४ भाद्र २०८१, मंगलवार २२:३१
Kathmandu, August 20: The Government of Nepal, the private sector, and the UN in Nepal have emphasized on mobilizing sufficient development finance to achieve Nepal’s key development targets including the SDGs. During The Financing for Development Dialogue: Nepal’s Road to the...
२९ श्रावण २०८१, मंगलवार २१:२६
साउन २९ I नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषद्को नेतृत्वमा, नेपालस्थित संयुक्त राष्ट्रसंघसँगको साझेदारी र नागरिक समाजका संस्थाहरुको सहयोगमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युवा सम्मेलनको आयोजना गरिएको छ। सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले साउन २८ गते उद्घाटन गर्नुभएको सम्मेलनमा देशका सातै प्रदेशका १ सय ७० जनाभन्दा बढी युवा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उनीहरुको छनोट...
१८ श्रावण २०८१, शुक्रबार १२:२१
नेपालले सन् २०३० सम्ममा दिगो विकास लक्ष्यहरू (SDG) लाई पछ्याउने र हासिल गर्ने प्रतिवद्धता व्यक्त गरेको छ। नेपाल सरकारको राष्ट्रिय योजना आयोग (NPC) ले सन् २०१५ मा पहिलो एसडीजी देश प्रतिवेदन र २०१८ को शुरुवातको स्थिति र मार्गचित्र प्रतिवेदन तयार...
२ श्रावण २०८१, बुधबार २०:१९
अम्बिका काफ्ले काठमाडौं। राष्ट्रसंघको उच्चस्तरीय राजनीतिक फोरममा नेपालले तेस्रो स्वेच्छिक राष्ट्रिय समीक्षा प्रस्तुत गरेको छ। नेपालले मातृ मुत्युदर, विद्यालय भर्ना, राजनीतिमा महिला सहभागिता जस्ता सामाजिक विषयमा उल्लेख्य सफलता हासिल गरेकोछ। तर अल्पविकसित मुलुकहरुले हासिल गर्नुपर्ने ७ प्रतिशतको आर्थिकवृद्धि, रोजगारी सिर्जना...
१ श्रावण २०८१, मंगलवार १४:२७
सिन्धुलीको जनजागृति माविमा विद्यालयकै सामाजिक शिक्षक र विज्ञान शिक्षकले यो पाठ्यक्रम पढाइरहेका छन्। कक्षामा सबैतिरको प्रतिनिधत्व होस् भनेर विभिन्न भौगोलिक क्षेत्रका बालबालिका राखिएको विद्यालयले बताएको छ। आफ्नै परिवेशका बारेमा पढ्न पाउने हुनाले विद्यार्थीहरूले जिज्ञासु र उत्सुक रहेको प्रशिक्षकहरू बताउँछन्। जनजागृति माविका...
२२ असार २०८१, शुक्रबार २३:१४
बर्दिबास, महोत्तरी। चुरे उत्थानशील आयोजनाले बर्दिबासमा ‘मधेश प्रदेशमा पानीको सङ्कट व्यवस्थापनका लागि चुरे संरक्षणको आवश्यकता’ विषयक बृहत छलफलको आयोजना गरेको छ । यस छलफलको वक्ताहरूमा सामुदायिक विकासका लागि पैरवी मञ्चका अध्यक्ष नागदेव यादव, आयोजनाका उप(प्रबन्धक तथा वन विज्ञ डा. विष्णुहरि...
३ असार २०८१, आईतवार २१:०४
काठमाडौं। नेपालले विश्व वातावरण दिवसको अवसर पारेर होटल सोल्टीमा पहिलो पटक वेस्ट म्यानेज्मेन्ट एण्ड क्लाइमेट कन्फरेन्स (डब्लुएमसिसि) सम्पन्न भएको छ। नेपाल उद्योग परिसंघ, द कोका–कोला फाउन्डेसन, राष्ट्रिय मानव अधिकार आयोग, खालि सिसी, वुमन फर ह्युमन राइट्स र कन्फेडेरेसन अफ नेपालिज...
३ असार २०८१, आईतवार १६:५९
चुरेको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गर्दै रैथाने प्रजातिका एक हजार भन्दा बढी बिरुवा रोपिएका छन् चुरे दिवसको उपलक्ष्यमा चुरे उत्थानशील आयोजना र कमल सामुदायिक वनले इलामको कमल सामुदायिक वनमा वृक्षरोपण गरेका छन्। चुलाचुली–१, स्थित कमल खोला किनारको बाँझो जमीनमा चुरे पहाडको फेदमा बाँस,...
२५ जेष्ठ २०८१, शुक्रबार ०९:१५
दुधौली, विश्व वातावरण दिवसको उपलक्ष्यमा सिन्धुलीको दुधौली नगरपालिकाले सप्ताहव्यापी रुपमा वातावरण सम्बन्धी विभिन्न कार्यक्रम गरेको छ, र चुरे उत्थानशील आयोजनासँग मिलेर वृक्षरोपण गरेको छ। वातावरण स्वच्छ बनाउने र दुधौली नगरपालिकाको वायु स्वस्थ बनाउने उद्देश्यले अशोक, गुलमोहर र धुपीका १२० बिरुवा रोपिएका छन्। आयोजनाका मधेस प्रदेश संयोजक राम बालक यादवले दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीलाई एउटा बिरुवा हस्तान्तरण गरेर वृक्षरोपणको शुरुवात गरेका छन्। दुधौली–९ स्थित निर्माणाधीन नगरपालिका भवनको प्राङ्गणमा...