Economic Khabar

गरिमा विकास बैंकको लाभांश घोषणा

२९ आश्विन २०८२, बुधबार १४:२१

गरिमा विकास बैंक लिमिटेड (GBBL) ले गत आर्थिक वर्षको अन्त्यसम्म कायम रहेको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ६ प्रतिशत बोनस शेयर रहेको...

अर्थमन्त्रीद्वारा अमेरिकी उच्च पदस्थ अधिकारीहरु र विभिन्न दातृनिकाय सँग छलफल

२९ आश्विन २०८२, बुधबार ०५:५१

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डि. सि. मा रहनु भएका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले असोज २९ गते संयुक्त राज्य अमेरिकाको वाणिज्य प्रतिनिधिसँग नेपाल र संयुक्त राज्य अमेरिका बीचको आपसी व्यापार...

मकवानपुरबाट आएको अकबरे खुर्सानीमा अत्यधिक विषादी फेला

२८ आश्विन २०८२, मंगलवार १६:०८

काठमाडौँ: कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको अकबरे खुर्सानीमा मानव स्वास्थ्यलाई हा’निकारक ‘अर्गानोफस्फेट’ नामक विषादी अत्यधिक मात्रामा भेटिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको जानकारीअनुसार मकवानपुरबाट आएको अकबरे खुर्सानीमा ५४.०७ प्रतिशत विषादी फेला परेको हो। सोमबार केन्द्रीय...

आजदेखि राजधानी काठमाडौंको भृकुटीमण्डपमा ‘तेस्रो तिहार फ्लोरा एक्स्पो – २०८२’ शुरु

२८ आश्विन २०८२, मंगलवार १५:३१

काठमाडौं। नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा आजदेखि राजधानी काठमाडौंको भृकुटीमण्डपमा ‘तेस्रो तिहार फ्लोरा एक्स्पो – २०८२’ शुरु भएको छ। ‘तिहारको उत्सव, फूलको महोत्सव’ भन्ने नाराका साथ संघले आयोजना गरेको एक्स्पो आज देखि कार्तिक १ गते (५ दिन) सम्म संचालन हुनेछ...

वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश

२८ आश्विन २०८२, मंगलवार १५:११

वित्तीय ठगी सम्बन्धमा सामाजिक सन्जाल मार्फत पठाएका गलत सुचना हुनेछन् त्यसकारण सजग हुनुहाेला । वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८२ असोज २८) #TuesdayFinLitNRB #राष्ट्र_बैंकको_सन्देश जनहितका लागि सचेतनामुलक सुचना लागि केही समय दिनुहाेला र आफ्ना ब्यक्तिहरुलाई सजगता अपनाउन...

अर्थमन्त्रीको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च अधिकारीसँग भेटवार्ता

२८ आश्विन २०८२, मंगलवार ०५:५६

एजेन्सि। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डि. सि. मा रहनु भएका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले असोज २८ गते विश्व बैंक समुहका प्रवन्ध निर्देशक आन्ना बेजर्डे र अन्तर्राष्ट्रिय मुद्रा कोषको उप...

विशेष अफरसहित आगामी बिहीबारबाट वीरगञ्जमा दिपलको टेस्ट ड्राइभ र एक्सचेन्ज

२७ आश्विन २०८२, सोमबार २०:३८

वीरगञ्ज, वीरगञ्जमा दिपलको नयाँ स्टेट अफ आर्ट सोरुम शुभारम्भ हुने अवसरमा एमएडब्लु वृद्धिले यहाँ आगामी ३० असोजदेखि चारदिने टेस्ट ड्राइभ र एक्सचेन्जको आयोजना गर्ने भएको जहाँ ग्राहकले दिपल र अवतारका लक्जरियस इभीको अनुभव गर्नुका साथै सट्टापट्टा गर्न सक्नेछन् । यस...

हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन

२७ आश्विन २०८२, सोमबार १७:०२

काठमाडौं –  प्यालेस्टिनी समाचार एजेन्सी ‘शेहाब’ले हमासले मुक्त गर्न लागेका २० जना बन्धकहरूको नाम सार्वजनिक गरेको छ। सूचीमा विपीन जोशीको नाम उल्लेख छैन। यस्तै अज्ञात भनिएका अर्का तमीर निम्रोदीको नाम पनि सूचीमा समावेश छैन। सार्वजनिक गरिएका नामहरू पहिले नै सार्वजनिक...

नेपाल पर्यटन बोर्डद्वारा ‘टुरिजम इन्साइट्स’ सार्वजनिक

२७ आश्विन २०८२, सोमबार १७:००

नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण तथ्यांक, प्रवृत्ति र विश्वव्यापी दृष्टिकोण समेटिएको ‘टुरिजम इन्साइट्स’ नामक मासिक डिजिटल प्रकाशन सार्वजनिक गरेको छ । यो नयाँ प्लेटफर्मले नीति निर्माताहरू, पर्यटन उद्योगी र अनुसन्धानकर्ताका लागि स्पष्ट र तथ्यमा आधारित जानकारी उपलब्ध गराउन...