१८ फाल्गुन २०८१, आईतवार १६:१३
काठमाडौं। अर्थ मन्त्रालयले पूर्व अर्थ सचिवहरुसँग अर्थतन्त्र सुधारबारे छलफल गरेको छ। पूर्व अर्थ सचिवहरुले अर्थतन्त्रमा थप सुधारका लागि बोल्ड कदम चाल्न सुझाव दिएका छन्। अर्थ मन्त्रालममा आयोजित कार्यक्रममा उनीहरुले प्रतिफल नदिने आयोजनाहरुमा निर्मतापूर्वक कैची चलाउन, ठूला आयोजनामा केन्द्रित हुन, वित्तीय...
१८ फाल्गुन २०८१, आईतवार ११:४०
काठमाडौं। नागरिक लगानी कोषका सहभागीहरूलाई र शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्रमा विशेष छुट हुनेछ। नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्र्रको पेइङ क्लिनिक, शिल्भर, गोल्डन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेजमा १० प्रतिशत छुट उपलब्ध हुने...
१७ फाल्गुन २०८१, शनिबार १८:२०
गौशाला। महोत्तरीको गौशालास्थित कभर्डहलमा १८औं राष्ट्रिय बुदोकैदो फुल कनट्याक्ट कराते प्रतियोगिता सम्पन्न भएको छ। नेपाल बुदोकैदो फुल कनट्याक्ट कराते संघको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ बागमती प्रदेशका सुजल महर्जन र महिलातर्फ बागमतीकै बबिता कार्की च्याम्पियन बनेका छन्। यी दुबै टोलीले नगद...
१७ फाल्गुन २०८१, शनिबार १०:१३
गौशाला । महोत्तरीको गौशालास्थित कभर्डहलमा १८औं राष्ट्रिय बुदोकैदो फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सुरु भएको छ। नेपाल बुदोकैदो फुल कन्ट्याक्ट संघको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घघाटन महोत्तरीको गौशाला नगरपालिकाका नगरप्रमुख डा. दिपेन्द्र महतोले गरेका थिए। ७ प्रदेशका तीन सय खेलाडीहरू सहभागी...
१७ फाल्गुन २०८१, शनिबार १०:१३
काठमाडौं । गोकर्णेश्वर नगरपालिका मेयर कप खुला क्लासिकल चेस प्रतियोगिताको छैटौं चरणमा शुक्रबार पुरुषोत्तम सिलवालले एफएम क्षितीज भण्डारीसँग बराबरी खेल्दै अंक बाँडेका छन् । कुल २ लाख रुपिया पुरस्कारको प्रतियोगितामा सुरुआती चार खेल जितेका पुरुषोत्तम लगातार दुई बराबरीपछि पनि शीर्षस्थानमा...
१७ फाल्गुन २०८१, शनिबार ०८:५३
काठमाडौं । प्रतिलिटर डिजेलको मूल्य रु. ०.९० ले घटेको छ भने हवाई इन्धनको मूल्य रु. ०.४२ ले घटेको छ। प्रतिलिटर पेट्रोलको मूल्य रु. ०.५० ले बढेको छ भने प्रति सिलिन्डर एल.पी. ग्याँसको मूल्य रु. ६.२७ ले बढेको छ। नेपाल आयल...
१६ फाल्गुन २०८१, शुक्रबार १७:०५
काठमाडौं। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच गीत ‘छोरो गयो परदेश’ को गीत तथा भिडियोको सार्वजनिक गरिएको हो। वैदेशिक रोजगार बोर्डका निर्देशक टिकाराम ढकालले रचना एवं निर्माण गरेको गीत ‘छोरो गयो परदेश’ को गीत तथा म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । कार्यक्रममा...
१६ फाल्गुन २०८१, शुक्रबार १६:१३
सिन्धुली। सिन्धुलीको दुधौली नगरपालिकाले महाशिवरात्रीको अवसरमा शिव र बुद्ध भगवान् तथा दुधौली लेखेको पहिचान अनावरण गरेको छ। दुधौली नगरपालिकाद्धारा शहिद स्मृति शान्ति पार्कमा निर्मित शिव र बुद्ध भगवान्को मूर्तिमा अनावरण गरिएको हो । दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारीले शिव र...
१५ फाल्गुन २०८१, बिहीबार ०९:०७
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यमा नेपाललाई मतदान गर्न विश्व समुदायलाई आग्रह गर्नुभएको छ। संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने क्रममा जेनेभमा रहनुभएका मन्त्री डा. देउवाले जेनेभामा रहेका विभिन्न देशका राजदूत एवं...