२९ जेष्ठ २०८२, बिहीबार २२:५५
काठमाण्डौ– नेपालमा भर्खर भित्रिएको पिकअप ट्रक टुनल्याण्ड G7 ले विश्व इतिहास रचेको छ। यसले २३ दिनभित्रै नेपालका आठवटा सबैभन्दा अग्ला र कठिन अफ-रोड स्थानहरूमा पुगेर विश्वमै नयाँ कीर्तिमान बनाएको छ। यस उपलब्धिले यसको शक्ति र क्षमताका साथै कठिन स्थानका लागि पनि यो भरपर्दो रहेको कुरालाई प्रमाणित गरेको छ।...
२५ जेष्ठ २०८२, आईतवार ११:०८
आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत सुनमा २ प्रतिशत विलासिता कर लगाइएको विरोधमा सुनचाँदी व्यवसायीहरुले प्रदर्शन गरेका छन्। सुनचाँदी व्यवसायीहरुले विलासिता कर खारेज गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । बजेटमार्फत् सुनमा लगाइएको २ प्रतिशत विलासिताको कर र हिरा जुवाहरत...
२३ जेष्ठ २०८२, शुक्रबार १७:५७
हिमालयन ट्राभल मार्टको पाँचौं संस्करण सम्पन्न भएको छ । २०२५ जुन ३-५ सम्म द सोल्टी काठमाडौंमा आयोजित कार्यक्रमको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्री प्रसाद पाण्डेद्वारा द सोल्टी काठमाडौंमा सम्पन्न भयो । प्रमुख वक्ताको रूपमा मन्त्रीले नेपाललाई...
२२ जेष्ठ २०८२, बिहीबार १७:२८
काठमाडौँ, २२ जेठ । लगानी बोर्ड नेपालको ६४ औँ बैठकले मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृतिलगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको बैठकले पर्वतको सेराफाँट (वीरेठाँटी-नयाँ...
२१ जेष्ठ २०८२, बुधबार १८:५८
काठमाडौं । शिक्षालाई सीप, उत्पादकत्व वृद्धि र जीवनसँग जोडेर लैजानुपर्ने प्रधानमन्त्री ओलीले बताएका छन्। उद्यमशिलताको विकास नगरी रोजगारीको अवसर सिर्जना हुन नसक्ने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले उद्यमशिलताबाट रोजगारीको अवसर सिर्जना हुने...
२१ जेष्ठ २०८२, बुधबार १७:५५
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक ११ दशमलव ९७ अङ्कले घटेर दुई हजार ६४६ दशमलव ९५ को विन्दुमा कायम भएको हो । आज तीन सय १३ कम्पनीको एक करोड ३७ लाख...
२० जेष्ठ २०८२, मंगलवार १३:५३
काठ्माण्डौँ। धानको न्यूनतम समर्थन मूल्य कायम गर्न माग गर्दै अखिल नेपाल किसान महासङ्घले सरकारलाई ज्ञापन पत्र बुझाएको छ। महासङ्घका अध्यक्ष प्रेम दंगाल सहितको टोलीले आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी समक्ष ज्ञापनपत्र पेस गरेको हो। सरकारले तोकेको न्यूनतम समर्थन...
१८ जेष्ठ २०८२, आईतवार १२:५६
आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। शुक्रबार तोलाको १ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबार बढेर...
१७ जेष्ठ २०८२, शनिबार ०३:५९
हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहितको हल्का देखि मध्यम पानी परिरहेको छ । पछिल्लो १२ घण्टामा कोशी प्रदेशका केही स्थानहरूमा धेरै भारी देखि अति भारी...