३१ जेष्ठ २०८३, आईतवार १९:०७
काठमाडौं। नेपालमा दिगो डिजिटल इकोसिस्टम (Digital Ecosystem) निर्माण गर्ने उद्देश्यका साथ लुम्बिनी टेक इनोभेसन सेन्टर र अपकोड नेपालबीच नेपालमा आधुनिक र डिजिटल फोहोर व्यवस्थापन प्रणाली लागू गर्नका लागि औपचारिक रूपमा समझदारी पत्र (MoU) मा हस्ताक्षर भएको छ। यो रणनीतिक साझेदारीले...
३१ जेष्ठ २०८३, आईतवार १३:३०
काठमाडौं । नेपाल जित कुन डो मार्सल आर्ट एसोसिएसनको आयोजनामा आज जुन १४, २०२६ मा “साउथ एसियन इन्भिटेसन एसडीटी (Street Defense Tournament)” राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आयोजना भएको हो। त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा जुन १४ र १५ मा संचालन हुनेछ। उक्त...
३१ जेष्ठ २०८३, आईतवार १३:०७
काठमाडौं। नेपालसहित विश्वका विभिन्न मुलुकका पर्यटन व्यवसायी, नीति निर्माता र सरोकारवालाहरूको सहभागितामा भुटानमा पहिलोपटक आयोजना गरिएको ‘भुटान अन्तर्राष्ट्रिय ट्राभल मार्ट (बीआईटीएम)–२०२६’ ले नेपाल–भुटान पर्यटन सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। भुटानको उद्योग, वाणिज्य तथा रोजगारी मन्त्रालयअन्तर्गतको पर्यटन विभाग र...
३१ जेष्ठ २०८३, आईतवार ११:१९
काठमाडौँ । नेपाल रत्न तथा आभूषण संघको अध्यक्षमा शक्तिकुमार बेगानी निर्विरोध निर्वाचित भएका छन् । शनिबार राति सम्पन्न संघको २०औँ साधारणसभा तथा ८औँ अधिवेशनबाट बेगानी निर्विरोध निर्वाचित भएका हुन् । १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष बेगानीले जानकारी...
३० जेष्ठ २०८३, शनिबार २२:१४
नैरोबी, केन्या। नेपाल र केन्याका किसान संगठनबीच अन्तर्राष्ट्रिय सहकार्यको नयाँ अध्याय सुरु भएको छ। नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड (संघ) र केन्या नेशनल फार्मर्स फेडेरेशन (KENAFF) बीच किसान संगठनको क्षमता अभिवृद्धि, कृषि सहकारीको सुदृढीकरण तथा दिगो कृषि विकासलाई प्रवर्द्धन गर्ने...
३० जेष्ठ २०८३, शनिबार २०:२८
काठमाडौँ। नेपाल रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा प्रविन लामिछाने चयन हुनुभएको छ। संघको शनिबार काठमाडौँमा सम्पन्न भएको तेस्रो राष्ट्रिय अधिवेशन तथा नवौँ-दशौँ वार्षिक साधारण सभाबाट लामिछाने सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको हो। संघका अध्यक्ष रमेश कोइरालाको अध्यक्षता तथा बागमती प्रदेशका श्रम,...
३० जेष्ठ २०८३, शनिबार १६:५५
काठमाडौ। नेपालमा डिजिटल सुशासनलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा विस्तार गर्ने उद्देश्यसहित सूचना तथा सञ्चार प्रविधि (आईसीटी) विज्ञ तथा कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) का कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले ‘डिजिटल कोशी भिजन’ प्रस्तुत गरेका छन्। क्यान महासंघ कोशी प्रदेश र क्यान...
३० जेष्ठ २०८३, शनिबार १०:५८
काठमाडौं। जुन महिनालाई स्कोलियोसिस जनचेतना महिनाका रुपमा मनार्ईँदै आएको छ । मेरुदण्ड बाङ्गो हुने समस्यालाई स्कोलियोसिस भनिन्छ । सामान्यता मेरुदण्ड पछाडिबाट हेर्दा सिधा देखिन्छ । साइडबाट हेरियो भने एस आकारको हुन्छ । मेरुदण्डको माथिको घाँटीको भागमा सातवटा हड्डी हुन्छ, छातीको...
३० जेष्ठ २०८३, शनिबार ०५:५९
काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले नेपाल र भारतबीचको सीमापार डिजिटल भुक्तानी तथा रेमिट्यान्स सेवामा नयाँ सुविधा थप्दै रियल टाइम नेपाल–भारत क्रस–बोर्डर डिजिटल रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ। बैंकका अनुसार यस सेवामार्फत भारतबाट नेपालमा पठाइने रकम अब छिटो, सुरक्षित र झन्झटरहित रूपमा लाभग्राहीको...