३ चैत्र २०८१, आईतवार १६:३५
काठमाडौं ।आज हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ६३ अङ्कले घटेर २ हजार ७ सय १४ दशमलव ८५ विन्दुमा झरेको छ । आज व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा विकास...
३ चैत्र २०८१, आईतवार ०१:५०
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिएकामध्ये सर्टलिस्टमा परेका ५ जनाको नाम सार्वजनिक भएको छ। छनोट समितिले एक सूचना जारी गर्दै शैक्षिक योग्यता र व्यावसायिक कार्य योजनाको मूल्यांकन गर्दा सबैभन्दा बढी अंक...
१ चैत्र २०८१, शुक्रबार १३:४६
काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आईपीओमा १ अर्ब ७९ करोड ८५ लनद ७८ हजार रुपैयाँ संकलन भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज अर्थात् चैत १ गते साझ ५ बजेर ७ मिनेटसम्ममा कम्पनीका आईपीओमा १४ लाख ८०...
१ चैत्र २०८१, शुक्रबार ०५:२८
काठमाडौं। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको एफपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज शुक्रबार एफपीओ बाँडफाँड गरेको हो। क्यापिटलका अनुसार एफपीओमा कुल १७ लाख ८० हजार ४ सय ५७ जनाको आवेदन परेको थियो। जसमध्ये १७ लाख...
२३ फाल्गुन २०८१, शुक्रबार १०:०३
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडकोे आइपिओको बाँडफाँड शुक्रबार सम्पन्न भएको छ। एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहेको उक्त कम्पनीको प्रति शेयर रु.१००/– अंकित दरमा १८,४५,००० कित्ता साधारण शेयरका लागि मिति २०८१/११/११ गते देखि मिति २०८१/११/१५ गतेसम्म सर्वसाधारणका...
२१ फाल्गुन २०८१, बुधबार ०७:४२
काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडे भोलि (फागुन २२ गते) देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्दैछ। नेपाल धितोपत्र बोर्डले यस कम्पनीलाई प्रतिकित्ता १ सय रुपैयाँमा जम्मा २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो।...
२१ फाल्गुन २०८१, बुधबार ०६:४७
ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले फागुन २७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो । उक्त आईपीओ बाँडफाँडपश्चात कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले आफ्नो जारी पूँजी...
१४ फाल्गुन २०८१, बुधबार ०७:२७
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आज फागुन ११ गतेदेखि आईपीओ निष्काशन गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, कम्पनीका कर्मचारीहरु र सामूहिक लगानी कोषहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले आफ्नो...
१३ फाल्गुन २०८१, मंगलवार १६:१९
काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से ७.१३ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २७६५ अंकमा पुगेको छ । बजार बढे पनि धेरैजसो कम्पनीको मूल्य घटेको छ । १३२ कम्पनीको मूल्य घट्दा १०४ को बढ्यो भने ९ को स्थिर रह्यो...