Sustainable Development

जलवायुमैत्री योजना तर्जुमा गर्न जोड दिइने,

७ फाल्गुन २०८०, सोमबार ०१:२४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो वार्षिक बजेट तथा कार्यक्रममा सबै मन्त्रालय र सरकारी निकायले जलवायुमैत्री योजना तर्जुमा गर्न जोड दिइने बताउनुभएको छ ।  प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न...

सबैभन्दा तातो डिसेम्बर, 2023 December,

२६ माघ २०८०, शुक्रबार ०६:२५

पृथ्वीले पहिलो पटक लगातार १२ महिना औद्योगिक युगको तुलनामा १.५ डिग्री सेल्सियस तातो सहनुपरेको युरोपको जलवायु अनुगमनकारी संस्थाले बिहीबार जनाएको छ । वैज्ञानिकहरूले यसलाई ‘मानव जगत्का लागि चेतावनी’ बताएका छन् । आँधीबेहरी, खडेरी र डढेलोका कारण जलवायु परिवर्तनले सन् २०२३...

विश्वव्यापी बेरोजगारी दर 2024 मा बढ्ने निश्चित

२७ पुष २०८०, शुक्रबार २०:५९

विश्वव्यापी बेरोजगारी दर 2024 मा बढ्ने निश्चित  गरिएको छ जबकि बढ्दो सामाजिक असमानताले चिन्ता बढाएको छ। जेनेभा- बिग्रँदै गएको आर्थिक अवस्थाको बाबजुद श्रमबजारले आश्चर्यजनक लचिलोपन देखाएको छ, तर नयाँ जोखिमहरू र बहुपक्षिय संकटहरूले ठूलो सामाजिक न्यायको सम्भावनालाई कम गर्दै गर्दा महामारीबाट...

वन नेपालको विकासमा बाधक भएको  र आवश्यक वन नीति नियम समयअनुकुल परिमार्जन गर्न सरकारलाई सुझाव

१ भाद्र २०८०, शुक्रबार २०:२५

ईकोनोमिक खबर, काठमाडौं ।  वनको व्यवस्थित संरक्षण र उपयोगमा प्रभावकारी नीति नियम बनाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ।  राष्ट्रिय सभा अन्तर्गत दिगो विकास तथा सुशासन समितिले शुक्रबार बसेको बैठकले जलवायु परिवर्तन र यसले पुर्याएको असर तथा प्रभाव कम गर्न...

ताजा समाचार