३ मंसिर २०८१, सोमबार १३:००
नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत रहेका लगानी उपसमूहका ७ कम्पनी मध्ये चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ वटा कम्पनीको खुद नाफा बढ्दा ३ वटाको भने गत वर्षको पहिलो त्रैमासको तुलनामा घटेको छ । यो अवधिमा नागरिक लगानी कोष,एनआरएन, हाथवे इन्भेष्टमेन्ट र...
२९ कार्तिक २०८१, बिहीबार ०८:०३
काठमाडौँ, कात्तिक २९ गते । धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि अनुमति पाउने दलाल कम्पनी [ब्रोकर]को सङ्ख्या ९० पुगेको छ । गत आर्थिक वर्ष २०८०-८१ का लागि ८२ वटा दलाल कम्पनीले अनुमति पाएकामा हाल थप आठवटा कम्पनी थपिएका हुन् । धितोपत्रको खरिद...
१५ कार्तिक २०८१, बिहीबार २२:२८
काठमाडौँ, एनआइएमबि एस क्यापिटल लिमिटेडको आयोजनामा ‘विश्व लगानीकर्ता सप्ताह २०२४’ को सन्दर्भमा सोमबार नुवाकोटमा रहेको सिद्धार्थ होटल वाटर टावरमा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन भएको छ। गिरिराज पोखरेल ज्यूको संचालनमा सम्पन्न भएको उक्तकार्यक्रममा प्रमुख अतिथिको रुपमा नुवाकोट जिल्लाका प्रमुख...
१४ कार्तिक २०८१, बुधबार ०४:४२
काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४६.६९ अकंले बढेर २६९२.०५ बिन्दुमा बन्द भएको छ । आज ३१९ कम्पनीको १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १२ करोेड ८२ लाख ६४ हजार रुपैयाँको शेयर कारोबार...
१३ कार्तिक २०८१, मंगलवार २२:०६
काठमाडौं, कार्तिक १३, एनआइएमबि एस क्यापिटल लिमिटेडले यस धनतेरसको अवसर पारेर ग्राहकहरुका लागि नयाँ अफर लिएर आएको छ । जस अन्तर्गत तीन (३) जना भाग्यशाली विजेताहरु हुनेछन् र प्रत्येक विजेताले १ हजार इकाई उपहार स्वरुप पाउनेछन् । यस योजनामा योग्य हुनका...
१२ कार्तिक २०८१, सोमबार २१:००
काठमाडौं । साताको दोस्रो दिनको कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.४१ अंकले बढेर २६४५.३६ को विन्दुमा रहेको छ । आइतबार नेप्से परिसूचक नौ अंकले घटेको थियो। नेप्से बढेसँगै कारोबार रकम पनि आइतबारको तुलनामा बढेको छ। आज ३०७ स्क्रिप्सको एक करोड...
२१ आश्विन २०८१, सोमबार २३:०४
काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उकालो यात्रा जारी छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज ३७ दशमलव १३ अंकले उकालो लागेर दुई हजार ६९० दशमलव ७२ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने...
२१ आश्विन २०८१, सोमबार १०:५४
सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत दश लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला भीम प्रसाद निरौलाको दुर्घटना भई मृत्यु भएकाले निजको हकवालालाई बीमा रकम हस्तान्तरण गरिएको हो । सानिमा बैंकको तर्फबाट विर्तामोड...
१८ आश्विन २०८१, शुक्रबार १२:४२
काठमाडौं, असोज १८ नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पूर्व निर्धारित अन्तर्वार्ता स्थगित भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति रहेको र उहाँ अस्वस्थ्य हुनु भएकाले अर्को सूचना प्रकाशिन नहुँदासम्म स्थगित गरिएको सिफारिस समितिले जनाएको छ ।...