१३ बैशाख २०८१, बिहीबार १८:०९
काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । बिदाई कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्री एवम् परराष्ट्र मन्त्रालयका उच्च पदाधिकारीहरूको...
१३ बैशाख २०८१, बिहीबार १७:२७
म्याग्दी । चालु वसन्तयाममा म्याग्दीमा रहेका धवलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४० जनाले अनुमति लिएका छन् । धवलागिरि गाउँपालिका–४ मा रहेको विश्वको सातौं (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल चढ्न १५ र अन्नपूर्ण...
१३ बैशाख २०८१, बिहीबार १६:५१
काठमाडौं। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुको हवाई भाडा तथा सुविधाको उचित व्यवस्थापन गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवासयी महासंघ र नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभललाई आग्रह गरेको छ। विभागले बुधबार नै पत्राचार गरी...
९ बैशाख २०८१, आईतवार ११:००
Foundation stone was laid today by Mr. Bijay Singh Dhami, Mayor, Shailyashikhar Municipality and ShriPrashant Kumar Sona, Second Secretary, Embassy of India, Kathmandu for the construction ofShreeGalainath Secondary School Building at Shailyashikhar Municipality, DarchulaDistrict, Nepal, being built with Government...
९ बैशाख २०८१, आईतवार १०:५६
शैल्यशिखर नगरपालिकाका मेयर बिजय सिंह धामी र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिव प्रशान्त कुमार सोनाले नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको दुई अर्व तिरहत्तर करोड नेपाली रुपैंया आर्थिक सहयोगमा निर्माण हुने दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकास्थित श्री गलैनाथ माध्यमिक विद्यालयको विद्यालय...
३ बैशाख २०८१, सोमबार २१:०८
काठमाडौं। आज नागढुङ्गा–सिस्नेखोला मुख्य सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको छ। २ हजार ६ सय ६८८ मिटर लामो मुख्य सुरुङ सोमबार सफलतापूर्वक तोडिएको थियो। सुरुङमार्ग पूर्णरूपमा सञ्चालनमा आउन अझै एक वर्ष लाग्ने आयोजनाका प्रमुख नविनमानले बताए । विभित्र अवस्थाहरु कोभिड–१९ को महामारी...
३ बैशाख २०८१, सोमबार ०९:५३
काठमाडौंं। नागरिक लगानी कोषले ‘सिआइटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा ल्याएको छ । यो मोबाइल एप एनड्रोइड तथा आइओएस भर्सनमा हेर्न सकिन्छ। यो भन्दाअघि एन्ड्रोइडमा मात्रै यो सुविधा रहेको थियो । कोषले सहभागीहरूको सहजताको लागी नयाँ परिष्कृत मोबाइल एप सञ्चालनमा...
३ बैशाख २०८१, सोमबार ०९:२८
काठमाडौं। नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ कोका–कोलाले गर्मीे महिनाको आगमनसँगै उपभोक्ताहरूको लागि ‘ड्रिंक एण्ड विन’ क्याम्पेन सार्वजनिक गरेको छ । यो क्याम्पेन अन्तर्गत ग्राहक महानुभावहरुले २० लाखसम्मको पुरस्कार पाउने कम्पनीले जनाएकोछ । ‘ड्रिंक एण्ड विन’ क्याम्पेन अन्तर्गत उपभोक्ताहरूले कोका–कोलाका आरजीबीे...
२ बैशाख २०८१, आईतवार २२:१२
काठमाण्डौं। भारतीय राजदूतावास, काठमाडौंले आज नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा कामगर्ने विभिन्न संघ संस्थाहरुलाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस उपहार स्वरुप प्रदान गर्यो। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल सरकारका माननीय अर्थमन्त्री वर्षमानपुनको उपस्थितिमा...