Economic Khabar

अब देशले “प्याराडाइम शिफ्ट” खोजेको छ- विश्वास गाैचन

१४ फाल्गुन २०८१, बुधबार १९:२२

बिगतमा जस्तो १९ प्रतिशतको औसत बार्षिक राजश्व वृद्धिदर अब सम्भब छैन। आमुल सुधार मार्फत् साधारण खर्च घटाउने कुनैपनि दलको इच्छा शक्ति देखिदैन, बरु सस्तो लोकप्रियताको लागि राज्यको सिमित स्रोत बाड्न प्रतिस्प्रद्धा गर्ने प्रवृति थप हाबी हुदै गएको छ। त्यसैले त...

नेपाली जनप्रगतिशील मञ्च बहराइनले मनायो १५ औं स्थापना दिवस

१४ फाल्गुन २०८१, बुधबार १६:२६

कतार । नेपाली जनप्रगतिशील मञ्च बहराइनले आफ्नो १५ औं स्थापना दिवस सम्पन्न अरेको छ। बहराइनको मनमा स्थित भेटघाट नेपाली रेस्टुरेन्टको सभाहलमा एक भव्य समारोहका बीच कार्यक्रम सम्पन्न सम्पन्न गरिएको छ। मञ्चका अध्यक्ष रामु काफ्लेको सभा अध्यक्षतामा शुरु गरिएको कार्यक्रमको प्रमुख...

नेपाललाई २–० ले हराउँदै म्यानमार बन्यो च्याम्पियनसिप

१४ फाल्गुन २०८१, बुधबार १५:३९

काठमाडौं । फाइनलमा घरेलु टिम नेपाललाई २–० ले हराउँदै म्यानमारले चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि जितेको छ । योसँगै नेपाली महिला टिम १३औँ पटक उपविजेतामा सीमित बनेको छ । नेपालले सन् १९९६ यता ३४ वर्षमा १३ फाइनल खेले पनि हालसम्म...

स्पेन, स्लोभाकिया र मेक्सिकोका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता

१४ फाल्गुन २०८१, बुधबार १२:४७

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र स्पेनका विदेशमन्त्री जोसे म्यानुअल अलबारेस् बुएनोबीच जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएका उहाँहरुबीच बुधबार साइडलाइन भेटवार्ता भएको हो। भेटमा मन्त्री डा. देउवाले युरोपियन...

कुम्भमेलाका भाईरल गर्ल मोनालिसा पतौराधाम स्थित महादेव मन्दिरमा गरिन दर्शन

१४ फाल्गुन २०८१, बुधबार १०:५५

मधानी महोत्सव : रौतहट। रौतहटको मौलापुर नगरपालिका पतौराधाम स्थित शिवमन्दिरमा नेपाल र भारतका चर्चित कलाकारले दर्शन गरेका छन् । मधानी महोत्सवमा सहभागि हुन परौराधाम पुगेका ति कलाकारले महाशिवरात्रीको अवसरमा आज शिव मन्दिरमा दर्शन गरेका हुन्। भोजपुरी सिने जगतका लेखक, निर्माता तथा...

परराष्ट्रमन्त्रीद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्तसँग भेटवार्ता

१४ फाल्गुन २०८१, बुधबार १०:१८

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग जेनेभामा भेटवार्ता गर्नुभएको छ। संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएका मन्त्री डा देउवाले बुधबार साइडलाइन भेटवार्ता गर्नुभएको हो। भेटका अवसरमा परराष्ट्रमन्त्री डा...

नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५ को छैठौँ संस्करण फागुन १६ देखि हुने

१४ फाल्गुन २०८१, बुधबार ०९:००

काठमाडौँ । नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५ को छैठौँ संस्करणमा देशभरका सय जना विद्यार्थीले अन्तिम प्रतिस्पर्धाका लागि स्थान सुरक्षित गरेका छन्। यो प्रतियोगिता फागुन १६ देखि १८ गतेसम्म काठमाडौँमा सञ्चालन हुनेछ, जहाँ अर्थशास्त्र, वित्तीय साक्षरता र व्यवसायिक चिन्तनका क्षेत्रमा उनीहरूले आफ्नो दक्षता...

बुधबार साँझ ६ बजे दशरथ रंगशालामा नेपाल र म्यानमार आमनेसामने

१४ फाल्गुन २०८१, बुधबार ०८:१०

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप उपाधिका लागि आज घरेलु टोली नेपाल र म्यानमार प्रतिस्पर्धा गर्दै छन् । दुवै टोली मैत्रीपूर्ण च्याम्पियन्सिपको उपाधि जित्ने लक्ष्यमा छन् । समूह चरणको अन्तिम खेलमा नेपाल र म्यानमारबीचको प्रतिस्पर्धा २-२ को रोचक बराबरीमा टुंगिएको थियो ।...

अवैधानिक प्रक्रियाबाट बेलायत नजान विभागले गरायो सचेत

१४ फाल्गुन २०८१, बुधबार ०७:३४

काठमाडौँ । वैदेशिक रोजगार विभागले अवैधानिक प्रक्रियाबाट बेलायत नजान सचेत गराएको छ। बेलायतमा मौसमी कामदार पठाउने भनी विभिन्न व्यक्ति तथा संस्थाले रकम उठाउने गरेको, पठाएर अलपत्र पारेको जस्ता गुनासा आएसँगै विभागले सूचना प्रकाशित गरी सचेत गराएको हो। अहिले सरकारले बेलायतमा...