Market

सोमबार पनि सुनको मूल्यमा वृद्धि

२८ माघ २०८१, सोमबार ०८:२३

नेपाली बजारमा आज सोमबार पनि सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो । यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै चाँदी प्रतितोला १ हजार ९ सय ७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ...

नेप्सेमा आज ११ दशमलव ६४ अङ्कको गिरावट

२४ माघ २०८१, बिहीबार २२:०९

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज ११ दशमलव ६४ अङ्कको गिरावट आएको छ। आज नेप्से परिसूचक ११ दशमलव ६४ अङ्कले घटेर दुई हजार ६९९ दशमलव ८१ को बिन्दुमा कायम भएको हो। आज ३१५ कम्पनीको एक करोड ८६ लाख ८०...

अमेरिकी डलरको भाउ घट्यो, आज कति छ विदेशी मुद्राको विनिमय दर

२३ माघ २०८१, बुधबार ०२:१६

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका  लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रूपियाँ ०२ पैसा र बिक्रीदर १३९ रूपियाँ ६२ पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य...

आज नेपाली बजारमा बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२२ माघ २०८१, मंगलवार २१:२४

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य यसदिन प्रतितोला एक हजार नौ...

सुनको मूल्यमा सामान्य गिरावट

१९ माघ २०८१, शनिबार १३:४०

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ । महासंघका अनुसार बजारमा आज सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार...

अब पेट्रोल प्रतिलिटर १६७ रूपैयाँसम्म

१९ माघ २०८१, शनिबार ०७:४५

काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । ईण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि निगमले नेपालमा पनि मूल्य बढाएको बिज्ञप्तिमा जनाइएको छ । भारतवाट मूल्य बढेर आएपछि नेपालमा पेट्रोलमा प्रतिलिटर...

विदेशी मुद्राको विनिमय

१८ माघ २०८१, शुक्रबार ००:४६

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ १७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७७ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदर १४३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४४ रुपैयाँ...

माघ १७ देखि भृकुटीमण्डपमा चेम्बर एक्स्पो २०२५ हुने

१५ माघ २०८१, मंगलवार २२:१६

नेपाल चेम्बर अफ कमर्सको आयोजनामा ८औँ संस्करणको “चेम्बर एक्स्पो २०२५” आयोजना हुने भएको छ । काठमाडौँको भृकुटीमण्डपमा माघ १७ देखि २१ गतेसम्म चेम्बर एक्स्पो २०२५ आयोजना हुने चेम्बर अफ कमर्सले जनाएको छ । अन्तर्राष्ट्रिय स्तरको Software and AI Project सहित...

सुट मेला २०८१ आराधना कम्प्लेक्समा

१३ माघ २०८१, आईतवार २२:२३

काठमाडौँको बागबजार आराधना कम्प्लेक्समा अवस्थित दस  टेलरिङ पसलमा सुट मेला २०८१ चलिरहेको छ। नेपाल टेलरिङ व्यवसायी महासंघको आयोजनामा मंसिर १७ बाट नेपालमै पहिलोपटक सुरू भएकाे याे मेला आगामी वैशाख २५ गतेसम्म चल्ने महासंघले जनाएको छ। मेलाको उद्देश्य ग्राहकलाई उच्च गुणस्तरको सटिंङ सुटिङ कपडाका दर्जनौ विकल्प...