३० जेष्ठ २०८३, शनिबार ०५:११
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ले नेपाललाई आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्न आगामी दस वर्षलाई ‘आरोग्य दशक’का रूपमा मनाउने तयारी भइरहेको बताएका छन्। यसका लागि आवश्यक नीति तथा रणनीति निर्माणको काम अघि बढिरहेको र नेपाल...
३० जेष्ठ २०८३, शनिबार ०४:०६
विराटनगर। नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको आयोजनामा कोशी प्रदेशस्तरीय बीमा सम्बन्धी अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता आज मोरङ्ग उद्योग व्यापार संघको हलमा सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय प्रमुख प्रीति देवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तथा प्रश्नोत्तर...
३० जेष्ठ २०८३, शनिबार ०१:४२
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिका कारण देशको प्रतिष्ठामा आघात पुगेको बताएका छन् । नेपाल औषधि थोक व्यवसायी संघद्वारा आयोजित ‘औषधि बजारको विद्यमान चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले नयाँ...
३० जेष्ठ २०८३, शनिबार ०१:३९
सिराहामा ५०० मोबाइल नष्ट गरिएको घटनाले डिजिटल अधिकार र डेटा सुरक्षा र गोपनीयताको हकमा गम्भीर जोखिम निम्त्याएको छ। सिराहामा परीक्षाका क्रममा जफत गरिएका करिब ५०० थान मोबाइल फोन र स्मार्ट वाचलाई स्थानीय प्रशासनले पानीमा डुबाएर नष्ट गरेको घटनाले अहिले देशव्यापी...
२९ जेष्ठ २०८३, शुक्रबार २०:५२
काठमाडौं। विद्युतीय सामग्री उत्पादक कम्पनी एन्कर नेपालले सञ्चालन गरेको ‘एन्कर पावर हंगामा २०२६’ योजनाका विजेताहरू घोषणा गरेको छ। उपभोक्तामाझ उत्साहजनक सहभागिता रहेको उक्त योजनाअन्तर्गत बम्पर उपहारस्वरूप प्रदान गरिने डोङफेङ नाम्मी बक्स विद्युतीय कार सहित विभिन्न आकर्षक पुरस्कारका विजेताहरू सार्वजनिक गरिएको हो।...
२९ जेष्ठ २०८३, शुक्रबार २०:०८
“आज धेरै कारोबार भएका कम्पनीमा सेन्ट्रल फाइनान्स, सिटी होटल, आँखुखोला जलविद्युत्, हिमाल दोलखा हाइड्रोपावर तथा रिलायन्स स्पिनिङ मिल्स छन्।” काठमाडौं। अघिल्लो दिन ८ अंक घटेको शेयर बजार शुक्रबार ४.०० अंक घटेको छ । आजको कारोबारपछि नेप्से परिसूचक २७२४ अंकमा कायम...
२९ जेष्ठ २०८३, शुक्रबार १४:५७
काठमाडौं। नेपाल औषधि थोक व्यवसायी संघ (PDAN) को आयोजनामा ‘औषधि बजारको विद्यमान चुनौती’ विषयक अन्तरक्रिया एवं अग्रज थोक व्यवसायी सम्मान कार्यक्रम–२०८३ सम्पन्न भएको छ। काठमाडौंको पकनाजोलस्थित गोकर्ण हाउसमा आयोजित कार्यक्रममा औषधि बजारले सामना गरिरहेका चुनौती, व्यवसायिक वातावरण, आपूर्ति प्रणाली तथा नियामकीय...
२९ जेष्ठ २०८३, शुक्रबार ०५:१६
काठमाडौं। साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य दबाबमा देखिएको छ। अघिल्लो कारोबार दिनको सुधारलाई निरन्तरता दिन नसक्दा नेप्से ८.१४ अंक अर्थात् ०.२९ प्रतिशतले घटेर २,७२८.०३ बिन्दुमा बन्द भएको छ। यसअघि बुधबार बजार २.५७ अंकले बढेको थियो। तर...
२९ जेष्ठ २०८३, शुक्रबार ०४:३३
पोखरा – संयुक्त अरब इमिरेट्स (युएई) को विमान कम्पनी फ्लाई दुबईले आगामी असोज ७ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा उडान गर्ने भएको छ। नियमित उडान सञ्चालन हुने खबरले यहाँका पर्यटन व्यवसायी उत्साहित बनेका छन्। विमानस्थल सञ्चालनमा आएको तीन वर्षपछि नियमित...