१७ बैशाख २०८१, सोमबार १०:३०
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रीन आवास कर्जा योजना ल्याएको छ। यस कर्जा योजना अन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था रहेको छ। वातावरणमैत्री गतिविधिहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले बैंकले...
१७ बैशाख २०८१, सोमबार ०५:४८
नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सिजी ब्राण्डले बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे बिएलडिसि सिलिङ्ग फ्यान पहिलो पटक बजारमा ल्याएको छ । ूस्टे कुल, सेभ इनर्जी सुइच टु बिएलडिसि फ्यान टुडेूभन्ने नाराको साथ बजारमा आएको यो सिलिङ्ग फ्यान प्रयोग...
१७ बैशाख २०८१, सोमबार ०५:१३
काठमाडौं। नागरिक लगानी कोषले देशभरका सबै नागकिरलाई नागरिक पेन्सन योजनामा समेटने भएको छ। बिराटनगरमा सम्पन्न नागरिक पेन्सन योजना सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले सो कुरा बताउनुभएको हो। उहाँले उक्त योजनामा चैत मसान्तसम्म २१ करोड ६० लाख...
१६ बैशाख २०८१, आईतवार २२:०४
काठमाडौं। उच्च अदालत पाटनको फैसला भए बमोजिम कम्पनीको संचालक समितिको मिति २०८१।१।१६ गतेको बैठकबाट बिष्णु प्रसाद पोखरेललाई मिति २०८०।१०।१८ गते प्रबन्ध संचालकको पदमा गरिएको नियुक्तिलाई निरन्तरता दिने निर्णय गरेको हो! कृषि सामग्री कम्पनी लिमिटेडमा रिक्त रहेको प्रबन्ध संचालक नियुक्तिको लागि...
१६ बैशाख २०८१, आईतवार ११:४६
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि विश्वभरका लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ। आइतबारदेखि काठमाडौँमा सुरुभएको तेस्रो लगानी सम्मेलनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा अधिकांश क्षेत्रहरुमा लगानी सम्भावना रहेको...
१६ बैशाख २०८१, आईतवार १०:१४
काठमाडौँ। सरकारले देशका सात जिल्लामा आज १६ बैशाख देखि हात्तिपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसपटक झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तिपाइले रोगविरुद्धको आम औषधि...
१६ बैशाख २०८१, आईतवार ०९:४१
काठमाडौं। आज आइतबारदेखि ‘तेस्रो इमर्जिङ नेपाल लगानी सम्मेलन २०२४’ शरु हुँदैछ। यसअघिका दुईवटा सम्मेलनको निरन्तरताकै रूपमा आयोजना गर्न लागिएको तेस्रो लगानी सम्मेलन होटेल सोल्टी काठमाडौँमा आयोजना हुँदैछ। आइतबार बिहान औपचारिक उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेपछि शरु हुने सम्मेलन सोमबार...
१५ बैशाख २०८१, शनिबार २३:१२
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको ३.६७४ करोड नेपाली रुपैंया आर्थिक सहयोगमा चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको…The Embankment and Launching Apron Dhungre Khola River Training WorksÚ परियोजनाको आज खैरहनी नगरपालिकाका मेयर शशी कुमार खनिया र भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव...
१५ बैशाख २०८१, शनिबार २२:४३
काठमाडौं। सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत दश लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ। यस बैंकका खातावाला राजेन्द्र पिठाकोटीको दुर्घटना भई मृत्यु भएकाले बीमा रकम हस्तान्तरण गरिएको हो। सानिमा बैंकको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक रोशन मल्ल...