Sports

इङ्गल्यान्डका प्रतिभाशाली विकेटकिपर एवम् ब्याट्सम्यान टम मोर्स लुम्बिनी लायन्समा

८ कार्तिक २०८१, बिहीबार २२:५०

काठमाडौँ, कार्तिक ७ ः इङ्गल्यान्डका प्रतिभाशाली ब्याट्सम्यान र विकेटकिपर टम मोर्स लुम्बिनी लायन्समा अनुबन्धित भएका छन् । सन् २०१६ देखि फस्र्ट क्लास ए लिस्टमा आफ्नो प्रभावशाली प्रदर्शन देखाउँदै आएका उनी यही मङ्सिर १५ बाट हुनगईरहेको नेपाल प्रिमियर लिगको लागि क्लबमा...

लुम्बिनी लायन्सको नयाँ क्रिकेट प्रतिभा खोज अभियान

८ कार्तिक २०८१, बिहीबार २२:३५

काठमाडौँ, नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी क्रिकेट फ्रेन्चाइज क्लब लुम्बिनी लायन्सले युवा तथा प्रतिभाशाली क्रिकेटरहरूका लागि सनौलो अवसर ल्याएको छ । घरेलु प्रतिभालाई प्रोत्साहन गर्ने आफ्नो प्रतिबद्धता अनुरुप लुम्बिनी लायन्सले आगामी एनपीएलको लागि आफ्नो टोलीमा ४ उदीयमान खेलाडीहरूलाई सामेल...

चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिसमा कमल थापालाई दुई उपाधि

८ कार्तिक २०८१, बिहीबार २२:११

काठमाडौं। कमल थापाले चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा बिहीबार दुई उपाधि जितेका छन्।  सातदोबाटोस्थित नेपाल टेनिस संघको कोर्टमा भएको प्रतियोगिता कमलले पुरुष ५५ वर्षमाथि र ६५ वर्षमाथि उमेरसमूहको सिंगल्समा गरी दुई उपाधि जितेका हुन् । कमलले ५५ वर्षमाथि...

(एनपिएल) का लागि सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेनलाई अनुबन्ध

८ कार्तिक २०८१, बिहीबार २१:५०

सुदूरपश्चिम रोयल्सले नेपाल सुपर लिग (एनपिएल) का लागि स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेनलाई अनुबन्ध गरेको छ । सुदूरपश्चिम रोयल्सले एनपिएलका लागि अनुबन्ध गरेको मक्मलेन पहिलो विदेशी खेलाडी हुन् । उहाँको आगमनले एनपिएलमा टोलीको प्रर्दशन उत्कृष्ट रहनेमा आशावादी छौं । दायाँ हाते ब्याटर...

नेपालले श्रीलङ्कालाई ६–० गोलले हराउँदै साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

८ कार्तिक २०८१, बिहीबार २१:२४

काठमाडौं। समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई ६–० गोलले हराउँदै साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा बिहीबार भएको समूह  ‘बी’  को अन्तिम खेलमा नेपाललाई जिताउन रेखा पौडेलले दुई गोल, सविता रानामगर, सावित्रा भण्डारी (साम्बा) अमिषा कार्की...

कल्याणकारी कोषले २ कराते खेलाडीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग

२२ आश्विन २०८१, मंगलवार १८:१७

काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले २ कराते खेलाडीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ। सिद्धिकीताज बबरलाई १ लाख ५० हजार तथा विपिनराजसिंह दर्जीलाई ७५ हजार रुपैयाँ प्रदान गरियो। सिद्धिकी सडक दुर्घटना परी घाइते भएका थिए। विपिनको मृगौलामा समस्या...

नेपाल प्रिमियर लिगको अक्सनमा सर्वाधिक खर्च गर्ने क्लब लुम्बिनी लायन्स

२२ आश्विन २०८१, मंगलवार ०८:३६

काठमाडौ। नेपाल प्रिमियर लिग (एनपीएल)को सहभागी आठ टोली मध्येको एक लुम्बिनी लायन्स हिजो भएको अक्सनमा सबैभन्दा धेरै खर्च गर्ने टिम बनेको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा काठमाडौंस्थित होटल सोल्टीमा आयोजित  उक्त अक्सनमा लुम्बिनी लायन्सले  धेरै ८४ लाख...

खेलाडीलाई उपचार खर्च

२१ आश्विन २०८१, सोमबार २०:५६

काठमाडौं। राष्ट्रिय खेलाडी कल्याणकारी कोषले दुईजना कराते खेलाडीलाई स्वास्थ्य उपचारका लागि सोमबार आर्थिक सहयोग उपलब्ध गराएको छ । कल्याणकारी कोषबाट सहयोग पाउने खेलाडीहरुमा सिद्धिकीताज बबरलाई १ लाख ५० हजार तथा विपिनराजसिंह दर्जीलाई ७५ हजार रुपैयाँ पाएका छन। सिद्धिकी सडक दुर्घटना...

लुम्बिनी लायन्स क्लबको कन्सल्ट्यान्ट कोचमा शक्ति गौचन नियुक्त

१९ आश्विन २०८१, शनिबार २३:२४

काठमाडौँ,असोज १९ः लुम्बिनी लायन्स क्लबले क्रिकेटर शक्ती गौचनलाई कन्सल्ट्यान्ट कोचको रुपमानियुक्त गरेको छ । हिल्टन काठमाडौँमाआजआयोजित एक विशेषकार्यक्रममालुम्बिनीलायन्सले गौचनलाई नियुक्त गरेको हो । उक्तकार्यक्रममाक्रिकेटरहरु, खेलाडीहरु र पत्रकारहरु र खेल प्रेमीहरु उपस्थितथिए । यसबारे बोल्दै कोच गौचनले भन्नुभयो,“लुम्बिनीलायन्स क्लबमा कन्सल्ट्यान्ट कोचको...