३० असार २०८२, सोमबार १६:१३
असार १५मा राेपाई महोत्सव एक जात्राको रूपमा रहेको छ, धान रोपाइँको सन्दर्भमा “हिलो छेपिने खेल” र “कृषि क्रान्ति” बीचको यो विरोधाभास नेपाली कृषि नीतिको पुरानो र गम्भीर संकट हो। लोकप्रीयता र कर्मकाण्ड: रोपाइँ जात्रालाई रंगीन बनाउने, मिडियामा देखिने, फोटो खिच्ने...
२९ असार २०८२, आईतवार १०:४०
झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज-आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको आज उद्घाटन गर्नुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हुलाकी सडक निर्देशनालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो पुलको उद्घाटन गर्नुभएको हो । प्रधानमन्त्री ओलीले...
२९ असार २०८२, आईतवार १०:३३
झापा, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको आज उद्घाटन गर्नुभएको छ। विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेकोे सो सडक नेपालभरका १७ सडकमध्ये छानिएको एक हो। रु ४४ करोड २४ लाख...
२९ असार २०८२, आईतवार १०:१९
काठमाण्डौं। लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ के नेपालको जोन २४ अन्तर्गतका लायन्स क्लबहरुको डिस्ट्रिक गर्भनर प्रि-एड्भाइजर कमिटी मिटिङ सम्पन्न भएको छ। जोन २४ अन्तर्गतका क्लबहरु लायन्स क्लब अफ काठमाण्डौं ब्लडहुड, लायन्स क्लब अफ काठमाण्डौं ग्रिन टाउन, लायन्स क्लब अफ काठमाण्डौं...
२८ असार २०८२, शनिबार १९:३३
Kathmandu, Nepal- On June 30, CATL officially commenced production at two CTP2.0 (Cell-to-Pack) high-end battery pack production lines within the “Seres Super Factory” in Chongqing. This marks CATL’s first operational base in Chongqing and, notably, its inaugural adoption of...
२७ असार २०८२, शुक्रबार १९:१७
काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/०८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीति विश्व तथा राष्ट्रिय अर्थतन्त्रको यथार्थ अवस्थालाई ध्यानमा राखेर लचिलो र सन्तुलित ढंगले तयार गरिएको गभर्नर विश्व पौडेलले बताएका छन्। विश्वव्यापी भूराजनीतिक तनाव, केही राष्ट्रहरूको कठोर नीतिगत हस्तक्षेप...
२७ असार २०८२, शुक्रबार ०३:१६
काठमाडौं । सुनचाँदी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । बिहीबार सरकारसँग ६बुँदे सहमति भएपछि व्यवसायीले आन्दोलन स्थगित गरेका हुन् । सरकारसँग सहमति भएसँगै विरोधका कार्यक्रम स्थगित गरेर शुक्रबारदेखि नियमित रूपमा पसल खुला हुने नेपाल सुनचाँदी व्यवसायी महासंघका द्वितीय उपाध्यक्ष धर्मसुन्दर...
२७ असार २०८२, शुक्रबार ०२:१२
New Delhi| July 9, 2025 — Heifer International in Asia, in collaboration with the International Cooperative Alliance – Asia and Pacific (ICA-AP), officially launched the Seeding Strength: Empowering Farmer Cooperatives – a regional awareness campaign, at a virtual event that...
२६ असार २०८२, बिहीबार १९:०१
काठमाडौँ, २६ असार । त्रिभुवन विश्वविद्यालयको आजको वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा उत्तिर्ण भएका ८९ हजार एक सय ९१ विद्यार्थीहरुसहितको ६३ औँ ग्रेसलिष्ट पारित गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका...