Share Market

नेप्से परिसूचक ४५.१२ अंकले वृद्धि हुँदै २८०२.५२ विन्दुमा

२५ चैत्र २०८२, बुधबार १८:४७

काठमाडौं। बुधबार नेप्से परिसूचक ४५.१२ अंकले वृद्धि हुँदै २८०२.५२ विन्दुमा पुगेको छ। आज कुल १ करोड ८८ लाख १६ हजार कित्ता सेयर ८ अर्ब ३१ करोड ८९ लाख रुपैयाँमा खरिदबिक्री भएका छन्। आज बजारमा २५१ वटा कम्पनीको सेयर मूल्य बढेको छ...

नेप्सेमा १०५ अंकको पहिरो,

२२ चैत्र २०८२, आईतवार १८:१९

काठमाडौं। साताको पहिलो कारोबार दिनमै सेयर बजारमा तीव्र गिरावट देखिएको छ। आइतबार नेप्से परिसूचक १०५.५० अंकले ओरालो लाग्दै २६७६.६८ बिन्दुमा झरेको हो। आज कुल ३ करोड १२ लाख ६ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १२ अर्ब ३८ करोड ९...

कालिन्चोक हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

२२ चैत्र २०८२, आईतवार ११:४२

काठमाडौँ। कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओमा आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीको यो आईपीओमा आम सर्वसाधारणले आवेदन दिन सक्नेछन। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्कासन गरी बाँडफाँड गरेसँगै दोस्रो चरणमा सर्वसाधारणमा...

SEBON पाइपलाइनमा ४ नयाँ IPO: बायोटेकदेखि हाइड्रो, होटल र लगानी कम्पनीसम्म, तर अधिकांशमा ‘उच्च जोखिम’ संकेत

१९ चैत्र २०८२, बिहीबार ०७:२५

काठमाडौं — नेपाल धितोपत्र बोर्ड (SEBON) को पाइपलाइनमा थप चार नयाँ कम्पनीका प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) प्रस्ताव दर्ता भएका छन्।यसपटक पाइपलाइनमा प्रवेश गरेका कम्पनीहरू हुन् * National Biotech Limited, *Sabha Pokhari Hydropower Limited, * Eastern Sahara Company Limited र *Budhanilkantha...

आदित्य पौडेलद्वारा वित्तीय साक्षरता बढाउन, शिक्षा पाठ्यक्रममा लगानी र सेयर बजार सम्बन्धी विषय समावेश गर्न माग

१८ चैत्र २०८२, बुधबार २०:५१

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षा पाठ्यक्रममा लगानी, व्यापार तथा सेयर बजार सम्बन्धी विषय समावेश गर्न आदित्य पौडेलले माननीय शिक्षा मन्त्रीसमक्ष निवेदन पेश गरेका छन। बिराटनगरका सेयरबजार लगानीकर्ता आदित्य पौडेलले माननीय शिक्षा मन्त्रीसमक्ष निवेदन पेश गर्दै विद्यार्थीहरूलाई व्यावहारिक आर्थिक...

तीन लगानीकर्ता संगठनको स्पष्ट सन्देश : पूँजीबजार अब यथास्थितिमा चल्दैन

१७ चैत्र २०८२, मंगलवार ०९:५७

काठमाडौँ, १७ चेत । नेपालका तीन प्रमुख लगानीकर्ता संगठनहरूले पूँजीबजारको विकास र सुधारका लागि सरकारसमक्ष ८ बुँदे माग अघि सारेका छन् । नेपाल धितोपत्र लगानीकर्ता संघ, नेपाल शेयर बजार लगानीकर्ता संघ र नेपाल शेयरधनी संघले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा...

आजेदेखि कालंगा हाइड्रोपावरको आईपीओ खुल्ला

१० चैत्र २०८२, मंगलवार १५:२०

काठमाडौं। कालंगा हाइड्रो लिमिटेडको आईपीओमा आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानी र वैदेशिक रोजगारीमा गएकाहरुका लागि आईपीओ खुला गरेको हो । कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत बराबर...

नेप्सेमा एकैदिन २ वाणिज्य बैंकसहित ६ कम्पनीको बोनस शेयर सूचीकृत

८ चैत्र २०८२, आईतवार ११:०२

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार ६ वटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। यसमा दुई वटा वाणिज्य बैंक समेत समावेश छन्। बोनस शेयर सूचीकृत भएपछि लगानीकर्ताले आफ्नो डिम्याट खातामा प्राप्त शेयरमार्फत खरिद-बिक्री गर्न सक्नेछन्। कम्पनी र बोनस शेयर विवरण...

७.२७ मेगावाट आयोजना निर्माणरत कम्पनीको ४०% सेयर निष्काशन, पहिलो प्राथमिकता स्थानीय र रेमिट्यान्स–आधारित लगानीकर्तालाई

८ चैत्र २०८२, आईतवार १०:०८

काठमाडौं: याम्बालिङ्ग हाइड्रोपावर लिमिटेड ले चैत ८ गतेदेखि आफ्नो प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै सेयर निष्काशन सुरु गरेको हो। कम्पनीले ७० करोड...