Economic Khabar

सिटिजन लाइफ इन्स्योरेन्समा पोषक पौडेल सिईओमा दोहोरिए

२२ मंसिर २०८२, सोमबार १३:१२

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पोषक राज पौडेल दोहोरिएका छन् । कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले पुस ३० गतेदेखि लागू हुनेगरी आगामी चार वर्षे कार्यकालका लागि पौडेललाई पुनः नियुक्ति गर्ने निर्णय गरेको हो।...

२१औं वर्षमा सानिमा बैंक लिमिटेड, आफ्ना ग्राहकहरूलाई निरन्तर सेवा र प्रतिबद्धताका साथ सबल अनि विश्वासिलो बैंक बन्न सफल

२२ मंसिर २०८२, सोमबार ०६:४२

सानिमा बैंक लिमिटेडले २०८२ साल मंसिर २१ गते आफ्नो स्थापनाको २१औं वर्ष पूरा गरेको छ । बैंकले दुई दशक भन्दा बढी समयदेखि आफ्ना ग्राहकहरूलाई निरन्तर सेवा र प्रतिबद्धताका साथ सबल अनि विश्वासिलो बैंक बन्न सकेको उपलक्ष्यमा २१औं वार्षिकोत्सव मनाएको छ...

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको आईपीओ सोमबारदेखि

२२ मंसिर २०८२, सोमबार ०३:५४

काठमाडौं। कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याएको एघार लाख पचपन्न हजार नाै सयसाठी  कित्ताको दश प्रतिशत अर्थात् एक लाख पन्ध्र हजार ५९६ कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि सोमबारदेखि आइपियो निष्कासन गर्न लागेको हो । कम्पनीले श्रम स्वीकृति प्राप्त गरी वैदेशिक...

ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी

२१ मंसिर २०८२, आईतवार १९:०४

“इनर्जी, भिजन, फ्युचर”थिममा सम्पन्न भएको २०२६ डोंगफेंग डिलर कन्फरेन्समाएमएडब्लू वृद्धि मोटर्सले“२०२५ अवार्ड अफ एक्सलेन्ट ईभी सेल्स” र “२०२५ अवार्ड अफ सर्भिस एक्सलेन्स” गरी दुई महत्वपूर्ण सम्मानहरू प्राप्त गरेको छ। नेपालमा इभी प्रवर्द्धन, नेटवर्क विस्तारर ग्राहकको हितमा काम गरेका कारण कम्पनीलाई यी...

Discussion on Survivorship and Pediatric Palliative Care stakeholder meeting

२१ मंसिर २०८२, आईतवार १९:००

Kathmandu- A landmark stakeholder meeting on Childhood Cancer Survivorship and Pediatric Palliative Care, which was organized by Kanti Children’s Hospital with support from the Nepal Childhood Cancer Alliance (NCCA) under the Amgen project, led by the Ramesh Gupta Memorial Trust...

नबिल बैंकको लाभांश घोषणा

२१ मंसिर २०८२, आईतवार १५:३०

काठमाडौं। नबिल बैंकले गत आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको १२.५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ। यसको अर्थ...

महाधिवेशनको तयारीका लागि स्टेरिङ कमिटीको गठन

२१ मंसिर २०८२, आईतवार १५:२१

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) मा गत आइतबार भएकाे बृहत् एकता घोषणापछि गठन भएको स्टेरिङ कमिटीले पूर्णता पाएको छ। संघका अध्यक्षद्वय डा. बद्री केसी र महेश कुमार श्रेष्ठबीचको सहमति अनुसार अष्ट्रेलियास्थित सक्रिय महिला अभियन्ता इन्द्रा बनलाई शनिवार समितिमा समावेश गरिएको...

नेपाल आँखा अस्पतालकाे सेवालाई थप गुणस्तरीय बनाउँदै २१औं साधारण सभा सम्पन्न

२१ मंसिर २०८२, आईतवार ११:२४

काठमाडौं। नेपाल आँखा अस्पतालको २१औँ वार्षिक साधारणसभा अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भयो । अध्यक्ष पोखरेलले भन्नुभयाे, ‘नेपाल आँखा अस्पतालमा विभिन्न विषयका अनुसन्धान सुरु गरिएको छ, हाल नेत्र विशेषज्ञ र दृष्टि विज्ञेषज्ञहरुबाट २४ वटा शोधपत्र तयार गरिँदैछ।’ डा....

लाभांश दिने बैंकहरुमध्ये, एभरेष्ट बैंक सबैभन्दा अगाडि २० प्रतिशत कुल लाभांश

२० मंसिर २०८२, शनिबार २१:१९

काठमाडौं। बीस बाणिज्य बैंकमध्ये हालसम्म एघार वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । हाल लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरुमा एनएमबि बैंक, लक्ष्मी सनराइज बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, सिजिन्स बैंक,...