:०४

इकोनामिक खबर काठमाडौँ । रसुवालीको आग्रहमा रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको शेयर सर्वसाधारणलाई पहिले बिक्री गर्न लागिएको सम्बन्धित आयोजनाले स्पष्ट पारेको छ। कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र ऋणदाता संस्थाका कर्मचारीलाई शेयर बिक्री गरेपनि नियमानुसार आयोजना प्रभावितलाई साधारण शेयर बिक्री गर्नुपर्नेमा...

शेयर बजार : दोहोरो अङ्कले घट्यो,

२७ चैत्र २०७५, बुधबार २२:०४

इकोनामिक खबर, काठमाडौँ । लगातार उकालो लागेको शेयर बजारमा आज भने शेयरको मूल्य दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.८२ विन्दुले घटेर एक हजार १८०.८६ विन्दमा पुगेको छ। यस्तै ठूला कम्पनीको शेयर...

जाजरकोटमा सिभिल बैंक

२७ चैत्र २०७५, बुधबार २२:०४

जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले स्थानीयवासीको आग्रहलाई आयोजनाले सम्बोधन गरेको बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा ती आयोजनाका प्रमुखले चिलिमे कम्पनी आफँैमा सफल कम्पनी रहेको र त्यसका सहायक कम्पनीको शेयरमा समेत आम नागरिक सहभागी...

पूर्वी नवलपरासी जिल्लाका सबै सरकारी कार्यालय कावासोतीमा

२७ चैत्र २०७५, बुधबार १६:०४

नवलपरासी, स्थानिय संवाददाता। पूर्वी नवलपरासी जिल्लाका सबै सरकारी कार्यालयहरूलाई एउटै स्थानमा राखिने गरी सदरमुकाम कावासोतीमा कामको थालनी गरिएको छ। कावासोती–३ स्थित करिब १७९ बिगहा जग्गा क्षेत्रफलमा सबै सरकारी कार्यालयका भवन निमार्णका लागि कागजी प्रक्रिया अघि बढाइएको हो। पूर्वी नवलपरासीका सरकारी...

सारङ्गी सङ्कटमा

२७ चैत्र २०७५, बुधबार १६:०४

कपिलवस्तुको लक्ष्मणघाट स्थित गन्धर्व टोलमा बस्दै आएका झण्डै ३५ गन्धर्व परिवारमध्ये केहीले परम्परा धान्न मात्र सारङ्गी बजाउने गरेका छन्। पहिले पहिले सडक, चोक र सार्वजनिक समारोहमा सारङ्गी बजाई गीत गाएर जीविका चलाउँदै आएका उनीहरूको पेशा अहिले सङ्कटमा परेको छ। गन्धर्व...

शेयर बजार दोहोरो अङ्कले घट्यो

२७ चैत्र २०७५, बुधबार १६:०४

इकोनामिक खबर,काठमाडौँ। लगातार उकालो लागेको शेयर बजारमा आज भने शेयरको मूल्य दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.८२ विन्दुले घटेर एक हजार १८०.८६ विन्दमा पुगेको छ।यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने...

मेवाको व्यावसायिक खेतीबाट मनग्य आम्दानी

२७ चैत्र २०७५, बुधबार १६:०४

ईकोनोमिक खबर,भद्रपुर, स्थानिय संवादाता। झापामा व्यावसायिक रूपमा गरिएको मेवाखेतीबाट मनग्य आम्दानी हुनथालेको छ। मेचीनगर नगरपालिका–९ का डिल्ली उप्रेती र अर्जुनधारा नगरपालिका–१० का प्रेमसागर सापकोटाले मेवाको व्यावसायिक खेती थताल्नु भएको हो। यतिबेला दुवैको बगैँचामा मेवा पाक्न थालेको छ। पाकेको मेवा किन्नका...

बिधुतको प्रभातफेरी

२७ चैत्र २०७५, बुधबार १४:०४

इकोनामिक खबर,दाङ, स्थानिय संवादाता। ‘बिधुत दुर्घटनाबाट बच्न सचेत रहौँ, समृद्धिका लागि बिधुतको सदुपयोग गरौ’ भन्ने मूल नाराका साथ सुरक्षा दिवस २०७५ को अवसरमा आज तुलसीपुरमा प्रभातफेरी कार्यक्रम गरिएको छ।बिधुत कार्यालयबाट सुरु भएको ¥याली तुलसीपुर बजारका विभिन्न भागको परिक्रमा गरी पुन...

नेपालमा व्यापार प्रबद्र्धन गर्दै ताइवानी व्यवसायी

२७ चैत्र २०७५, बुधबार १३:०४

इकोनामिक खबर,काठमाडौं। नेपालमा व्यापार प्रवद्र्धनका लागि ताइवानका व्यापारिक प्रतिनिधिमण्डल नेपाल आउने भएका छन् ।ताइवान एक्सटर्नल ट्रेड डेभलपमेण्ट काउन्सिलको नेतृत्वमा सात सदस्यीय प्रतिनिधिमण्डलले आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो । ताइवानको प्रतिष्ठित उत्पादक तथा आपूर्तिकर्ता सम्मिलित सो प्रतिनिधिमण्डलले...