१७ मंसिर २०८२, मंगलवार १४:२४
काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंकहरुले ‘लोन प्याकेज’ पुनरवलोकन गर्नुपर्ने बताएका छन्। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर पौडेलले विभिन्न क्षेत्रहरुबाट बैंकहरुको लोनका बारेमा प्रश्न उठेको बताउँदै अब बैंकहरुले त्यस्ता प्याकेजहरु पुनरावलोकन गर्ने बेला आएको बताएका हुन्।...
९ जेष्ठ २०८२, शुक्रबार १७:१५
काठमाडौं। वैदेशिक रोजगारीमा जानेहरुको संख्या दैनिक जसो बढीरहेको छ। वार्षिक करिब ८ लाख युवाहरु औपचारिक रुपमै श्रम स्वीकृति लिएर बाहिरिरहेकोमा अनौपचारिक च्यानलबाट जानेहरुको संख्या पनि उस्तै छ। आर्थिक वर्ष २०८०/८१ मा श्रम स्वीकृति श्रम तथा रोजगार विभागका अनुसार पछिल्लो आर्थिक...
१४ बैशाख २०८२, आईतवार १६:३४
काठमाडौं । नेपाल राष्ट्र बैंककी कामु गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले आन्तरिक अर्थतन्त्र लयमा फर्कदै गर्दा चुनौती कायमै रहेको बताएकी छिन्। नेपाल राष्ट्र बैंकको ७० औं वार्षिकोत्सवका अवसरमा कामु गभर्नर ढुंगानाले अर्थतन्त्र विस्तारै लयमा आउन थालेको बताइन्। मुद्रास्फीति लक्षित सीमाभित्रै...
२६ चैत्र २०८१, मंगलवार १६:५५
काठमाडौं। नेपाल बैंकर्स संघका अध्यक्ष एवं माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकहरुले ऋण दिँदा विद्युतीय सवारीको आगामी भविष्य के हुने भन्ने चिन्ता रहेको बताएका छन्। मंगलबार नाडा अटोमोबाइल्स एसोशिएसन अफ नेपालले आयोजना गरेको नाडा डाइलग २०८१ मा ‘लङ्ग...
२२ चैत्र २०८१, शुक्रबार १५:३३
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी राष्ट्र बैंकबाट विदा भएका छन्। आज शुक्रबार आफु गभर्नर हुँदाको अवधिमा राष्ट्र बैंकले सम्पादन गरेका प्रमुख कार्य तथा उपलब्धि सार्वजनिक गर्दै उनी विदा भएका हुन् । यस क्रममा राष्ट्र बैंकले २०७७ देखि २०८१ सम्म...
१४ चैत्र २०८१, बिहीबार ११:००
काठमाडौं। यतिबेला नेपाल राष्ट्र बैंक लिमिटेडका उप-निर्देशक सार्थक कार्कीको उपन्यास ‘ इजाजतपत्र ’ दिनानुदिन पाठकहरूको रोजाइमा पर्नेक्रम बढ्दो छ। केही समय अगाडि थुप्रैडटकममा सर्वाधिक बिक्री हुने २ सय ५० वटा पुस्तकहरूमा समावेश कार्कीको उपन्यासले सोहीक्रमलाई बढवा दिँदै १२ औँ स्थानमा...
१ चैत्र २०८१, शुक्रबार ११:१३
काठमाडौं – सिन्धु विकास बैंक लिमिटेड कम्पनीले वार्षिक साधारण सभा स्थगित गरेको छ। फागुन २८ गते बस्ने भनिएकाे कम्पनीकाे १४औँ तथा १५ औँ वार्षिक साधारण सभा स्थगित भएको हो। कम्पनी ऐन २०६३ अनुसार शेयर धनी आफै उपस्थित भई प्रतिनिधि मार्फत्...
१८ फाल्गुन २०८१, आईतवार १८:२०
काठमाडौँ । महालक्ष्मी विकास बैंकले वातावरण र संस्कृति, सम्पदा संरक्षण तथा दिगो बैंकिङका लागि वाकाथन सम्पन्न गरेको छ। फागुन १५-१६ गते बैंकको वार्षिक कार्यक्रम तथा दुइदिने कार्यशाला अन्तर्गत दिगो बैंकिङ, संस्कृति तथा सम्पदा संरक्षणको नारा आत्मसात गर्दै बूढानीलकण्ठ नगरपालिका–१ तथा बूढानीलकण्ठ...
९ फाल्गुन २०८१, शुक्रबार २२:५३
काठमाडौं । नागार्जुन सेरोफेरो लगायतका विभिन्न फेसबुक पेजहरूमा नागार्जुन नगरपालिकाका कार्यवाहक नगर प्रमुख सुशिला अधिकारीका छोरा समेतको मिलेमतोमा प्लटिङ् भएको भन्ने भ्रमपूर्ण सूचना सम्प्रेषण भएको खबरले नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ। सम्बन्धित अधिकारीहरूले जानकारी दिएका अनुसार, कार्यवाहक नगर प्रमुखको परिवारसँग...