Economic Khabar

नवलपुरको कावासोतीमा ‘ नेतृत्व विकास तथा उद्घोषणकला तालिम ’ सम्पन्न

७ फाल्गुन २०८१, बुधबार ०४:४७

नवलपुर । नवलपुरको कावासोती नगरपालिका वडा नम्बर -१३ भित्रका क्लब, आमा समूह र टोल विकास समितिका सदस्यहरूलाई लक्षित गरी प्रजातन्त्र दिवसको अवसरमा आयोजित एकदिने ‘ नेतृत्व विकास तथा उद्घोषणकला तालिम ’ सम्पन्न भएको छ । क्लबका अध्यक्ष समिर लामिछानेको अध्यक्षतामा...

यस्तो छ आजको तरकारी एवं फलफूलको थोक मूल्य

७ फाल्गुन २०८१, बुधबार ०३:३३

काठमाडौँ। कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रू ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी...

नेपालको दिगो वन व्यवस्थापन, जैविक विविधता संरक्षण र जलवायु परिवर्तन, न्यूनीकरण प्रति हाम्रो दृढ प्रतिबद्धता छ, मन्त्री शाही

७ फाल्गुन २०८१, बुधबार ०१:२६

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आजकाे कार्यक्रममा वनमा आधारित जीविकोपार्जन र जैविक विविधताले सम्पन्न हाम्रो देश नेपालले सधैं वातावरण संरक्षणलाई उच्च प्राथमिकता दिएको बताएका छन। उनले भने हामी कार्बन तटस्थता, दिगो विकास र विश्वव्यापी जलवायु प्रतिबद्धताहरू हासिल गर्ने यात्राको...

Embassy of Israel and Nepal-Israel Chamber of Commerce Hold Virtual Business Meeting to Strengthen Agro-Sector Collaboration

६ फाल्गुन २०८१, मंगलवार २१:४३

The Embassy of Israel in Nepal and the Nepal-Israel Chamber of Commerce successfully organized a virtual business meeting, bringing together 15 leading companies from Nepal and Israel. The meeting aimed at promoting business collaboration in the agro-sector and facilitating the...

बाढी पहिरोबाट क्षति भएका २६ वटा आयोजना पुनर्निर्माणका लागि अर्थ मन्त्रालयको सहमति

६ फाल्गुन २०८१, मंगलवार १०:३८

बाढी पहिरोबाट क्षति भएका २६ वटा आयोजना पुनर्निर्माणका लागि अर्थ मन्त्रालयको सहमत काठमाडौं। अर्थ मन्त्रालयले गत असोज दोस्रो साता गएको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ वटा आयोजना पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति...

काठमाडौंको भृकुटीमण्डपमा चैत १ गतेदेखि ‘ २६ औं फ्लोरा एक्स्पो २०८१ ’ हुने

६ फाल्गुन २०८१, मंगलवार ०५:०१

काठमाडौं । पुष्प व्यवसायको व्यवसायिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एसोसिएसन नेपाल ( फ्यान ) ले ‘ २६ औं फ्लोरा एक्स्पो – २०८१ ’ को आयोजना गर्ने भएको छ । ‘ स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय...

Nepal Childhood Cancer Alliance (NCCA) Launched to Enhance Paediatric Cancer Care

६ फाल्गुन २०८१, मंगलवार ०१:४७

Kathmandu, During the launch of the Nepal Childhood Cancer Alliance (NCCA), a significant milestone was achieved in the effort to enhance childhood cancer care in Nepal. The official announcement of NCCA marks a major step forward in uniting stakeholders, improving...

केयरगिभरको लागि पहिलो चरणका १३ नेपाली इजरायल उडे

६ फाल्गुन २०८१, मंगलवार ०१:४२

काठमाडौं । गाजा युद्धविरामपछि इजरायलको ‘हेरचाह तथा स्याहार क्षेत्र’ मा सहायक कामदार (केयरगिभर) को लागि पहिलो चरणका नेपालीहरू इजरायल प्रस्थान गरेका छन्। वैदेशिक रोजगार विभागले प्रकाशित गरेको दोस्रो पटकको सूचनापछि छनोट भएका मध्येबाट पहिलो चरणका १३ नेपाली इजरायल उडेका हुन्...

एमसीसी फन्डबाट भुक्तानी हुने कार्यक्रम पनि प्रभावित

६ फाल्गुन २०८१, मंगलवार ०१:३१

काठमाडौँ– नेपालमा मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्टअन्तर्गतका कार्यक्रम रोकिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि एमसीसी फन्डबाट भुक्तानी हुने कार्यक्रम पनि प्रभावित भएको हो। अर्थ मन्त्रालयले यसअघि ट्रम्पको कार्यकारी आदेशपछि अमेरिकी सहायता र अन्य कार्यक्रमहरू ९० दिन रोकिने तर एमसीसीले...