१६ मंसिर २०८२, सोमबार ०५:२७
काठमाडौँ। चितवनको पर्यटकीय नगरी सौराहामा प्रत्येक वर्ष आयोजना हुने हात्ती तथा पर्यटन महोत्सव यस वर्ष पुस ११ देखि १३ गतेसम्म हुने भएको छ। क्षेत्रीय होटेल संघ नेपाल, चितवनको आयोजनामा र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको सहआयोजनमा सम्पन्न हुने यस महोत्सवले...
१५ मंसिर २०८२, आईतवार १९:४६
काठमाडौं। नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (Nepal Mountain Academy) ले मङ्सिर १४ गते देखि नेपाल पर्यटन बोर्डको दिगो पर्यटन परियोजना (UNDP सँगको साझेदारी परियोजना) र अपिहिमाल गाउँपालिका, दार्चुलासँगको सहकार्यमा अपिहिमाल गाउँपालिका, दार्चुलाको खण्डेश्वरीमा ट्रेकिङ गाइड तालिम सुरु गरेको छ। साथै मङ्सिर...
१४ मंसिर २०८२, शनिबार १९:५९
काठमाडौँ। भारतको पुणेमा आयोजित भारत इन्टरनेशनल ट्राभल मार्ट (आईआईटीएम)मा नेपाललाई वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्यका रूपमा सम्मान गरिएको छ। यही नोभेम्बर २७ देखि २९ सम्म आयोजित आईआईटीएममा अवाड्र्स नाइट, ०२५ मा नेपाललाई यो प्रतिष्ठित अवार्ड प्रदान गरिएको जनाइएको छ ।...
१२ मंसिर २०८२, बिहीबार २०:१८
काठमाडौं। मलेशिया कर्निवल २०२५, मलेशिया दुताबास काठमाडौँ, नेपालको सहकार्यमा यही मंसिर १३ र १४ गते बौद्ध इन्टरनेशनल स्कुल, अत्तरखेलमा आयोजना हुदैछ । मलेसिया कार्निवल २०२५ मा मलेसियाको स्वादिष्ट नास्ता परिकारहरूको प्रदर्शनीको साथसाथै यात्रा प्याकेजहरू, हस्तकला प्रदर्सनी, सैक्षिक जानकारी, इलेक्ट्रोनिक्स,...
१२ मंसिर २०८२, बिहीबार ०३:५६
काठमाडौँ। महाराजगन्जमा रहेको ‘जोमसोम थकाली किचन’ नाम सुन्नासाथ धेरैलाई सेलरोटी र थकाली परिकारको याद आउँछ। यो स्वादको पहिचान बनाउन सफल भएकी हुन। संञ्चालक सुमन शेरचन। पछिल्ला वर्षहरूमा उनले सेलरोटी र थकाली खानाको मौलिक स्वादमार्फत काठमाडौँमा छुट्टै स्थान बनाउन सफल भइसकेकी...
१० मंसिर २०८२, मंगलवार ०७:११
शैलेन्द्र कुमार ठाकुर, विवाह पञ्चमी, भगवान श्रीराम र माता सीताको दिव्य विवाहको स्मरण गर्ने पावन अवसर हो, जसले प्रेम, आदर, सदाचार, विश्वास, सद्भाव र धार्मिक आस्थाको मूल्यलाई उजागर गर्दछ । यस अवसरमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा परम्परागत रूपमा मनाइने साताव्यापी...
८ मंसिर २०८२, आईतवार १५:३५
धादिङ , मंसिर ७ । नेपालको एकीकरण इतिहास सम्झाउने गरी त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ स्थित सल्यानकोटबाट त्रिपुरासुन्दरी भगवतीको वार्षिक जात्रा सम्पन्न भएको छ। शनिबार साँझदेखि रातभर पुजापाठ गरेर आइतबार बिहान देवीको प्रतीकलाई सल्यानकोटको मूल मन्दिरबाट बेसीको मन्दिर आगिन्चोक, सल्यानबेसीतर्फ...
४ मंसिर २०८२, बुधबार ०६:२४
काठमाडौं। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) अन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी)को संयोजनमा सोलुखुम्बु जिल्लाको गर्मामा मंगलबारदेखि निःशुल्क महिला ट्रेकिङ गाइड प्रशिक्षण शुरुआत भएको छ। महिला सशक्तीकरण तथा दिगो पर्यटन विकासलाई प्राथमिकतामा राख्दै सुरु गरिएको...
२३ कार्तिक २०८२, शनिबार २०:०४
काठमाडौं। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जिम्मेवार र दीगो पर्यटन विकासका लागि नेपाल प्रतिबद्ध रहेको बताएका छन् । लन्डनको एक्सल लन्डनमा भएको वर्ल्ड टुरिजम् मार्केट (डब्लुटीएम)- २०२५ का क्रममा ‘सस्टेनेबल सिफ्ट: ट्रान्सफर्मिङ टुरिजम् थ्रु अ सर्कुलर इकोनमी’...