५ भाद्र २०८३, शुक्रबार १५:०५
काठमाडौँ। वर्डप्रेसको प्रतिष्ठित सम्मेलन ‘वर्डक्याम्प काठमाडौँ २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ। वर्डप्रेस काठमाडौँको आयोजनामा हुन लागेको यस दुईदिने प्रविधि सम्मेलनमा देशभरका सफ्टवेयर इन्जिनियर, वेब विकासकर्ता, विद्यार्थी, फ्रिलान्सर तथा प्रविधि उद्यमीहरूको बाक्लो उपस्थिति रहने भएको छ। सम्मेलनको पहिलो दिन...
५ भाद्र २०८३, शुक्रबार ०५:२६
काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्ले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्कीलाई नियुक्त गरेको छ। उदयपुरका स्थाई बासिन्दा कार्कीलाई भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकले नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा १ बमोजिम कार्यकारी निर्देशकमा नियुक्त...
४ भाद्र २०८३, बिहीबार २२:०३
Kathmandu: Xtreme Energy Drink has been announced as the title sponsor of the Nepal Volleyball League (NVL), Nepal’s first top-tier professional men’s franchise-based volleyball league. The league, organized by Kedia Group, has signed a three-year title sponsorship agreement with Xtreme...
४ भाद्र २०८३, बिहीबार १८:०६
Kathmandu: Chief of the Army Staff (COAS) of the Indian Army, General Dhiraj Seth, PVSM, UYSM, AVSM, concluded his four-day official visit to Nepal from August 16 to 19, 2026, aimed at further strengthening the longstanding defence and security partnership...
४ भाद्र २०८३, बिहीबार १८:०५
काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष (COAS) जनरल धिरज सेठले अगस्ट १६ देखि १९ सम्म नेपालको औपचारिक भ्रमण गरी नेपाल–भारतबीचको रक्षा तथा सुरक्षा सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल गरेका छन्। काठमाडौं आगमनपछि जनरल सेठलाई नेपाली सेनाका उच्च अधिकारी तथा काठमाडौंस्थित...
४ भाद्र २०८३, बिहीबार ११:१०
काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरण प्रणालीलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउनका लागि सुधारको गृहकार्य थाल्न निर्देशन दिनुभएको छ । सूचना तथा सञ्चार मन्त्रालयमा बिहीबार सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिल नेपालका...
४ भाद्र २०८३, बिहीबार १०:५८
काठमाडौं। नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले पद तथा गोपनीयताको शपथ ग्रहण गरी पदभार सम्हालेका छन्। गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष रावलले आज पद तथा गोपनीयताको शपथ लिएका हुन्। शपथ ग्रहणपछि उनले डेपुटी गभर्नरका रूपमा पदभारसमेत ग्रहण गरेका...
४ भाद्र २०८३, बिहीबार १०:२४
काठमाडौँ। नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर धापासीस्थित ग्रान्डी इन्टरनेशनल हस्पिटलले विशेष ‘तीज हेल्थ प्याकेज’ सार्वजनिक गरेको छ । ‘संस्कार, संस्कृति र स्वास्थ्य सँगसँगै’ भन्ने नाराका साथ अस्पतालले महिलाहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै ४३ प्रतिशत छुटसहितको प्याकेज ल्याएको हो ।...
४ भाद्र २०८३, बिहीबार ०९:१०
काठमाडौं । देशका विभिन्न स्थानमा एलपी ग्याँसको अभाव देखिएको भन्दै उपभोक्तामा चिन्ता बढिरहेका बेला नेपाल आयल निगमले ग्याँसको आयात तथा बिक्री–वितरणबारे महत्वपूर्ण तथ्यांक सार्वजनिक गरेको छ। निगमले पछिल्लो पाँच महिनाको तथ्यांक सार्वजनिक गर्दै बजारमा ग्यासको आपूर्ति नियमित रहेको जनाएको हो।...