९ पुष २०८१, मंगलवार १३:२१
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले पुष १० गतेदेखि १६ गतेसम्म नक्सालस्थित बाइकर्स क्याफेमा विशेष फाइनान्स मेला २०२४ आयोजना गर्न लागेको छ । यो मेलाले ग्राहकहरूलाई बजाज मोटरसाइकल खरिद गर्न झन् सहज बनाउने उद्देश्य राखेको...
६ पुष २०८१, शनिबार १८:५८
कैलालीको धनगढीमा आगामी पुष ५ गते ‘बजाज माइलेज च्याम्पियन’ हुने भएको छ । बजाज कम्पनीको प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न माइलेज च्याम्पियनको आयोजना गरिएको हो। धनगढीको चटकपुर चोक अन्तगर्त ट्रक व्यवसाय भवनमा आगामी शुक्रबार यो कार्यक्रम गरिने कम्पनीले...
४ पुष २०८१, बिहीबार १७:१९
आज पौष ४ गते भारत मोविलिटी का सन्दर्भमा नेपालस्थित भारतिय दुतावासका प्रमुख बाणिज्य सचिव सुमन शेखरको प्रमुख आतिथ्यतामा नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यज्यूहरु विच काठमाण्डौमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो अन्तरक्रिया कार्यक्रममा इन्जिनियरिङ्ग एक्सपोर्ट प्रमोशन काउन्सील...
१ पुष २०८१, सोमबार २२:२७
काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ४८ औं साधारण सभाको उद्घाटन सत्रमा विद्युतीय साधनका विषयमा खुबै चर्चा भयो । आफ्नो स्वागत मन्तब्य राख्दा अध्यक्ष करण चौधरीदेखि प्रमुख अतिथिको मन्दब्य राख्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहालसम्मले ईभीको विषयमा...
२९ मंसिर २०८१, शनिबार २१:११
काठमाडौँ / हीरो मोटोकर्पले नेपालमा दुई नयाँ मोटरसाइकल-एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर सार्वजनिक गरेको छ । विश्वका उत्कृष्ट उत्पादनहरू आफ्नो हरेक बजारमा उपलब्ध गराउने प्रतिबद्धताका साथ, विश्वकै ठूलो मोटरसाइकल र स्कूटर निर्माता हिरोले आकर्षक विशेषताहरू भएको नेपालमा मोटरसाइकल...
२४ मंसिर २०८१, सोमबार १४:३२
काठमाडौं । कक्षा २ देखि ९ सम्मका विद्यार्थीलाई लक्षित गरी आयोजित राष्ट्रिय स्तरको कोडिङ प्रतियोगिताको दोस्रो चरण भव्य रूपमा सम्पन्न भएको छ । नेपालको अग्रणी आईटी तालिम प्रदायक दूरशिक्षाले डिस्कभरी एजुकेसन नेटवर्क यूके र एडुटेकको सहकार्यमा आयोजना गरेको यस चरणमा...
२० मंसिर २०८१, बिहीबार १३:२७
सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको यही मंसिर १७ गते देखि २० गतेसम्मको औपचारिक चीन भ्रमणको क्रममा नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा गएको व्यापारिक प्रतिनिधि मण्डलमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको प्रतिनिधित्व गर्दे नाडाका अध्यक्ष करण चौधरी र महासचिव सुरेन्द्रकुमार...
१८ मंसिर २०८१, मंगलवार १२:२९
3rd December 2024, Kathmandu Durga Information Technology Solution Private Limited (DIT Solution), a leading IT service provider, has entered into a strategic partnership with Aadim National College, Chabahil, Kathmandu, through a Memorandum of Understanding (MoU). This collaboration aims to bridge...
१२ मंसिर २०८१, बुधबार २१:१५
काठमाडौं । नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले बुधबार क्लासिक ३५० सिग्नल्स एडिसन सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ३५० सीसी इन्जिनको यो मोटरसाइकललाई रोयल इन्फिल्डको पुरातात्विक तथा पोस्ट वार जीटू मोडलको उत्प्रेरणा जगाउने मोटरसाइकलको रूपमा लिइन्छ...