४ चैत्र २०८२, बुधबार १८:०८
काठमाडौँ, Kuzu Nepal Pvt. Ltd. मार्फत नेपालमा Yadea का आधिकारिक वितरकले ‘चैत्र मेगा एक्सचेन्ज कार्निभल’ सार्वजनिक गरेका छन्। चैत ४ गतेदेखि चैत ११ गतेसम्म सञ्चालन हुने यस अभियानमार्फत इलेक्ट्रिक सवारीको प्रयोग बढाउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार सीमित...
३ चैत्र २०८२, मंगलवार १०:५७
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो कार्यसमिति चयन गरिएको बताइएको छ। मंगलबार राति एनआरएनएको सचिवालयमा निर्वाचन समितिले सार्वजनिक गरेको परिणामअनुसार अध्यक्षमा डा हेमराज शर्मा...
३ चैत्र २०८२, मंगलवार ००:२१
काठमाडौं। “ग्लोबल मनी विक–२०२६” आजदेखि औपचारिक रूपमा सुरु भएको छ। प्रत्येक वर्ष मार्च महिनामा विश्वव्यापी रूपमा मनाइने यो अभियानको यो १३औँ संस्करण हो। नेपालमा अभियानको पहिलो दिन नेपाल राष्ट्र बैंकको नेतृत्वमा नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड तथा सहकारी विभागको सहकार्यमा...
२ चैत्र २०८२, सोमबार २०:००
बझाङ। बझाङको बुङ्गल नगरपालिकामा सञ्चालित सानीगाड हाइड्रो लिमिटेडले यही चैत ८ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले जारी...
२ चैत्र २०८२, सोमबार ११:१४
बेनी हाइड्रोपावर प्रोजेक्टले आज (आइतबार)देखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी १ अर्ब ४ करोड रूपैयाँको २० प्रतिशत अर्थात...
१ चैत्र २०८२, आईतवार १८:२८
ललितपुर। धार्मिक तथा आध्यात्मिक पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले बहु पाशुपत पर्यटन कार्यक्रम सञ्चालन गरिने भएको छ। कार्यक्रमअन्तर्गत राष्ट्रका प्रमुख धार्मिक स्थलहरूलाई समेटेर विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिहरू आयोजना गरिनेछ। उक्त कार्यक्रम करिब ४० दिनसम्म सञ्चालन हुने बताइएको छ। शिवरात्रि पर्वलाई...
१ चैत्र २०८२, आईतवार १६:५९
ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२६ को अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रमहरु आयोजना गर्न लागेको छ । बैंकले ग्लोेबल मनि विक २०२६ को अवसर पारेर मुलुकका सातवटै प्रदेशमा सप्ताहव्यापी रुपमा विद्यार्थी तथा युवा लक्षित वित्तीय...
१ चैत्र २०८२, आईतवार १०:०६
लेखक तथा स्वतन्त्र अभियन्ता विजय कुमार शर्मा ले देशमा राजनीतिक स्थिरता र समृद्धिको यात्रालाई बलियो बनाउने समय आएको बताएका छन्। उनले आज जारी गरेको प्रेस विज्ञप्तिमार्फत नेपाली जनताले अस्थिरताको चक्र तोड्दै स्थिर सरकारको पक्षमा स्पष्ट जनमत दिएको उल्लेख गरेका छन्।...
१ चैत्र २०८२, आईतवार १०:०५
काठमाडौं। “सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन” भन्ने नारासहित विश्व उपभोक्ता अधिकार दिवस–२०८२ को अवसरमा काठमाडौंमा मूल समारोह कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा उपभोक्ताको अधिकार संरक्षण, सुरक्षित वस्तु–सेवामा पहुँच तथा बजारमा पारदर्शिता कायम गर्ने विषयमा जोड दिइएको हो। कार्यक्रम Department...