It-Technology

आईजीन नम्बर विवाद चर्किंदै, सेयरधनी र कम्पनीलाई मार

११ श्रावण २०८२, आईतवार १७:१६

काठमाडौं। इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आईजीन) सम्बन्धी विवाद समाधान नभएसँगै सेयरधनी र कम्पनीहरू समस्यामा परेका छन्। सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले रियल सेक्टरका कम्पनीहरूका साधारण र संस्थागत सेयरलाई छुट्टाछुट्टै आईजीन नम्बर दिनुपर्ने नीति ल्याएपछि सुरु भएको विवाद चार महिनादेखि निरन्तर...

वैदेशिक रोजगारमा जाने श्रमिकलाई प्रविधिमार्फत सूचना, टेलीमेडिसिन तथा परामर्श सेवा उपलब्ध गराउने

११ श्रावण २०८२, आईतवार १२:२१

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरूलाई प्रविधिमार्फत सहज सूचना उपलब्ध गराउने व्यवस्था गर्न लागिएको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले प्रविधिको प्रयोगमार्फत श्रम क्षेत्रमा सुधार ल्याउनुपर्नेमा जोड दिए। उनले...

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्वन्धी आचार संहिता जारी

६ श्रावण २०८२, मंगलवार १३:१८

काठमाडौँ। नेपालमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्वन्धी आचार संहिता जारी गरिएको छ। अनलाइन टिभी पत्रकार संघले “अनलाइन टिभी एआई आचार संहिता २०८२” जारी गरेको हो । काठमाडौमा सोमबार आयोजित आचार संहिता घोषणा समारोहमा संघका अध्यक्ष जीवन भण्डारीले १२ बुँदे...

TikTok Launches Guide to Combat Misinformation During Monsoon Floods in Nepal

३१ असार २०८२, मंगलवार २३:०१

New search feature connects users to sources of verified information and support  during monsoon flood season Kathmandu – TikTok today announced the launch of a new search guide designed to help users in Nepal access authoritative and up-to-date information during...

‘हामी मोबाइल एप’को शुभारम्भ

१२ असार २०८२, बिहीबार १९:५०

काठमाडौँ – गणतन्त्र कोरिया सरकारले वैदेशिक रोजगारमा जाने व्यक्तिलाई रोजगारसम्बन्धी अत्यावश्यक सूचना सरल र सहज तरिकाबाट उपलब्ध गराउनका लागि ‘हामी मोबाइल एप’को शुभारम्भ गरेको छ । कोरिया सरकारको आर्थिक सहयोगमा शुभारम्भ गरिएको उक्त एपको सञ्चालनमा भने नेपाल सरकार श्रम, रोजगार...

CAN Federation and Lumbini Technological University Sign MoU to Strengthen ICT Education and Innovation in Nepal

२५ जेष्ठ २०८२, आईतवार १८:३०

Nepalgunj, Nepal – Jestha 25, 2082— In a significant step towards strengthening Nepal’s Information and Communication Technology (ICT) landscape, CAN Federation, the national non-profit organization representing Nepal’s ICT sector, and Lumbini Technological University (LTU), a public technological university based in...

टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी सहित १८ जना विरुद्ध मुद्दा दायर

२५ जेष्ठ २०८२, आईतवार १६:२१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका बिलिङ प्रकरणमा ३३ करोड ४८ लाख रुपियाँ हिनामिना गरेको अभियोगमा टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। नेपाल टेलिकममा बिलिङ सिस्टम अपग्रेड गर्ने कार्यमा मिलेमतो गरी सो...

‘कनेक्ट किसान’को एआइ सल्लाह प्रणालीलाई प्रधानमन्त्री ओलीले सोधे प्रश्न, एआइले दियो व्यावहारिक उत्तर

२१ जेष्ठ २०८२, बुधबार १७:५५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कनेक्ट किसान’को एआइ सल्लाह प्रणालीको क्षमताको परीक्षण गर्दै ‘कफि सुकाउने तरिकाबारे बताउन सक्नुहुन्छ ?’ भनेर सोध्दा, उक्त प्रणालीले व्यावहारिक र वैज्ञानिक उत्तर दिएको छ। बागबजारस्थित ‘आइडिया स्टुडियो’मा हिजो आयोजित ‘नवप्रवर्तक युवाहरूसँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री...

सूचना प्रविधिमा प्राथमिकता दिएको भन्दै बजेटको प्रशंसा, तर अझै धेरै माग अधुरै

१६ जेष्ठ २०८२, शुक्रबार १७:०५

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको बजेटले सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रलाई दिइएको प्राथमिकताका लागि सरोकारवालाहरूबाट प्रशंसा पाएको छ। यद्यपि, यस क्षेत्रमा दीर्घकालीन सुधार र पूर्वाधार निर्माणका लागि गरिएका प्रमुख सिफारिसहरू भने अझै बजेटमा समेटिन सकेका...