Economic Khabar

एक लाख रोजगारी सिर्जनाको लक्ष्य पूरा गर्न मन्त्री यादवको निर्देशन

१६ श्रावण २०८३, शनिबार ०८:५३

काठमाडौं। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले चालु आर्थिक वर्षभित्र प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा एक लाख रोजगारी सिर्जना गर्ने लक्ष्य हासिल गर्न कुनै कसर बाँकी नराखी काम गर्न मन्त्रालय तथा मातहतका निकायलाई निर्देशन दिएका छन्। आर्थिक वर्ष २०८२/०८३ को...

देशभर ९२.५७ प्रतिशत धान रोपाइँ सम्पन्न, गत वर्षको तुलनामा उल्लेख्य सुधार

१६ श्रावण २०८३, शनिबार ०६:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ मा देशभर धान रोपाइँ तीव्र गतिमा अघि बढेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको तथ्यांकअनुसार साउन १५ गतेसम्म देशभर ९२.५७ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ। यस वर्ष हालसम्म १३ लाख ८० हजार...

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन गर्ने निर्णय

१६ श्रावण २०८३, शनिबार ०४:५१

काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गर्नुभएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अध्यक्ष समेत रहनु भएको चौधरीले आज कीर्तिपुरस्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको...

मन्त्री चौधरी र युनिसेफ नेपालका प्रतिनिधि अकुङ्गाबीच शिष्टाचार भेट

१५ श्रावण २०८३, शुक्रबार २१:४२

काठमाडौं। कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग नेपालका लागि युनिसेफकी प्रतिनिधि एलिस अकुङ्गाले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ। मन्त्रालयमा भएको भेटमा बालअधिकार, पोषण, जलवायु परिवर्तन, वातावरण संरक्षण तथा बालमैत्री विकासका विषयमा छलफल भएको छ । वंशाणुगत रोग सिकलसेल एनेमियामा विशेषगरी...

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

१५ श्रावण २०८३, शुक्रबार ११:४८

काठमाडौं। इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली (Morbidelli) ले नेपाली बजारमा ग्राहकहरूको उल्लेखनीय उत्साह र विश्वास प्राप्त गर्दैआफ्नो मोटरसाइकलको बल्क डेलिभरी सुरुगरेको छ। नेपालमा मोर्बिडेलीको आधिकारिक वितरकले ग्राहकहरूबाट प्राप्त सकारात्मक प्रतिक्रिया र बढ्दो मागलाई ध्यानमा राख्दै पहिलो चरणको बल्क डेलिभरी सुरुगरेको...

ब्रड पिक हिमपहिरो: निम्स दाइ सहित अन्य बेपत्ता, ओमानकी नाधिरा अल हार्थीको र नेपाली आरोही पुरबहादुर गुरुङ मृत्यु पुष्टि,

१५ श्रावण २०८३, शुक्रबार ०६:३१

“ओमानकी पहिलो महिला सगरमाथा आरोही नाधिरा अल हार्थीको मृत्यु पुष्टि, नेपाली आरोही पुरबहादुर गुरुङ पनि रहेनन्” काठमाडौं। पाकिस्तानको काराकोरम हिमशृंखलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रड पिकमा गएको भीषण हिमपहिरोमा परी ओमानकी पहिलो महिला सगरमाथा आरोही नाधिरा अहमद अल हार्थीको मृत्यु...

देवानगञ्ज घटनामा सरकार र मृतकका परिवारबीच ७ बुँदे सहमति, मृतकद्वयको अन्तिम संस्कार आज

१५ श्रावण २०८३, शुक्रबार ०६:२०

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा भएको झडपमा मृत्यु भएका दुई युवकका परिवार र नेपाल सरकारबीच बिहीबार राति ७ बुँदे सहमति भएको छ। गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको सो सहमतिमा पीडित पक्षले राखेका विभिन्न मागलाई सम्बोधन गर्ने प्रतिबद्धता सरकारले जनाएको छ...

देवानगन्ज घटनापछि राष्ट्रिय एकताको अपिल, राष्ट्रपतिदेखि राजनीतिक दल र नागरिक समाजसम्मको साझा आग्रह

१५ श्रावण २०८३, शुक्रबार ०६:१०

काठमाडौं : सुनसरीको देवानगन्ज गाउँपालिकालगायत क्षेत्रमा उत्पन्न तनावपूर्ण अवस्थाप्रति राष्ट्रपति, पूर्वराष्ट्रपति, प्रमुख राजनीतिक दल, नागरिक समाज, व्यावसायिक संस्था तथा विभिन्न सरोकारवालाले गम्भीर चासो व्यक्त गर्दै सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न संयुक्त रूपमा अपिल गरेका छन्। राष्ट्रपति रामचन्द्र...

ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ

१५ श्रावण २०८३, शुक्रबार ०६:०५

काठमाडौं। नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ गरिएको छ । नेपाली उपभोक्ताले कारखानाबाट आफ्नो घरसम्म पुग्ने क्रममा हुने अनावश्यक तह तथा बीचका मूल्य श्रृंखलाहरुको थप लागतबिना गुणस्तरीय वस्तु उचित र पारदर्शी मूल्यमा खरिद गर्न सकून् भन्ने यस...