११ फाल्गुन २०८१, आईतवार १२:४३
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृतको रिक्त पदमा खुल्ला प्रतिष्पर्धाद्वारा पदपूर्ति गर्ने प्रयोजनका लागि तीन सदस्यीय समिति गठन भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्रीस्तरीय निर्णय अनुसार समिति गठन भएको हो । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजक रहनु...
१० फाल्गुन २०८१, शनिबार ०३:०८
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई कायम चुक्ता पूँजीको २६.९८ प्रतिशत बोनस सेयर दिने भएको हो । साथै सो बोनस सेयरका लागि कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश पनि प्रदान...
८ फाल्गुन २०८१, बिहीबार १५:५२
काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ३.१४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २७४३ अंकमा कायम भएको छ । बजारमा कारोबार रकम घटेको छ । अघिल्लो दिन १० अर्ब ४३ करोडको कारोबार भएकोमा आज...
४ फाल्गुन २०८१, आईतवार १६:१६
काठमाडौं। सेयर बजार परिसूचक नेप्से २७ सय अंक नजिक पुगेको छ । आइतबार बजार १९.५६ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६९८ मा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ७ अर्ब ९२...
२८ माघ २०८१, सोमबार १७:३९
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एकैदिन तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। सोल्टी होटल, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंक र मन्दकिनी हाइड्रोपावरको बोनस शेयर सूचीकृत भएको हो। सोल्टी होटलको दश प्रतिशत बोनस बापतको ९२ लाख ९० हजार ८...
२५ माघ २०८१, शुक्रबार १७:१७
काठमाडौँ । यो साता सेयर बजार परिसूचक (नेप्से) ४२ अंकले बढेको छ । अघिल्लो बिहीबार बजार बन्द हुँदा परिसूचक २६५७ बिन्दुमा थियो । हिजो बिहीबार परिसूचक २६९९ बिन्दुमा पुगेको छ । यो साता ५ दिन कारोबार हुँदा २ दिन बजार बढ्यो...
२४ माघ २०८१, बिहीबार २२:०९
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज ११ दशमलव ६४ अङ्कको गिरावट आएको छ। आज नेप्से परिसूचक ११ दशमलव ६४ अङ्कले घटेर दुई हजार ६९९ दशमलव ८१ को बिन्दुमा कायम भएको हो। आज ३१५ कम्पनीको एक करोड ८६ लाख ८०...
२२ माघ २०८१, मंगलवार २१:०८
काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) १४ अंकले घटेको छ। २७३३ बिन्दुबाट सुरु भएको बजार घट्दा परिसूचक २७१६ बिन्दुमा पुगेको हो। मंगलबार ३१५ कम्पनीको १ करोड ६९ लाख १७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ९१ करोड ९६ लाख...
१७ माघ २०८१, बिहीबार २१:५२
काठमाडौं – गत साता ११ दशमलव १० अंकले घटेर २६ सय ५४ दशमलव ७३ को बिन्दुमा बन्द भएकोछ। यो साताको शेयर बजार आइतबार पनि घटेर सुरु भएको थियो । साताको पहिलो कारोबारको दिन शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज...