Economic Khabar

एलपी ग्याँस उद्योगीसँग ५ बुँदे सहमती, ग्याँसको मुल्य भने यथावत भएन

२० फाल्गुन २०८१, मंगलवार ०७:१६

काठमाडौं। एलपी ग्याँस उद्योगीहरुले आव्हान गरेको आन्दोलनका सबै कार्यक्रमहरु स्थगीत भएका छन्। मंगलबार उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको ५ बुँदे सहमतीका आधारमा उद्योगीले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन्। मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीसहितका सरकारी प्रतिनिधि र एलपी ग्याँस व्यवसायीबीच भएको...

एनआरएनको तालाचाबी बुझाइँदैन : बद्री केसी

१९ फाल्गुन २०८१, सोमबार ०९:१९

सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयद्वारा गैरआवासीय नेपाली संघका नाममा जारी निर्देशन गैरकानूनी रहेको एनआरएनले दाबी गरेको छ । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले गैरआवासीय नेपाली संघको सचिवालय पूर्वअध्यक्ष शेष घलेको नेतृत्वको समितिलाई हस्तान्तरण गर्न गत साता दिएको निर्देशन कार्यान्वयन योग्य...

अध्यादेश पारित गर्न सरकार नै सांसद किनबेचमा लागेको आरोप सत्ता पक्षबाटै लगाईएको छ, सरकारले तत्काल स्पष्ट पारोस : साह

१९ फाल्गुन २०८१, सोमबार ०८:२१

काठमाडौं। आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिलेको कांग्रेस–एमाले सरकार असफल भैसकेकोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिन मागेका छन् । सरकारकै संयन्त्रले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकन (अर्धवार्षिक रिपोर्ट कार्ड) मा प्रधानमन्त्री आँफै फेल भएको भन्दै कुन...

प्रकृतिलाई न्याय दिलाउँछौँ : परराष्ट्रमन्त्री डा. राणा

१९ फाल्गुन २०८१, सोमबार ०८:१५

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा रहस्यमय मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्साललाई न्याय दिलाउने विश्वास दिलाउनुभएको छ । प्रकृतिको मृत्युपछि शोकमा रहेका उहाँका बुबाआमा र आफन्तजनलाई आज भैरहवामा भेटेर समवेदना प्रकट गर्दै मन्त्री डा राणा र...

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजनाका सन्दर्भमा मन्त्रालय र नाडाबिच छलफल

१९ फाल्गुन २०८१, सोमबार ०६:०५

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग आइतबार सिंहदरबारमा भेटवार्ता तथा छलफल गरेको छ । सो मन्त्रालयले आगामी फागुन २६ र २७ गते राजधानीमा...

‘फोर बेटर’ परियोजनाको प्रगति र योजना कार्यशाला गोष्ठी सम्पन्न

१९ फाल्गुन २०८१, सोमबार ०३:२६

एफ ए ओ नेपाल र मन्डनदेउपुर नगरपालिकाको सहकार्यमा संचालित ‘फोर बेटर’ परियोजनाको प्रगति र योजना कार्यशाला गोष्ठी हालै सम्पन्न भएको छ। यस कार्यक्रममा मन्डनदेउपुर नगरपालिकाका प्रमुख, उप प्रमुख, र कार्यपालिका बोर्डका सदस्यहरू सहित विभिन्न सरोकारवाला प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यशालामा...

बातावरण र संस्कृति, सम्पदा संरक्षण तथा दिगो बैंकिङका लागि वाकाथन

१८ फाल्गुन २०८१, आईतवार १८:२०

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वातावरण र संस्कृति, सम्पदा संरक्षण तथा दिगो बैंकिङका लागि वाकाथन सम्पन्न गरेको छ। फागुन १५-१६ गते बैंकको वार्षिक कार्यक्रम तथा दुइदिने कार्यशाला अन्तर्गत दिगो बैंकिङ, संस्कृति तथा सम्पदा संरक्षणको नारा आत्मसात गर्दै बूढानीलकण्ठ नगरपालिका–१ तथा बूढानीलकण्ठ...

उपप्रमुख/उपाध्यक्ष सञ्जालको आठौं बैठक गोकर्णेश्वर नगरपालिकामा

१८ फाल्गुन २०८१, आईतवार १८:१२

काठमाडौ उपत्यकाको उपप्रमुख/उपाध्यक्ष सञ्जालको आठौं बैठक गोकर्णेश्वर नगरपालिकाको आयोजना तथा व्यवस्थापनमा सम्पन्न भयो। बैठकमा नीति कार्यक्रम, बजेट निर्माण, राजस्व सुधार, आयोजना बैंक निर्माण तथा उपप्रमुख/उपाध्यक्षको कार्यक्षेत्राधिकारका विषयमा राष्ट्रिय योजना आयोगका प्रशासकीय अधिकृत नवराज पराजुलीबाट प्रशिक्षण सम्पन्न भयाे । स्थानीय पालिकाहरूमा...

ट्याक्सीहरुलाई व्यवस्थित गर्नका लागि बागमती प्रदेश सरकारले नीति बनाएर काम गरिरहेको, मुख्यमन्त्री बहादुर सिंह लामा

१८ फाल्गुन २०८१, आईतवार १७:२३

काठमाडौं । सरिना जी ट्रेड प्रालि लिमिटेडले इभी ट्याक्सी हस्तान्तरण गरेको छ । आइतबार एक विशेष समारोहकाबीच बुकिङ गरिएका ट्याक्सीहरु हस्तान्तरण गरिएका हुन् । उक्त हस्तान्तरण समारोमा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले ट्याक्सीहरुलाई व्यवस्थित गर्नका लागि बागमती प्रदेश...