८ मंसिर २०८२, आईतवार १५:३५
धादिङ , मंसिर ७ । नेपालको एकीकरण इतिहास सम्झाउने गरी त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ स्थित सल्यानकोटबाट त्रिपुरासुन्दरी भगवतीको वार्षिक जात्रा सम्पन्न भएको छ। शनिबार साँझदेखि रातभर पुजापाठ गरेर आइतबार बिहान देवीको प्रतीकलाई सल्यानकोटको मूल मन्दिरबाट बेसीको मन्दिर आगिन्चोक, सल्यानबेसीतर्फ...
४ मंसिर २०८२, बुधबार ०६:२४
काठमाडौं। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) अन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी)को संयोजनमा सोलुखुम्बु जिल्लाको गर्मामा मंगलबारदेखि निःशुल्क महिला ट्रेकिङ गाइड प्रशिक्षण शुरुआत भएको छ। महिला सशक्तीकरण तथा दिगो पर्यटन विकासलाई प्राथमिकतामा राख्दै सुरु गरिएको...
२३ कार्तिक २०८२, शनिबार २०:०४
काठमाडौं। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जिम्मेवार र दीगो पर्यटन विकासका लागि नेपाल प्रतिबद्ध रहेको बताएका छन् । लन्डनको एक्सल लन्डनमा भएको वर्ल्ड टुरिजम् मार्केट (डब्लुटीएम)- २०२५ का क्रममा ‘सस्टेनेबल सिफ्ट: ट्रान्सफर्मिङ टुरिजम् थ्रु अ सर्कुलर इकोनमी’...
२२ कार्तिक २०८२, शुक्रबार १०:०८
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैभन्दा ठूलो धर्म मानव सेवा हो भन्दै धर्मसँग मानवीय सेवालाई जोडेर हेर्नुपर्ने बताउनुभएको छ । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि आजदेखि बागुलङमा आयोजित श्रीमद भागवत ज्ञान महायज्ञको शुक्रबार उद्घाटन गर्दै...
२० कार्तिक २०८२, बुधबार १९:२६
सुनसरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ इटहरीमा सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यीएनडीपी) को सहकार्यमा सञ्चालन भइरहेको दीगो पर्यटन परियोजना (एसटीपी)को सहयोगमा सञ्चालन...
१९ कार्तिक २०८२, मंगलवार २०:०४
निराज रानाभाट, तनहुँ । एकैचोटी दर्जनौं संख्यामा पञ्चेबाजा घन्काउँदै हजारौँ मानिसहरु नाचगान गरेको दृष्य अन्यत्र सायदै देखिएला । तनहुँको श्री थानीमाई मन्दिरमा भने यस्तो दृष्य कुनै नौलो होइन । कार्तिक महिनाबाट यस मन्दिरमा पञ्चेबाजासहित फूलको डोली लैजाने क्रम शुरू हुन्छ...
१७ कार्तिक २०८२, आईतवार १७:२३
काठमाडौँ। यसवर्षको पर्यटक आगमन अक्टोबर महिनामा मात्रै एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो महिनालाई मुख्य पर्यटकीय समय मानिने भएकाले पर्यटकको आगमन उल्लेख्य देखिएको हो। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, गत जनवरीदेखि अक्टोबरसम्म...
१६ कार्तिक २०८२, शनिबार १०:५१
काठमाडौँ । नेपाल पर्वतारोहण संघ (एनएमए) को ५२औँ वार्षिकोत्सव आज नक्सालस्थित नागपोखरीमा रहेको एनएमए सचिवालयमा विविध कार्यक्रमसहित मनाइएको छ। कार्यक्रममा तीन जना पर्वतारोही र दुई जना पत्रकारलाई प्रतिष्ठित पुरस्कार प्रदान गरिएको थियो। पर्यटन विभागका नवनियुक्त महानिर्देशक रामकृष्ण लामिछाने प्रमुख अतिथि...
१६ कार्तिक २०८२, शनिबार ०९:४५
काठमाडौँ। वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा मानिने तुलसीको दामोदरसँग विवाह र हरिबोधिनी एकादशी पर्व आज विशेष पूजा गर्दै सम्पन्न हुदैछ। आज कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी मनाउन...