२२ फाल्गुन २०८१, बिहीबार १८:४६
काठमाण्डाैं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नविकरणमा ७५ प्रतिशत सम्म छुट दिने भएको छ। कम्पनीले एक सूचना जारी गर्दै फागुन २२ गते देखि २९ गतेसम्मको अवधिमा व्यतित बीमालेख नबिकरणमा ७५ प्रतिशत छुट दिने निर्णय गरेको हो। कम्पनीका...
२१ फाल्गुन २०८१, बुधबार ०७:४२
काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडे भोलि (फागुन २२ गते) देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्दैछ। नेपाल धितोपत्र बोर्डले यस कम्पनीलाई प्रतिकित्ता १ सय रुपैयाँमा जम्मा २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो।...
१२ फाल्गुन २०८१, सोमबार २१:१४
काठमाडौं । बीमा कम्पनीहरूको नियामक निकाय नेपाल बीमा प्राधिकरण अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कञ्चनपुरका ओझालाई अध्यक्ष नियुक्त गरेको हो । सञ्चार, वकालत र कर्पोरेट क्षेत्रमा काम गरेका ओझाले व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक...
१२ फाल्गुन २०८१, सोमबार ००:०१
काठमाडौं । नेपाल माइक्रो इन्सुरेन्सको आइपीओमा आवेदन दिने पहिलो दिनमै ४९ लाख ४५ हजार ८४० कित्ताका लागि आवेदन परेको छ । आइतबार (फागुन ११ गते) साँझसम्ममा ३ लाख ७६ हजार ५८४ जना सर्वसाधारण आवेदकहरुले ४९ करोड ४५ लाख ८०४ हजार कित्ताका...
१० फाल्गुन २०८१, शनिबार ०३:०८
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई कायम चुक्ता पूँजीको २६.९८ प्रतिशत बोनस सेयर दिने भएको हो । साथै सो बोनस सेयरका लागि कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश पनि प्रदान...
५ फाल्गुन २०८१, सोमबार ०५:१२
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालकमा आशिष ढकाल नियुक्त भएका छन्। ढकाललाई सर्वसाधारण समूह तर्फको रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ। कम्पनी सञ्चालक समितिको फागुन २ गते अर्थात शुक्रबार दिउँसो २ बजे केन्द्रिय कार्यालय हात्तिसार, काठमाडौँमा...