Economic Khabar

आज सुन चाँदीको भाउले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार

३१ भाद्र २०८२, मंगलवार ०७:३३

काठमाडौं। नेपालमा आज सुन र चाँदीको मुल्य ले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य एक तोलामा १९ सय रुपैयाँले बढेको हो । यससँगै आजको दर सुन तोलामा दुई  लाख १७ हजार एकसय रुपैयाँ कायम...

लोकतान्त्रिक गणतन्त्रमा प्रतिगमनकारी कानुन आउन सक्दैन : प्रधानमन्त्री

३० भाद्र २०८२, सोमबार २३:३०

काठमाडौँ, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमा कुनै पनि प्रतिगमनकारी कानुन आउन नसक्ने स्पष्ट गर्नुभएको छ । मुलुकी संहिता दिवस, २०८२ का अवसरमा आज कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संविधान र...

कर्मचारीतन्त्रको पनि आमूल परिवर्तनको खाँँचाे छ, देशमा

३० भाद्र २०८२, सोमबार २२:१७

अन्तत: सङ्घीय संरचना अनुरूपको संघीय निजामती सेवा ऐन आएन। र अब आउँदैन पनि। यो कर्मचारीको लागि दुर्भाग्य, प्रायोजित वा असक्षमता जे भएपनि यसको दोष राजनीतिभन्दा बढी कर्मचारी नेतृत्वलाई नै जान्छ। जसको पछिल्लो उदाहरण कुलिङ पिरियडको विवादले प्रष्ट पार्छ। यति चाँडै...

प्रत्यक्ष नियुक्त प्रधानमन्त्री अबकाे कस्तो हुने

३० भाद्र २०८२, सोमबार १७:५९

एसआर कंसाकार। अहिले सम्म हरेक पल्ट प्रधानमन्त्री परिवर्तन भएपछि राज्यसत्ता सञ्चालनमा तात्विक भिन्नता के आउला र भनेर जनताले चासो राख्नै छोडिसकेको एक धरातलीय यथार्थ हो । तर, अहिलेको परिवर्तन भिन्न प्रकृतिको छ। ठूलो मुल्य चुकाएर आएको “प्रत्यक्ष नियुक्त” प्रधानमन्त्री हो।...

जोय फाउन्डेशन नेपालले स्वयम्भु प्रहरी कार्यालयलाई आवश्यक सामग्रीहरुमा गर्याे सहयोग

३० भाद्र २०८२, सोमबार १७:१७

काठमाडौं। जोय फाउन्डेशन नेपालले स्वयम्भु प्रहरी कार्यालयलाई तीन सेट कम्प्युटर र तीन सेट टेबल तथा कुर्सी वितरण गरेको छ। प्रहरी कार्यालय पूर्ण रूपमा ध्वस्त भएको वर्तमान अवस्थामा यी आधारभूत उपकरणहरू उपलब्ध गराउनु अत्यन्त आवश्यक थियो जसले प्रहरी कार्यालयलाई पुनः सञ्चालनमा...

यातायात विभागको सम्पूर्ण प्रणाली बन्द, लाइसेन्स छपाइ ठप्प

३० भाद्र २०८२, सोमबार १६:२७

काठमाडौं । जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभागको कार्यालयमा भएको आगजनीबाट भौतिक संरचनामा क्षति पुगेपछि सम्पूर्ण प्रणाली बन्द भएको छ। विभागले आज एक सूचना जारी गर्दै विभागको भौतिक संरचनामा तोडफोड, आगजनी र चोरी तथा लुटपाटबाट इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन तथा...

यूनिभर्सल पावरको साधारण सभा असाेज २३मा: लाभांश बोनसकाे साथै शत प्रतिशत हकप्रद पनि जारी गर्ने

३० भाद्र २०८२, सोमबार ०३:५७

काठमाडौं। यूनिभर्सल पावर कम्पनी लिमिटेडले लाभांश र अन्य विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको छ। भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको तीखेदेवलस्थित दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यूमा असोज २३ गते बिहान १० बजे सभा...

शुशीला कार्की बनिन प्रधानमन्त्री

२७ भाद्र २०८२, शुक्रबार १६:२७

काठमाडौं । आज देखि शुशीला कार्की बनिन प्रधानमन्त्री।  शुक्रबार प्रधानमन्त्रीको सपथपछि उनले सबै मन्त्रालय आफूले सम्हाल्ने भएकी हुन्। नवनियुक्त शुशीला कार्कीले आज नै विदेशी  राजदूतहरुले भेटघाट गरेका छन्। अब आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने भएको छ। राष्ट्रपति रामचन्द्र...

दराजसंग सानिमा बैंकको दशैं धमाका योजनाका लागि सहकार्य

२७ भाद्र २०८२, शुक्रबार १३:१८

बडा दशैंको अवसरमा सानिमा बैंकले आफना ग्राहकहरुकालागि दराजसंग दशैं धमाका योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानीगर्दा विशेष छुट प्राप्तगर्न सक्नेछन। ग्राहकहरुले डेबिट कार्डबाट...