Sports

लुम्बिनी लायन्सको जर्सीको सार्वजनिक लुम्बिनीको मायादेवी मन्दिरबाट

१ मंसिर २०८१, शनिबार १७:५८

काठमाडौं। लुम्बिनी लायन्स क्लबले नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी हुने जर्सी सार्वजनिक गरेको छ । आनी छोइङ डोल्मा, क्लबका ब्राण्ड एम्बास्डर राजेश हमाल र रोहित पौडेलले शनिबार लुम्बिनीको मायादेवी मन्दिरबाट जर्सी सार्वजनिक गरेका हुन्।  लुम्बिनी प्रदेशको प्रतिनिधित्व हुने गरी र स्थानीय...

मनास्लु स्कुलमा वाटर कलर डेमोस्ट्रेसन सम्पन्न

१ मंसिर २०८१, शनिबार १७:०१

काठमाडौं । नयाँ बजार, सोह्रखुट्टेको मनास्लु पब्लिक उच्च माध्यमिक विद्यालयमा वाटर कलर डेमोस्ट्रेसन सम्पन्न भएको हो। मनास्लु विद्यालयको आयोजनामा भएको सो कार्यक्रममा काठमाडौँका नौ विद्यालयबाट करिब सय भन्दा बढि विद्यार्थी सहभागिता रहेको थियो। सो कार्यक्रममा अन्तर्राष्ट्रिय वाटर कलर सोसाइटीका संस्थापक...

नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट, सिद्धार्थ बैंकसँग ५ वर्षको लागि टाइटल स्पोन्सर

३० कार्तिक २०८१, शुक्रबार १९:१७

काठमाडौं । आउँदो मसिंर १६ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय टेलिभिजन स्टार स्पोर्ट्ससँग प्रत्यक्ष प्रसारणका लागि सम्झौता गरेको जनाएको छ । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा...

चितवन राइनोजले बोपारालाई अनुबन्ध गरेको

३० कार्तिक २०८१, शुक्रबार ११:४८

काठमाण्डौ – इंग्ल्यान्डका अलराउण्डर रवि बोपाराले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । उनलाई चितवन राइनोजले अनुबन्ध गरेको हो । चितवनले पाँचौं विदेशी खेलाडीका रुपमा बोपारालाई अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । चितवनले यसअघि दक्षिण अफ्रिकाका...

लुम्बिनी लायन्सको ब्राण्ड एम्बेसेडरमा महानायक राजेश हमाल

२८ कार्तिक २०८१, बुधबार २०:५५

काठमाडौं, लुम्बिनी लायन्सले चर्चित अभिनेता राजेश हमाललाई आगामी एनपीएलकालागि आफ्नो ब्राण्ड एम्बेसेडर घोषणा गरेको छ।  सोमबार नक्सालस्थित हिल्टन होटलमा आयोजित एक पत्रकार सम्मेलनमा यसको घोषणा गरिएको थियो । नेपाली चलचित्र उद्योगमा दशकौं लामो योगदान दिएका राजेश हमाल पर्दामा आफ्नो शतिmशाली...

विश्व शारीरिक सुगठनका पदक विजेताको स्वागत

२८ कार्तिक २०८१, बुधबार १९:२७

नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघले १५ औँ वल्र्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियन्सिपका पदक विजेता खेलाडीसहितको टोलीलाई बुधबार स्वागत गरेको छ । टोलीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि विभिन्न स्थानमा नगर परिक्रमा पनि गराइएको थियो । माल्दिभ्समा कात्तिक २० गतेदेखि २५...

उमा कुङफुमा राई निर्विरोध

२८ कार्तिक २०८१, बुधबार १७:२९

काठमाडौं । नेपाल उमा कुङफु संघको पाँचौं साधारण सभाले संजितकुमार राईको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति बुधबार निर्विरोध चयन गरेको छ । यसअघि उनी केन्द्रीय कार्यसमितिमा उपाध्यक्ष थिए । संजित संस्थापक सदस्य पनि हुन् । संजितले दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा २...

बाकुमा वल्ड बुदो मार्सल आर्टमा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

१३ कार्तिक २०८१, मंगलवार २०:५२

काठमाडौं । नेपाल बुदोकै–दो फुट कन्ट्याक्ट संघले अजरबैइजानको बाकुमा वल्ड बुदो मार्सल आर्टमा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ। मंगलबार त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिष्द् राखेपमा भएको सम्मान तथा शुभ दिपावली न्हुदया भिन्तुना ११४६, छठ पर्वको शुभकामना आदन...

पेनाल्टी शूट आउटमा भारत माथि ४‍-२ को रोमाञ्चक जित निकाल्दै महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाली टोली प्रवेश

११ कार्तिक २०८१, आईतवार २२:५०

नेपाली दर्शकको अपार साथ, रेफ्रिका विवादित निर्णयका विच पेनाल्टी शूट आउटमा भारत माथि ४‍-२ को रोमाञ्चक जित निकाल्दै महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाली टोलीले प्रवेश गरेको छ। दोस्रो हाफको पाँच मिनेटपछि १० जना खेलाडीमा सीमित भएको नेपाली टोलीले विवादका कारण...