Economic Khabar

नेपाल फर्मर्स एडभाइजरी काउन्सिल प्रा,लि CACCI ,IFPRI र नेपाल कृषि अर्थ शास्त्र समाजको सयुक्त आयोजनामा कार्यशाला गोष्ठी

२० बैशाख २०८१, बिहीबार २२:२६

नेपाल फर्मर्स एडभाइजरी काउन्सिल प्रा,लि CACCI ,IFPRI र नेपाल कृषि अर्थ शास्त्र समाजको सयुक्त आयोजनामा मिति २०८१, बैशाख १८ गते तदनुसार 30 April,2024 का दिन पुल्चोक स्त्थित ALICE Restaurant मा आयोजना गरिएको कार्यशाला गोष्ठीमा कृषि तथा पशुपन्छी बिकास मन्त्रालयका माननीय...

मेरोअटो मोटर -यालीको चौथो संस्करण यही वैशाख २१ र २२ गते

२० बैशाख २०८१, बिहीबार २१:४४

मेरोअटो मोटर -यालीको चौथो संस्करण यही वैशाख २१ र २२ गते आयोजना हुने भएको छ। अटोमोटिभ्स प्रालिले विगत ४ वर्षदेखि आयोजना गर्दै आएको मोटर -याली यस वर्ष काठमाडौंदेखि चितवनको सौराहसम्म हुने भएको हो। -यालीको फ्यागअफ (नाडा )अटोमोवाइल एशोसिएशन अफ नेपालका...

नागरिक लगानी कोषले सुपर खुदीको सेयर प्रत्याभुति गर्ने 

१९ बैशाख २०८१, बुधबार २२:३३

काठमाडौंं । नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर लिमिटेडको सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता मंगलबार भएको हो ।  सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सुपर खुदीको तर्फबाट सञ्चालक वटु लामिछानेले हस्ताक्षर गरेका...

डिजेल र मट्टितेलको मूल्य घट्यो

१८ बैशाख २०८१, मंगलवार २२:३२

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने हवाई इन्धनको मूल्य बढाएको छ। मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ र हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो...

ईलाम – २ मा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ विजयी

१८ बैशाख २०८१, मंगलवार २२:०९

ईलाम। र्ईलाम – २ मा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ विजयी हुनुभएको छ।  नेम्वाङ  २७ हजार ७७२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेद्धार डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत प्राप्त गर्नुभएको थियो। प्रतिनिधिसभा सदस्यका...

*ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी*

१८ बैशाख २०८१, मंगलवार १५:२९

स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई बैंक लिमिटेडलाई १० मिलियन अमेरिकी डलर अर्थात् करिब एक अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।  यस सम्बन्धि सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र स्वीस इन्भेष्टमेन्ट...

दोस्रो दिन सेयर बजार सामान्य अंकले बृद्धि

१८ बैशाख २०८१, मंगलवार ०९:५३

काठमाडौं। साताको दोस्रो दिन सेयर बजार सामान्य अंकले बढेको छ । सोमबार, नेप्से परिसूचक ०।०७ अंकले बढेर १९८०।३४ अंक विन्दुमा आइपुगेको छ। आज ७३ लाख ४१ हजार कित्ता सेयर २ अर्ब ९५ करोड ९४ लाखमा खरिद बिक्री भएको छ। त्यस्तै,...

लगानी सम्मेलनमा एक दजर्न बढी सम्झौता भएका समेत छन् , कुन परियोजनामा कसले गर्ने भयो लगानी ?

१७ बैशाख २०८१, सोमबार २१:५९

काठमाडौं । हिजो आइतबार र आज सोमबार दुईसम्म लगानी प्रवद्र्धनको लागि भएको अन्तर्राष्ट्रिय सम्मेलन सफल भएको बताइएको छ । लगानी सम्मेलनमा एक दजर्न बढी सम्झौता भएका समेत छन् । लगानी बोर्डका अनुसार आठ सय भन्दा बढी विदेशी प्रतिनिधि सहभागी भएको...

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लगानी जलविद्युत क्षेत्रमा बढाउने उद्देश्यका साथ हाइड्रोइलेक्ट्रीसीटी एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) र गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्

१७ बैशाख २०८१, सोमबार २१:२०

काठमाडौं । रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी एक सम्झौता भएको छ । जलविद्युत क्षेत्रमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लगानी बढाउने उद्देश्यका साथ हाइड्रोइलेक्ट्रीसीटी एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) र गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद् (एनसीसी) बीच सम्झौता भएको छ। लगानी...