Economic Khabar

आज सबै समूहको शेयर बढेको छ

२६ असार २०८२, बिहीबार ११:५२

काठमाण्डौ। शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ८९ अङ्कले बढेर २ हजार ७ सय ३१ दशमलव ० विन्दुमा पुगेको छ । आज जलविद्युत्, व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा बैंकिङ...

नेपालमा अरंडीको खेती

२६ असार २०८२, बिहीबार ०१:०५

अरंडीको बीनले रिसिनस कम्युनिस नामक बिरुवालाई जनाउँछ, जसले रिसिन जस्ता विषाक्त र एलर्जीजन्य प्रोटीनहरू भएको बीउ उत्पादन गर्छ। विषाक्तताको बावजुद, बीउबाट निकालिएको उपयोगी अरंडीको तेलको लागि ऐतिहासिक रूपमा अफ्रिका, एसिया र युरोपभरि अरंडीको खेती गरिएको छ। अरंडीको तेलले लुब्रिकेन्टदेखि औषधिसम्म...

उद्योग मन्त्री भण्डारीसँग खाद्य तथा कृषि संगठन (FAO)का प्रतिनिधि शिमिजुको शिष्टाचार भेट

२५ असार २०८२, बुधबार १३:११

काठ्माण्डौँ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग खाद्य तथा कृषि संगठन (FAO) का नेपाल तथा भूटानका प्रतिनिधि केन शिमिजुले शिष्टाचार भेट गर्नु भएको छ। भेटका क्रममा मन्त्री भण्डारीले नेपाल र FAO सन् १९५१ देखि नजिक र फलदायी साझेदारीमा रहेका...

एशियन लाइफ इन्स्योरेन्सको ४२% हकप्रद सेयर बिक्री खुला

२५ असार २०८२, बुधबार ०४:०५

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि ४२ प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ। यसअघि जेठ १६ गते बुक क्लोज गरेकाले जेठ १४ गतेसम्म नेप्सेमा कारोबार गरी कायम रहेका सेयरधनीहरुले मात्र यो हकप्रदमा आवेदन दिन सक्नेछन्। कम्पनीले हालको...

आपूर्ति मन्त्री दामोदर भण्डारी र विश्व व्यापार संगठन (WTO) का प्रतिनिधि माशिहिरो हायाफूजीबीच शिष्टाचार भेट सम्पन्न

२४ असार २०८२, मंगलवार १३:१०

काठमाडौँ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र विश्व व्यापार संगठन (WTO) का प्रतिनिधि माशिहिरो हायाफूजीबीच शिष्टाचार भेट सम्पन्न भएको छ। भेटका क्रममा नेपालको तेस्रो व्यापार नीति समीक्षा सम्बन्धी छलफल भएको छ। उक्त भेटमा नेपालको हालको व्यापार नीतिको निरन्तर...

१०३ओैं अन्तराष्ट्रिय सहकारि दिवसको अवसरमा आयोजित कार्यक्रम सम्पन्न

२२ असार २०८२, आईतवार १६:२६

नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लिमिटेड ललितपुरको आयोजनामा  नेपाल पर्यटन बोर्डको सयुक्त आयोजनामा मनाङ होटल, काठमाडौंमा दुई दिने “पर्यटन सहकारी संस्थाका जनशक्तिको क्षमता विकास सम्बन्धी तालिम तथा गोष्ठी २०८२” सम्पन्न भयो। १०३ओैं अन्तराष्ट्रिय सहकारि दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता...

कृषि कर्जालाई सरलीकृत गरिदिन नेपाल राष्ट्र बैंकलाई कृषि मन्त्री अधिकारीको आग्रह

२२ असार २०८२, आईतवार १४:५५

काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई सरलीकृत गराउन नेपाल राष्ट्र बैंकलाई सहजीकरण गरिदिन आग्रह गर्नूभएको छ। नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेल सँग आज सिहंदरवारस्थित मन्त्रालयमा भएको छलफलमा मन्त्री अधिकारीले कृषि मार्फत गरिवी हटाउनका लागि बैंक...

जनाधार जोगाउन पार्टी गम्भीर हुनुपर्नेमा कांग्रेस प्रवक्ता डा.महतको जोड

२२ असार २०८२, आईतवार १०:०६

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको जनाधार खस्किँदै गएको प्रति गम्भीर ध्यान दिन जोड दिएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै डा. महतले पार्टीको ऐतिहासिक परम्परा, धर्म, संस्कृति, सभ्यता र मूल विचारमा आधारित मतदाता वर्गलाई जोगाउन...

सनम कठायत महासचिवमा निर्विरोध निर्वाचित

२२ असार २०८२, आईतवार ०८:४४

काठमाडौं । राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा राजधानीको अनामनगरस्थित किम्ची रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ। साधारणसभाबाट नारायण थापाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरिएको छ। साधारणसभा विशिष्ट गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यता र निवर्तमान अध्यक्ष राजेन्द्र...