१४ फाल्गुन २०८१, बुधबार ०३:३४
काठमाडौँ। सउपराष्ट्रपति रामसहायप्रसाद यादवले महाशिवरात्रि पर्वका अवसरमा गरिने उपवास र ध्यान योगले शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। महाशिवरात्रि पर्वका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले यसबाट आत्म शुद्धि, ध्यान र आध्यात्मिक उन्नतिको अवसर...
१४ फाल्गुन २०८१, बुधबार ०३:३१
काठमाडौँ । सभामुख देवराज घिमिरेले महाशिवरात्रि पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावनालाई बलियो बनाउँदै सबैलाई सकारात्मक ऊर्जा, आत्मज्ञान, शान्ति र समृद्धि प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। महाशिवरात्रि पर्वका अवसरमा आज शुभकामना व्यक्त गर्दै सो पर्वले धर्म,...
१४ फाल्गुन २०८१, बुधबार ०३:२८
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु हाम्रा लागि मात्र नभई समस्त हिन्दूका लागि पनि गौरवको विषय भएको बताए। महाशिवारत्रि पर्व, २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको कामना...
१४ फाल्गुन २०८१, बुधबार ०३:२४
काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वहरूले नै अनेकतामा एकता कायम गरी राष्ट्रिय भावनाको जगेर्ना गर्न सहयोग पुर्याएको उल्लेख गरेका छन् । हिन्दू धर्मावलम्वीहरूले अतिश्रद्धाका साथ भगवान् शिवको आराधना गरेर मनाइने ‘महाशिवरात्रि’ अवसरमा शुभकामना व्यक्त गर्दै उनले विभिन्न...
१४ फाल्गुन २०८१, बुधबार ०३:०४
काठमाडौं। नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी हाई–टेक विक २०२५ सुरु गरेको छ। काठमाडौंको एभरेष्ट होटल परिसरमा बिहीबार संचारकर्मीहरुलाई आफ्ना विभिन्न ४ ब्राण्डका गाडीहरु सार्वजनिकसँगै प्रदर्शनी गरी बीवाईडी हाई–टेक विक २०२५ सुरु भएको घोषणा गरिएको हो। भोलि देखि सर्वसाधारणका...
१३ फाल्गुन २०८१, मंगलवार १७:५४
FAO Nepal, APRACA र Nepal Rastra Bank सँगको सहकार्यमा, ग्रामीण र कृषि वित्तमा लगानी सम्बन्धि गोलमेज कार्यकम सफलतापूर्वक सम्पन्न भयो । Hand In Hand Initiative को एक भागको रूपमा कार्यकमलाई लिन सकिन्छ । आयोजित छलफल कार्यक्रमले चुनौतिहरू सम्बोधन गर्न, अवसरहरू...
१३ फाल्गुन २०८१, मंगलवार १६:१९
काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से ७.१३ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २७६५ अंकमा पुगेको छ । बजार बढे पनि धेरैजसो कम्पनीको मूल्य घटेको छ । १३२ कम्पनीको मूल्य घट्दा १०४ को बढ्यो भने ९ को स्थिर रह्यो...
१३ फाल्गुन २०८१, मंगलवार १५:५५
१३ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो समीक्षा सार्वजनिक गरेको छ । सार्वजनिक व्यवस्था अनुसार असल कर्जाको प्रोभिजन दर १ प्रतिशतमा झारिएको छ । यसअघि यस्तो दर १.१ प्रतिशत थियो । भाखा नाघेको ३...
१३ फाल्गुन २०८१, मंगलवार १५:१५
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्धनमा सदैव प्रतिबद्ध रही आएको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रलाई आज जेनेभामा सम्बोधन गर्दै मन्त्री डा देउवाले सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा...