Economic Khabar

हरती मा: कथा कथनको मिश्रण र साहसको संगीत यात्रा “दाफा”

४ आश्विन २०८२, शनिबार १४:५९

काठमाडौं। नेवारी समुदाय आफ्नो परम्परागत संगीत अभ्यास र संस्कृतिमा धेरै धनी छ। हामी नेवारहरूसँग प्रदर्शन गर्न धेरै सांस्कृतिक पक्षहरू छन्, जस्तै जात्रा, चाडपर्व, दफा, आदि। यद्यपि, पश्चिमी संस्कृतिको बढ्दो आकर्षणले हाम्रो ध्यान हाम्रो आफ्नैबाट टाढा खिचिरहेको छ। आजकल, हामी मेहेन्दी,...

युवाका सारथी अच्युत गुरागाइँले हाक्न सक्छन् पर्यटन मन्त्रालय

४ आश्विन २०८२, शनिबार ०८:४२

काठमाडौँ। भ्रष्टाचारविरोधी अभियान जेन–जी आन्दोलनले देश आमूल परिवर्तनको संघारमा छ । पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीको प्रधानमन्त्रीत्वमा गठित सरकारले विभिन्न क्षेत्रका विज्ञहरुलाई सोही क्षेत्रको मन्त्रालयको नेतृत्व दिइरहँदा यतिबेला धेरै ठाउँमा विज्ञहरुको खोजी भइरहेको छ । कुलमान घिसिङ, रामेश्वर खनाल र ओमप्रकाश अर्यालले...

आन्दोलनका क्रममा क्षतिको दावी भुक्तानी प्रक्रिया शीघ्र निश्कर्षमा पुर्‍याउने निर्जीवन बीमा व्यवसायी संघको अपिल

३ आश्विन २०८२, शुक्रबार १४:३६

“क्षतिको दावी भुक्तानी प्रक्रिया शीघ्र निश्कर्षमा पुर्‍याउने निर्जीवन बीमा व्यवसायी संघको  तर्फबाट प्रतिवद्धता बिज्ञप्ति” जारी गरेको छ। काठमाडौं। नेपाल निर्जीवन बीमा व्यवसायी संघले आन्दोलनका क्रममा भएको क्षतिको दावी भुक्तानी प्रक्रीया शीघ्र निश्कर्षमा पुर्‍याउन प्रतिवद्ध रहेको जनाएको छ । बीमा गरेका...

जेनजी आन्दोलन: हिमालयन एभरेष्ट इन्स्योरेन्सले थाल्यो दावी भुक्तानी प्रक्रिया

२ आश्विन २०८२, बिहीबार २०:०६

काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्सले क्षति पुगेका सम्पत्तिको दावी भुक्तानी दिने प्रक्रिया सुरु गरेको छ । जेन-जी आन्दोलनका क्रममा भएका क्षतिको दावी गरेका बीमितिहरुलाई भुक्तानी दिने प्रक्रिया सुरु गरेको हो। विषम परिस्थितिलाई ध्यानमा राख्दै बीमितको सुविधाका लागि शीघ्र भुक्तानी प्रक्रिया थालेको...

डोङफेङ मोटरद्वारा इजिप्टमा नौ वटा नयाँ मोडेल सार्वजनिक

२ आश्विन २०८२, बिहीबार १३:२६

काठमाडौं, नेपाल – १असोज, २०८२– डोङफेङमोटरले इजिप्टको कायरोमा आयोजना गरिएको एक विशेष कार्यक्रममा आफ्ना नौ वटा नयाँ मोडेल आधिकारिकरूपमा सार्वजनिक गरेको छ। उक्त कार्यक्रममा “East Wind Infinite World” भन्ने थिममा इजिप्टइन्टरनेशनल एक्जिबिसन सेन्टरमा सम्पन्न भएको थियो। यस कार्यक्रममा इजिप्टको बजारका लागि कम्प्याक्ट एसयुभी, सेडानहरूका साथै अत्याधुनिक इलेक्ट्रिक र...

आईपीओ निष्काशन गर्ने तयारीमा राष्ट्रिय खाद्य बैंक

२ आश्विन २०८२, बिहीबार १३:०९

“असोज २५ गते हुने साधारण सभाबाट प्रक्रिया सुरु, कृषि प्रवर्द्धन र स्वदेशी उत्पादनलाई बजारमा लैजाने उद्देश्य” काठमाडौँ । मुलुकको कृषि क्षेत्रको प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजार विस्तार गर्ने उद्देश्यले स्थापना भएको राष्ट्रिय खाद्य बैंक लिमिटेड सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ)...

क्रिकेटर सुलभप्रति श्रद्धाञ्जली

१ आश्विन २०८२, बुधबार २२:११

काठमाडौं। जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका क्रिकेटर सुलभराज श्रेष्ठ प्रति मंगलबार श्रद्धाञ्जली अर्पण गरिएको छ। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाल खेलकुद पत्रकार मञ्चद्वारा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा संयुक्त आयोजित कार्यक्रममा श्रद्धाञ्जली अर्पण गरिएको हो ।...

नेपालको बर्तमान जटील अवस्थाका सम्बन्धमा अर्थमन्त्रीसंग छलफल

१ आश्विन २०८२, बुधबार १९:४८

काठमाण्डौं। नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले माननीय अर्थमन्त्री रामेश्वर खनालसंग भेटगरी देशको बर्तमान अवस्थाका विषयमा छलफल गरेको छ । व्यवसायीहरुसंगको सो सामुहिक भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले आम व्यवसायीहरुको शुरक्षा र देशको शान्ति र अमन चयन...

वाणिज्य बैंकले असोजका लागि नयाँ ब्याजदर सार्वजनिक

१ आश्विन २०८२, बुधबार १७:१५

काठमाडौं। वाणिज्य बैंकले असोजका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। २० वाणिज्य बैंकमध्ये ८ वटाले ब्याजदर बढाएका छन् भने ७ वटाले घटाउँदा, ४ वटाको स्थिर रहेको छ। २० वाणिज्य बैंकमध्ये साधारण मुद्दती निक्षेपमा बैंकहरूले न्यूनतम २.७५ प्रतिशतदेखि अधिकतम २.८० प्रतिशतसम्म...